‘कर खाने नेताहरुलाई मस्ती, कर तिर्ने जनतालाई जताततै सास्ती’
अहिले एउटा किशोरी व्यापक चर्चामा छिन् । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ जितेको क्षेत्रमा पुल भत्किएपछि उनले भिडियो बनाइन् । जनताले भोग्दै आएको समस्या सुनाइन् । पुल भत्किदाँ त्यहाँका स्थानीयलाई समस्या भएको भन्दै उनले प्रचण्डको ध्यानाकर्षण गराएकी छिन् । सो भिडियो करोडौंले हेरिसकेका छन् । त्यसपछि फेरि एउटा प्रश्न सतहमा आएको छ–जनतासँग भोट लिएर पदमा…



