‘सिद्धार्थ इक्विटी फण्ड’ नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ‘सिद्धार्थ इक्विटी फन्ड’ सूचीकृत भएको छ । अब यस योजनाका इकाइहरु भोलि बुधबारबाट कारोबारमा आउनेछ ।

यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १२ करोड ५० लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ ।

यो योजनाको कोष प्रवर्द्धकमा सिद्धार्थ बैंक रहेको छ भने योजना व्यवस्थाकमा सिद्धार्थ क्यापिटल रहेको छ । यो योजना सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुनेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *