दसैँ बिदाअघिको अन्तिम करोबारमा बढ्यो सेयर बजार
काठमाडौं । दसैँ बिदाअघिको अन्तिम कारोबार दिन शुक्रबार शेयर बजारमा सामान्य सुधार आएको छ। नेप्से परिसूचक ८.२३ अंकले बढेर २ हजार ६३४.१७ विन्दुमा बन्द भएको हो। शुक्रबार बजारमा १७४ कम्पनीको शेयर मूल्य बढेको छ भने ९१ कम्पनीको घटेको छ। १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ। नेप्सेका १३ उपसमूहमध्ये ८ वटा बढेका छन् भने ५…




