क्यान्सर न्यूनीकरणका लागि नियमित स्क्रिनिङ र स्वास्थ्य पूर्वाधारमा जोड दिनुपर्छ : डा.अन्जनी कुमार झा

काठमाडौं । नेपालमा क्यान्सरको जोखिम न्यूनीकरणका लागि नियमित स्वास्थ्य परीक्षण तथा क्यान्सर स्क्रिनिङलाई प्राथमिकता दिनुपर्ने काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष डा.अन्जनीकुमार झाले बताएका छन् । उनका अनुसार क्यान्सरको उपचारभन्दा पनि समयमै रोग पहिचान र जोखिम न्यूनीकरणका उपायमा जोड दिन आवश्यक छ । झाका अनुसार सबै प्रकारका क्यान्सर रोकथाम गर्न सम्भव नभए पनि स्तन क्यान्सर, पाठेघरको मुखको…

Read More

सोह्र श्राद्धमा पितृको सम्मान र श्रद्धा अनिवार्य, अरु के-के गरिन्छ ? : संस्कृतिविद् भट्टराई

काठमाडौं । सनातन तथा वैदिक परम्परामा पितृको सम्मान र स्मरणलाई विशेष महत्व दिइन्छ । आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म गरिने श्राद्ध सुरु भएको छ । पितृप्रति श्रद्धा व्यक्त गर्ने प्रमुख अवसरका रूपमा सोह्र श्राद्धलाई लिइन्छ । आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म गरिने श्राद्धमा दिवंगत पितृको सम्झना गर्दै तर्पण, पिण्डदान तथा भोजन गराउने परम्परा रहँदै आएको छ ।…

Read More

संविधान संशोधनको उद्देश्य परिवर्तन होइन, सुधार गर्ने हो : नेता मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले संविधान संशोधनलाई केवल राजनीतिक विषयका रूपमा नभई संविधानको प्रभावकारी कार्यान्वयन, राज्य संरचनाको स्पष्टता र नागरिकको स्वामित्वसँग जोडेर अघि बढाउनुपर्ने बताएका छन् । संविधान दिवसका सन्दर्भमा  कुराकानी गर्दै उनले संविधानमा आवश्यक परिमार्जनमार्फत राज्यको डेलिभरी क्षमता बढाउनुपर्ने धारणा राखे । झाले संविधान संशोधनका लागि रास्वपाले सैद्धान्तिक, प्राविधिक र…

Read More

‘संविधान आधा गिलास भरिएको छ, आधा खाली नै छ’ : डा.बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको संविधान संशोधन गर्दा संविधानका आधारभूत मान्यता र उपलब्धिलाई कमजोर पार्न नहुने बताएका छन् ।  संविधान दिवसका अवसरमा कुराकानी गर्दै उनले संविधानलाई समयअनुकूल सुधार गर्न सकिने भए पनि त्यसको जग नै भत्काउने गरी पुनर्लेखन गर्न नहुने धारणा राखे । संविधानसभाबाट संविधान निर्माण हुनु आफैँमा लोकतान्त्रिक गणतन्त्रको महत्वपूर्ण उपलब्धि भएको…

Read More

संविधान संशोधन आवश्यक छ, तर अहिलेको प्रक्रिया हल्का भयो : हृदयेश त्रिपाठी

काठमाडौं । पूर्वमन्त्री हृदयेश त्रिपाठीले नेपालको संविधानमा संशोधनको आवश्यकता भए पनि त्यसका लागि अहिले अपनाइएको प्रक्रिया र राजनीतिक तयारी पर्याप्त नरहेको बताएका छन् । संविधानलाई समयअनुकूल संशोधन गर्दै लैजानुपर्ने भए पनि विषयको गम्भीरताअनुसार राजनीतिक दलहरूले इमानदारीपूर्वक बहस अघि बढाउन नसकेको उनको भनाइ छ । त्रिपाठीका अनुसार नेपालको संविधान विशेष राजनीतिक परिस्थितिमा निर्माण भएको हो ।…

Read More

संविधान संशोधन होइन, परिवर्तन गर्नुपर्छ : अध्यक्ष राणा

काठमाडौं । जय नेपाल पार्टीका अध्यक्ष डा.धवल शम्शेर राणाले नेपालको वर्तमान संविधानले देश र जनताको हित गर्न नसकेको दाबी गरेका छन् । संविधान जारी भएको एक दशक पुग्न लाग्दा पनि देशको आर्थिक, सामाजिक, शैक्षिक तथा रोजगारीको अवस्था सुधार हुन नसकेको भन्दै उनले वर्तमान संविधानलाई संशोधन मात्र नभई परिवर्तन गर्नुपर्ने धारणा राखेका हुन् । हामीसँगको विशेष…

