देशकै ठूलो पुरस्कार स्थापनार्थ धनगढीमा महायज्ञ, राधिका दासीको कथा वाचन
धनगढी । कैलालीको धनगढीमा फागुन २१ गतेदेखि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ। सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा फागुन २१ गतेदेखि २७ गतेसम्म महायज्ञ हुने भएको हो। महायज्ञमा राधिका दासीबाट भावगत कथा बाचन हुने समाजका अध्यक्ष तीर्थराज पाण्डेले जानकारी दिए। साहित्य समाजले देशको सर्वोच्च पुरस्कारका लागि अक्षयकोष स्थापनार्थ तथा सांस्कृतिक संग्राहलय निर्माणका लागि महायज्ञ…



