रसुवा बाढीको असर उपभोग्य बजारसम्म, दसैँमा महँगी बढ्ने चिन्ता
काठमाडौं । यहि भदौ १० गते रसुवामा आएको बाढी र पहिरोका कारण काठमाडौं उपत्यकाको आपूर्ति शृङ्खला नराम्ररी प्रभावित भएको छ। पृथ्वी राजमार्ग अवरुद्ध हुँदा उपत्यका भित्रिने हजारौँ ट्रक तथा कन्टेनर बाटोमै रोकिएका छन्। चीनसँगको प्रमुख रसुवागढी नाका पनि बन्द रहेकाले आयात तथा व्यापारमा समेत असर परेको छ। बाढीका कारण भन्सार क्षेत्रमा रहेका कतिपय कन्टेनर र सामानसमेत…