Read More

व्यवसायीलाई थुनेर ग्यास आउँछ भने हामी थुनिन्छौं : दिवान चन्द

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि उपभोक्ता घण्टौँ लाइन बस्नुपर्ने, पसल–पसलमा ग्यास खोज्दै हिँड्नुपर्ने र कतिपय ठाउँमा महँगो मूल्य तिर्नुपर्ने अवस्था सिर्जना भएको छ । ग्यासको सहज आपूर्ति हुन नसकेको विषयलाई लिएर सरकारमाथि प्रश्न उठिरहेका बेला उद्योगी र सरकारबीच आरोप–प्रत्यारोपसमेत बढेको छ । यहीबीच बिहीबार उद्योग तथा आपूर्ति…

Read More

जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आन्दोलन नै हाइज्याक भयो : अधिवक्ता त्रिपाठी

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले एक वर्षअघि भएको जेन्जी आन्दोलनको मर्म र भावनाविपरीत अहिलेको सत्ता सञ्चालन भइरहेको आरोप लगाएका छन् । उनले जेन्जी आन्दोलनको नाम र त्यसले सिर्जना गरेको जनसमर्थनलाई प्रयोग गरेर बनेको सरकारले आन्दोलनको मूल उद्देश्य नै बिर्सिएको दाबी गरेका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा त्रिपाठीले जेन्जी आन्दोलनमा ज्यान गुमाउनेहरूको बलिदानलाई सम्मान…

Read More

अजय सोडारी भन्छन् ः जेनजी आन्दोलन स्वर्णिम इतिहास हो तर सरकार म्यान्डेन अनुसार चलेन

काठमाडौं । जेनजी आन्दोलनको एक वर्ष पूरा हुँदा जेनजी अभियन्ता अजय सोडारीले सरकार आन्दोलनका मूल भावना र मागअनुसार अघि बढ्न नसकेको बताएका छन् । जेनजी आन्दोलनका शहीद परिवार, घाइते र बन्दीका समस्या अझै समाधान नभएको तथा सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र राज्यका निकायमा युवाको सम्मानजनक सहभागिताको सवाल पनि सम्बोधन हुन नसकेको उनको भनाई छ…

Read More

रसुवा बाढी : ढुवानी व्यवसायमा ठूलो धक्का, सयौँ गाडी बेपत्ता

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीले सीमावर्ती क्षेत्रमा ठूलो जनधनको क्षति पु¥याएसँगै कन्टेनर तथा ढुवानी व्यवसाय पनि नराम्ररी प्रभावित भएको छ । रसुवाको टिमुरे–स्याफ्रुबेँसी क्षेत्रमा भदौ १० गते आएको भीषण बाढी र पहिरोमा ठूलो संख्यामा ट्रक तथा कन्टेनर बगाएको छ । बाढीका कारण चार सयभन्दा बढी ट्रक तथा कन्टेनर बेपत्ता भएको नेपाल ट्रक कन्टेनर ढुवानी…

Read More

शवबाट मात्र संक्रमण फैलिन्छ भन्नु गलत हो : डा.शेरबहादुर पुन (भिडियोसहित)

काठमाडौं । बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब टाइफस तथा हावाबाट सर्ने संक्रमण फैलिन सक्ने जोखिम बढेको चिकित्सकहरूले बताएका छन्। दूषित पानी, असुरक्षित खानेकुरा, पानी जम्ने स्थान, लामखुट्टेको वृद्धि, सरसफाइको अभाव र विस्थापितहरू एउटै स्थानमा बस्नुपर्ने अवस्थाका कारण बाढीपछि विभिन्न सरुवा रोगको जोखिम बढ्ने चिकित्सकहरूको भनाइ छ। टेकु अस्पतालमा…

Read More

६३ लाख पर्यटक भित्र्याउने लक्ष्यले नेपालको अर्थतन्त्र बदल्न सक्छ : सुमन पाण्डे, पर्यटन व्यवसायी

काठमाडौं । पर्यटन व्यवसायी सुमन पाण्डेले नेपालको द्रुत आर्थिक विकास र समृद्धिको आधार पर्यटन क्षेत्र बन्न सक्ने बताएका छन् । नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले राजनीतिक परिवर्तनलाई आर्थिक समृद्धिमा रूपान्तरण गर्न पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए । उनले नेपालमा अथाह पर्यटन सम्भावना हुँदाहुँदै पनि त्यसअनुसार यो क्षेत्र विकास हुन नसकेको बताए ।…

Read More

सरकारको सय दिन अत्यन्तै विवादास्पद र निराशाजनक रह्यो : नेता ऐन महर

काठमाडौँ । चैत १३ गते गठित सरकार १०० दिन पूरा गर्ने संघारमा रहँदा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक ऐन बहादुर महरले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । महरले वर्तमान सरकारको १०० दिन अत्यन्तै विवादास्पद र निराशाजनक रहेको टिप्पणी गरेका छन् । प्रमुख सचेतक महरले सरकार संविधान र कानुनको कार्यान्वयन गर्नुको साटो…

