याम्बालिङ्ग हाईड्रोपावरको आईपीओ बाँडफाँड

काठमाडौं । याम्बालिङ्ग हाईड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) को बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. १ देखि ७ सम्मका स्थानीय बासिन्दाका लागि ७ करोड रुपैयाँ बराबरका ७ लाख कित्ता शेयर जारी गरेको थियो। प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा उक्त शेयर २०८२…

Read More

कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट, कसले कति पाए ?

काठमाडौं। कालिन्चोक हाइड्रोपावर लिमिटेडको सर्वसाधारणका लागि निष्काशन गरिएको आईपीओको बाँडफाँट सोमबार सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा बाँडफाँट गरिएको हो। कम्पनीले चैत २२ देखि २५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ६ लाख ८४ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। उक्त आईपीओमा २७ लाख…

Read More

सोपान फर्मास्युटिकल्सको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबर ४२ करोड ९० लाख रुपैयाँ मूल्यका ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको हो। प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा…

Read More

मिथिला लघुवित्तको १४ प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । नेप्सेमा मिथिला लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा आज संस्थाको १४.२५ प्रतिशत बोनश वापत ३ लाख १९ हजार १०४ दशमलव ७४ कित्ता बोनश शेयर सूचिकृत भएको हो । सूचिकृत शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।  

Read More

शेयर बजार दोहोरो अंकको गिरावट, ५ अर्ब ४३ करोडकाे कारोबार

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३.१७ अंकले बढेर २८२५.२३ को विन्दुमा बन्द भएको छ । आज ३४९ कम्पनीको शेयर किनबेच हुँदा ५ अर्ब ४३ करोड रुपैयााको शेयर कारोबार भएको छ । आज ६५ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको घटेको छ । आज सबैभन्दा धेरै होटल…

Read More

सिटिजन्स बैंकको १४ लाख ४४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंकले १४ लाख ४४ हजार ८६.९३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। यो शेयरमा सर्वसाधारण लगानीकर्ताले खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०६ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। लगानीकर्ता शेयर खरिदका लागि काठमाडौंको नारायणहिटी पथस्थित बैंकको…

Read More

कालिञ्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँड, कतिले पाए सेयर?

काठमाडौं । कालिन्चोक हाइड्रोपावरको आइपीओ बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङको कार्यालयमा आज बिहान यो कम्पनीको आइपीओ बाँडफाँड गरिएको हो। शिखर पावरले गत चैत २२ गतेदेखि चैत २५ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। यो कम्पनीले सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका कुल ६ लाख ८४ हजार ७५० कित्ता आइपीओ जारी…

Read More

प्रि ओपन सेसनमा करिब साढे ६ अंक घट्यो नेप्से

काठमाडौंं। साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ६ अंक घटेर बन्द भएको छ। यस दिन सो सेसनमा ६.३० अंक घटेर २८३२.०९ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.३६ अंक घटेको छ। सोमबार प्रि ओपन सेसनमा ११२ स्टकको ३८३ पटकको कारोबारमा २ करोड ११ लाख ५९ हजार ९५८ रुपैयाँ…

Read More

सर्वसाधारणलाई याम्बालिङ हाइड्रोपावरको आईपीओ वैशाख १६ देखि

काठमाडौं। याम्बालिङ हाइड्रोपावर लिमिटेडले यही वैशाख १६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले १७ करोड ४३ लाख रुपैयाँबराबरको १७ लाख ४३ हजार कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्नेछ। यो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २१ हजार कित्ताका लागि आवेदन…

Read More

एभरेष्ट कलरले बैशाख १६ देखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले बैशाख १६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशतले हुन आउने ७ करोड ९० लाख रुपैयाँ बराबरको ७ लाख ९० हजार कित्ता शेयर जारी गर्न धितोपत्र बोर्डबाट अनुमति…

Read More

शेयर बजारमा सामान्य अंककाे वृद्धि, ७ अर्ब ४६ करोड कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ५.३६ अंकले बढेर २८३८.४० को विन्दुमा बन्द भएको हो। आज ३३५ कम्पनीको शेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड माथिको शेयर कारोबार भएको छ । आज १०८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५० कम्पनीको शेयर मूल्य घटेको छ ।…

