एक वर्षमा नेपालमा २३ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो
काठमाडौं । रेमिट्यान्स आप्रवाह ३७.१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथ्यांक अनुसार एकै वर्ष कुल २३ खर्ब ६३ अर्ब १३ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएकोमा यस वर्ष दोब्बर प्रतिशत बिन्दुले बढेको हो । राष्ट्र बैंकका…