Read More

अर्थ समितिको बैठक बस्दै

काठमाडौं । अर्थ समितिको बैठक आज बस्ने भएको छ । बैठक मंगलबार अपराह्न ४ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनमा र उपसमितिहरूको हालसम्मको कामकारबाही सम्बन्धी छलफल हुने कार्यसूची रहेको छ ।

Read More

योग केवल शारीरिक अभ्यास वा स्वास्थ सुधारको माध्यम मात्र होइन, महाविद्या हो: योगाचार्य शर्मा

काठमाडौं । विश्वभर हरेक वर्ष जुन २१ तारिखका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । योगको महत्वलाई विश्व समुदायसमक्ष पु¥याउने उद्देश्यले संयुक्त राष्ट्रसंघले यस दिवसलाई आधिकारिक रूपमा मान्यता दिएको हो । सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय योग दिवस सम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको थियो । उक्त प्रस्तावलाई सदस्य राष्ट्रहरूले सर्वसम्मत रूपमा समर्थन गरेपछि जुन…

Read More

एकजना व्यक्तिले कसरी ९७ पटक रक्तदान गर्यो ? उद्वव सिलवालको घतलाग्दो अनुभव (भिडियोसहित)

काठमाडौं । नेपालमा हरेक वर्ष हजारौँ बिरामीले रगतको आवश्यकता पर्ने भए पनि पर्याप्त रक्तदाता नहुँदा धेरैले समयमै रगत पाउन संघर्ष गर्नुपरेको अवस्था छ। रगत अभावका कारण बिरामी र उनका परिवारले भोग्नुपरेको कठिनाइलाई अन्त्य गर्न नियमित रक्तदान संस्कृतिको विकास आवश्यक रहेको बताउँदै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एचका गभर्नर उद्वव सिलवालले युवाहरूलाई रक्तदान अभियानमा सक्रिय रूपमा…

Read More

अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनले सहकारीकर्मीको योगदान विश्वसामु पुग्नेछ : कावा अध्यक्ष पोखरेल

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले महिला सशक्तीकरण, नेतृत्व विकास, उद्यमशीलता र सहकारी अभियानको अन्तर्राष्ट्रिय अनुभव आदान–प्रदान गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन आयोजना गर्ने भएको छ । सम्मेलन आगामी असार ६ र ७ गते ललितपुरस्थित हेरिटेज गार्डेनमा आयोजना हुनेछ । राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेलका अनुसार सम्मेलन महासंघको वार्षिक कार्यक्रमअन्तर्गत…

Read More

भारतसँग सीमा विवाद संवादबाटै समाधान गर्न चाहन्छौँ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीच रहेका सीमा तथा सीमांकनसम्बन्धी बाँकी विवादहरू कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन् । भारत भ्रमणका क्रममा उनले दुई देशबीच आपसी हितका विषयमा सम्बन्धलाई थप मजबुत बनाउन नेपाल प्रतिबद्ध रहेको बताउँदै, अझै समाधान हुन बाँकी रहेका सीमा र सीमांकनका विषयहरू खुला संवाद र स्थापित द्विपक्षीय संयन्त्रमार्फत अघि…

Read More

बिजुलीमा भ्याट लगाउँदा उत्पादन लागत घट्छ, उपभोक्तामाथि ठूलो भार पर्दैन : प्रकाश दुलाल

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का उपमहासचिव प्रकाश दुलालले विद्युत् बिक्रीमा भ्याट लगाउने विषयमा देखिएको विवाद वास्तविकताभन्दा फरक ढंगले प्रस्तुत भइरहेको बताएका छन् । उनका अनुसार इप्पानले विगत तीन–चार वर्षदेखि नै विद्युत् क्षेत्रमा भ्याट व्यवस्था लागू गर्न सरकारलाई सुझाव दिँदै आएको थियो । किनभने यसले जलविद्युत् आयोजनाको उत्पादन लागत घटाउने आधार तयार…

Read More

बचतकर्ताको रकम फिर्ता ल्याउन नयाँ सरकारले गरेको प्रतिवद्धता प्रशंसनीय छ : अध्यक्ष पोखरेल

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेडका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेलले नेपालमा सहकारी अभियान विश्वको मूल्य, मान्यता र सिद्धान्त अनुसार चलिरहेको दाबी गरेका छन् । सहकारी अभियान विश्वको दिशामा एवम उद्देश्यका साथै दर्शन, मूल्य, मान्यता र सिद्धान्त अनुसार चलेको नेपालको सहकारी अभियान पनि त्यही किसिमले चलेको बताएका हुन् । नेपाल न्यूज बैंकसँगको विशेष संवादमा उनले…

Read More