राष्ट्र बैंकद्वारा बैंक तथा वित्तिय संस्थालाई संस्थापक सेयर बिक्री नगरेसम्म लाभांश वितरणमा रोक

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई संस्थापक सेयर लगानी बिक्री नगरेसम्म लाभांश वितरणमा रोक लगाएको छ । राष्ट्र बैकले अब इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले अन्य इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुमा गरेको संस्थापक सेयर लगानी (क्रसहोल्डिङस) बिक्री नगरेसम्म नगद तथा सेयर लाभांश वितरणमा रोक लगाउने ब्यवस्था गरेको हो । राष्ट्र बैंकले इजाजतपत्र…

Read More

आज शेयर बजारमा भारी गिरावट आज शेयर बजारमा भारी गिरावट

काठमाडौं । सेयर बजारमा इतिहासकै दोस्रो ठूलो गिरावट भएको छ । नेप्से सूचक आज एकै दिन तिज अंकले घटेको छ । असोज ४ गते सोमबार बजार खुलेदेखि निरन्तर ओरालो लागेको शेयर बजार ११४ अंकले घटेर बन्द भएको छ । यो नेप्सेमा एकैदिन आएको इतिहासकै दोस्रो ठूलो गिरावट हो । यसअघि २०७७ असार २३ गते सबैभन्दा…

Read More

तीन दिन नेप्सेको सिष्टम बन्द हुने

काठमाडौं । भदौ ३१ गते देखि तीन दिनसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सम्पूर्ण सिस्टम उपलब्ध नहुने भएको छ । नेप्सेका अनुसार भदौ ३१ गते शुक्रबार, असोज १ गते शनिवार र असोज २ गते आइतबार नेप्सेको सम्पूर्ण सिस्टम बन्द हुने भएको छ । नेप्सेले यी ३ दिनमा डाटा सेन्टरको मर्मत तथा स्तरोन्नति गर्ने भएकोले सम्पूर्ण…

Read More

साहस उर्जाले निष्काशन गरेको आइपीओमा पहिलो दिनमा कति पर्यो आवेदन ?

साहस उर्जा कम्पनीले निष्काशन तथा विक्री खुला गरेको साधारण शेयर (आइपीओ) मा आज पहिलो दिनमा नै माग भन्दा बढीको आवेदन परेको छ । सिडिएससीका अनुसार कम्पनीको आइपीओमा आज ७७ करोड ९१ लाख ५८ हजार रुपैयाँको ७७ लाख ९१ हजार ६८० कित्ताको लागि ८ लाख १८ हजार ८७२ जनाले आवेदन दिएका हुन् । कम्पनीले आज असोज…

Read More