सूर्यज्योति लाइफद्वारा ग्राहकको केवाईसी विवरण अध्यावधिक गर्न ‘कस्टमर ३६०’ डिजिटल पोर्टल सञ्चालनमा
काठमाडाैं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहकहरूको व्यक्तिगत पहिचान विवरण (केवाईसी डिेल) सहज, सुरक्षित तथा डिजिटल माध्यमबाट अध्यावधिक गर्ने उद्देश्यले ‘कस्टमर ३६०’ नामक डिजिटल पोर्टल सञ्चालनमा ल्याएको छ। कम्पनीको प्रणालीमा रहेका ग्राहकहरूको केवाईसी विवरण अध्यावधिक गर्न, बीमालेखसम्बन्धी आवश्यक विवरण प्राप्त गर्न तथा कम्पनीमा दर्ता भएका दाबीहरूको अवस्था हेर्न कस्टमर ३६० उपयोगी हुने कम्पनीले…




