चैतसम्म ६ वटा वाणिज्य बैंकले बनाए डबल डिजिटको लाभांश क्षमता, एभरेष्ट बैंक शीर्षमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १९ वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्म ४९ अर्ब २१ करोड २२ लाख रुपैयाँ नाफा कमाएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.३० प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकहरूले ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ नाफा कमाएका थिए। हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य…

Read More

शेयर बजारमा २६ अंकको गिरावट, ६ अर्ब ५२ करोडकाे कारोबार

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २६.१६ अंकले घटेर २७७०.२६ को विन्दुमा बन्द भएको छ । आज ३४९ कम्पनीको शेयर किनबेच हुँदा ६ अर्ब ५२ करोड माथिको शेयर कारोबार भएको छ । आज ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा…

Read More

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ७.७३ अंकले बढ्यो

काठमाडाैं। साताको पहिलो कारोबार दिन आज सेयर बजार बढेर बन्द भएको छ । नेप्से परिसूचक ७.७३ अंकले बढेर २७९६.४३ को विन्दुमा बन्द भएको हो। आज ३५१ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब ७४ करोड माथिको शेयर कारोबार भएको छ। आज १५७ कम्पनीको शेयर मूल्य बढेको छ भने १०२ कम्पनीको सेयर मूल्य घटेको छ । आज…

Read More

प्रि ओपन सेसनमा साढे ६ अंक बढ्यो नेप्से

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ६ अंक बढेर बन्द भएको छ। यस दिन सो सेसनमा ६.५० अंक बढेर २७९५.२१ विन्दुमा पुगेको छ। सोमबार प्रि ओपन सेसनमा ६७ स्टकको १८४ पटकको कारोबारमा २ करोड ३० लाख १६ हजार ८८५ रुपैयाँ २० पैसाबराबरको २५ हजार ९४४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये…

Read More

वैशाख २९ गतेदेखि आईपीओ जारी गर्दै स्नो रिभर्स

काठमाडौं । स्नो रिभर्स लिमिटेडले यही वैशाख २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावितलाई आईपीओ बाँडफाँड गरेसँगै अब सर्वसाधारणमा जारी गर्न लागेको हो। कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १८ करोड ७५ लाख रुपैयाँ बरारब प्रतिशेयर अंकित मूल्य १००…

Read More

शेयर बजारमा सामान्य वृद्धि, ५ अर्ब २७ करोडकाे कारोबार

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक १.५४ अंकले बढेर २७८८.७० को विन्दुमा बन्द भएको छ । आज ३५१ कम्पनीको शेयर किनबेच हुँदा ५ अर्ब २७ करोड माथिको शेयर कारोबार भएको छ । आज ८७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ कम्पनीको शेयर मूल्य घटेको छ ।…

Read More

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड

काठमाडाैं । एपोलो हाइड्रोपावर लिमिटेडले गत चैत २६ गतेदेखि वैशाख २ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बिहान बाँडफाँड भएको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन प्राप्त भएकाले उक्त आईपीओ बाँडफाँड गोलाप्रथा विधिबाट भएको बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ । कम्पनीले सर्वसाधारणका लागि ७ लाख ८० हजार २०० कित्ता आईपीओ निष्कासन गरेको…

Read More

सर्वसाधारणलाई टक्सार पिखुवा हाइड्रोको आईपीओ वैशाख २३ देखि

काठमाडौं। टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले यही वैशाख २३ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।…

Read More

बुद्धभूमि हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने समय थप

काठमाडौं।बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले गत चैत २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने अवधि थप गरेको छ। कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले ४० करोड रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद सेयर…

Read More

शेयर बजारमा दोहोरो अंकको गिरावट, ५ अर्ब ९ करोडको कारोबार 

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १७.०१ अंकले घटेर २७८७.१५ को विन्दुमा बन्द भएको छ । आज ३४८ कम्पनीको  शेयर किनबेच हुँदा ५ अर्ब ९ करोडको कारोबार भएको छ । आज ४६ कम्पनीको शेयर मूल्य बढेको छ भने २१६ कम्पनीको घटेको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको…