Read More

नेप्से र ५ कम्पनीबीच बुक बिल्डिङ विधिबाट शेयर बिक्री गर्ने सम्झौता

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) र पाँच कम्पनीबीच बुक बिल्डिङ विधिबाट शेयर बिक्री गर्ने सम्झौता भएको छ। योग्य संस्थागत लगानीकर्तालाई लक्षित गर्दै शिलबन्दी बोलपत्रमार्फत शेयर बिक्री प्रक्रिया सञ्चालन गर्न सम्झौता गरिएको हो। सम्झौत गर्ने कम्पनीहरुमा नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज, जगदम्बा स्पिनिङ मिल्स, टाइम फर्मास्युटिकल्स, लक्ष्मी स्टिल्स र पूर्वाञ्चल ल्युब आयल रहेका छन्।…

Read More

शेयर बजारमा ३३ अंकको गिरावट, ९ अर्ब ३१ करोडकाे कारोबार

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३३.८३ अंकले घटेर २८३३.०३ को विन्दुमा बन्द भएको छ । आज ३४२ कम्पनीको शेयर किनबेच हुँदा ९ अर्ब ३१ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज ३१ कम्पनीको शेयर मूल्य बढेको छ भने २३६ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा…

Read More

मेची इन्डष्ट्रिजले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ

काठमाडौं । मेची इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको प्रति शेयर अङ्कित मुल्य १ सय रुपैयाँ अंकित दरका १५,००,००० कित्ता साधारण शेयरको लागि संस्थागत परामर्श र निष्काशन तथा बिक्री प्रबन्धक सेवा प्राप्त गर्न नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड लाई नियुक्त गरेको छ । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत…

Read More

आजदेखि आईपीओ जारी गरेको सोपान फर्मास्युटिकल्सको कस्तो छ वित्तिय अवस्था ?

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ । यसअघि वैशाख २ गतेदेखि निष्कासन गर्ने तय भएकोमा सरकारले आइतबार सार्वजनिक बिदा दिएका कारण निष्कासनमा एक दिन ढिलाई भएको हो । यस आईपीओमा लगानीकर्ताले छिटोमा वैशाख ८ गतेसम्म र ढिलोमा वैशाख १७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले आफ्नो जारी…

Read More

तीन कम्पनीले पाए आईपीओ निष्कासन अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बुधबार तीन कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । आईपीओ अनुमति पाउने कम्पनीहरूमा एभरेस्ट कलर, माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्स रहेका छन्। एभरेस्ट कलर लिमिटेडले अंकित मूल्य १ सयका दरले ७ लाख ९० हजार कित्ता सेयर निष्कासनका लागि अनुमति पाएको हो । सेयर निष्कासन तथा बिक्री…

Read More

एपोलो हाइड्रोपावरको आइपीओमा मागभन्दा बढी आवेदन, अन्तिम दिनसम्म कति पर्यो ?

काठमाडौँ । एपोलो हाइड्रोपावरको आइपीओमा अन्तिम दिनसम्म ४१.९५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार कम्पनीको आइपीओमा २८ लाख ७५ हजार ३७२ जनाको आवेदन परेको छ । कम्पनीको आइपीओमा कुल ३ अर्ब २७ करोड ३२ लाख ९३ हजार रुपैयाँ बराबरको ३ करोड २७ लाख ३२ हजार ९३० कित्ताका लागि आवेदन परेको…

Read More

यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो

काठमाडौं । नयाँ वर्षको आज पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ३३.२७ अंकले बढेर २८६६.८७ को विन्दुमा बन्द भएको छ। आज ३४४ कम्पनीको शेयर किनबेच हुँदा १० अर्ब ५३ करोड माथिको शेयर कारोबार भएको छ । आज २२१ कम्पनीको शेयर मूल्य बढेको छ भने ४५ कम्पनीको शेयर मूल्य घटेको…

Read More

प्रि ओपन सेसनमा सामान्य अंक बढ्यो नेप्से

२०८३ सालको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। यस दिन सो सेसनमा ०.९० अंक बढेर २८३४.५० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३९ अंक घटेको छ। बुधबार प्रि ओपन सेसनमा ५८ स्टकको १२० पटकको कारोबारमा ३७ लाख ३५ हजार १२३ रुपैयाँबराबरको ७ हजार १०८ कित्ता…

Read More

एसियन लाइफको करिब ५ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको ४ लाख ९७ हजार ९६० कित्ता सेयर बिक्रीमा राखिएको छ। यो सेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको समय दिइएको छ। इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले यो समयसीमाभित्र काठमाडौंको मैतीदेवीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ।  

Read More