Read More

नेपाल लाइफको ५० हजार कित्ता सेयर बिक्री खुल्यो, मूल्य प्रतिकित्ता ४५० रुपैयाँ

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक समूहको ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुलाएको छ। कम्पनीले जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाले किन्न पाउने गरी सेयर लिलामी बिक्री खुलाएको हो। उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ४०१ रुपैयाँ तोकिएको छ। सेयर खरीदका लागि गोप्य सिलबन्दी बोलपत्र पेस गर्दा न्यूनतम २ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ता माग गर्न…

Read More

नेप्सेमा ग्रीन डेभलपमेन्ट बैंक र ग्लोबल आइएमई लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र ग्रिन डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा ग्लोबल आइएमई लघुवित्तको ८ दशमलव ०३९६ प्रतिशतका दरले ४ लाख ५८ हजार १५ कित्ता सेयर र ग्रिन डेभलपमेन्ट बैंकको ४ दशमलव ७५ प्रतिशतका दरले २ लाख ९३ हजार ९७७ दशमलव ५२१४ कित्ता सेयर सूचीकृत भएको…

Read More

नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत

काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र ग्रिन डेभलपमेन्ट बैंकको बोनश शेयर सूचिकृत भएको छ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको ८.०३९६ प्रतिशतका दरले ४ लाख ५८ हजार १५ कित्ता शेयर र ग्रिन डेभलपमेन्ट बैंकको ४.७५ प्रतिशतका दरले २ लाख ९३ हजार ९७७.५२१४ कित्ता शेयर सूचिकृत भएको छ ।…

Read More

शेयर बजारमा झिनो गिरावट, ७ अर्ब ८१ करोडकाे कारोबार

काठमाडौं । आज शेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक २.९५ अंकले घटेर २८०४.१७ को विन्दुमा बन्द भएको छ । आज ३४२ कम्पनीको शेयर किनबेच हुँदा ७ अर्ब ८१ करोडको शेयर कारोबार भएको छ । आज १२१ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै नेशनल…

Read More

सर्वोत्तम पेन्ट्सको आईपीओ वैशाख २१ गतेदेखि

काठमाडौं: सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले यही वैशाख २१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये…

Read More

धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न डा.गुणाकार भट्टको नेतृत्तवमा समिति गठन

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष सिफारिसका लागि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको नेतृत्वमा समिति बनाएको छ । सरकारका मन्त्री डा. विक्रम तिमिल्सिनाले निर्णय सार्वजनिक गर्दै यस्तो बताएका हुन् । त्यस्तै सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त गर्ने अर्को निर्णय गरेको छ ।

Read More

शेयर बजारमा १७ अंकको गिरावट, ५ अर्ब ७७ करोडको कारोबार

काठमाडौं । आज शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । नेप्से परिसूचक १७.९१ अंकले घटेर २८०७.३१ को विन्दुमा कायम भएको छ । आज ३४७ कम्पनीको शेयर किनबेच हुँदा ५ अर्ब ७७ करोड माथिको शेयर कारोबार भएको छ ।आज ४८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१५ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा…

Read More

युनियन हाइड्रोपावरले १००% हकप्रद जारी गर्ने, होल्डिङ कम्पनीमा रूपान्तरण हुने

काठमाडौं — युनियन हाइड्रोपावर लिमिटेडको विशेष साधारण सभाले हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। कम्पनीले १ः१ अनुपातमा, अर्थात् शतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो। सभाबाट प्रस्ताव पारित भएसँगै अब कम्पनीले हकप्रद निष्कासनका लागि विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिने प्रक्रिया अघि बढाउने जनाएको छ। कम्पनीले आफ्नो संरचनात्मक…

Read More

सोपान फर्मास्यूटिकल्सको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं — सोपान फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३४ लाख ७४ हजार ९०० कित्ता शेयर निष्कासन गरेको हो, जसको कुल मूल्य ३४ करोड ७४ लाख ९० हजार रुपैयाँ बराबर हुन्छ। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था…

Read More

माउन्ट एभरेष्ट पावरको आईपीओ वैशाख १७ देखि

काठमाडौं: माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले यही वैशाख १७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सुरुमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले पहिलो चरणमा ८ करोड ६० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ८ लाख ६० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका…

Read More