भगवती स्टिलसहित तीन कम्पनीले आईपीओ निष्कासन गर्ने, सेबोनमा दिए आवेदन

काठमाडौं। डोलेश्वर भिलेज रिसोर्ट एन्ड फार्म हाउस, भगवती स्टिल इन्डस्ट्रिज र एसियन कन्क्रिटोले आईपीओ निष्कासनका नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अनुमति माग्दै आवेदन दिएका छन्। डोलेश्वरले १६ लाख २० हजार कित्ता, एसियन कन्क्रिटोले १० लाख ६२ हजार ५ सय कित्ता र भगवती स्टिलले प्रिमियम मूल्यमा १५ लाख कित्ता सेयर निष्कासन गर्नेछ। कम्पनीले प्रिमियमसहित २ सय ३३…

Read More

विश्व बैंकको ५२ मिलियन डलर सहुलियतपूर्ण ऋण र ५ मिलियन अनुदान स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौँ। सरकारलले विश्व बैंकको ५७ मिलियरन डलर ऋण स्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योगहरूलाई कर्जा उपलब्ध गराउने र वायु गुणस्तर बढाउने प्रयोजनका लागि विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण र पाँच मिलियन अनुदान स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनका अनुसार…

Read More

सेयर बजारमा गिरावट, कारोबार रकम ४ अर्ब २६ करोड

काठमाडौं । आज शेयर बजार घटेको छ। आज नेप्से परिसूचक ३४.६३ अंकले घटेर २७०४.०८ को विन्दुमा कायम भएको छ। आज ३४१ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब २६ करोडको शेयर कारोबार भएको छ। आज २७ कम्पनीको शेयर मूल्य बढेको छ भने २४० कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको…

Read More

सिद्धार्थ इक्विटी फन्ड २ को इकाइ बिक्री खुला, १ अर्ब रुपैयाँको इकाइ निष्कासन

काठमाडौं। सिद्धार्थ क्यापिटलले आजदेखि सामूहिक लगानी कोष सिद्धार्थ इक्विटी फन्ड २ को इकाइ बिक्री खुलाएको छ। कम्पनीले प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाइ निष्कासन गरेको हो। सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने सो योजना १२ वर्षे बन्दमुखी प्रकृतिको योजना हो। निष्कासन गरिने कुल १० करोड इकाइको न्यूनतम १ करोड ५०…

Read More

प्रि ओपन सेसनमा सामान्य अंक बढ्यो नेप्से

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। यस दिन सो सेसनमा ०.३२ अंक बढेर २७३९.०४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.७० अंक बढेको छ। सोमबार प्रि ओपन सेसनमा ५० स्टकको १०० पटकको कारोबारमा ७४ लाख ९७ हजार १९ रुपैयाँ ६० पैसाबराबरको १५ हजार २९९…

Read More

सूर्यज्योति लाइफको ८ लाख ८७ हजारबढी शेयर अब १६५ रुपैयाँमै

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहअन्तर्गतको सेयर बिक्री गर्न गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकले आइतबार (वैशाख २१ गते)देखि बोलपत्र पेश गर्न आह्वान गरेको हो । बैंकका अनुसार सूर्यज्योति लाइफको कुल ८ लाख ८७ हजार ८२५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ ।…

Read More

लघुवित्त कम्पनीहरुको वित्तीय अवस्थामा सुधार, कुन कम्पनीले कति कमाए ?(सूचिसहित)

काठमाडौं । संचालनमा रहेका ५० लघुवित्त वित्तीय संस्थामध्ये हालसम्म ११ वटाले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमास (चैत मसान्तसम्म) को वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसअनुसार लघुवित्त कम्पनीहरुको वित्तीय अवस्थामा सुधार देखिएको छ। चैत मसान्तसम्ममा सार्वजनिक तथ्यांकअनुसार ११ संस्थाले कुल १ अर्ब ९४ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।…

Read More

सर्वोत्तम पेन्ट्सले वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ बिक्री खुलायो

काठमाडौं। सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ। कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजीको २५ प्रतिशत बराबर कुल ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। यसमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको हो। १०० रुपैयाँ…

Read More

चार कम्पनीका ७.८९ लाख कित्ता शेयर लिलामीमा बेच्दै एनआरएन इन्फ्रास्ट्रक्चर

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले चार कम्पनीमा रहेको ७ लाख ८९ हजार ७९९ कित्ता संस्थापक शेयर लिलामीमा बिक्रीमा राखेको छ । कम्पनीले कुमारी बैंक, नेसनल लघुवित्त, मेरो माइक्रोफाइनान्स र नेरुडे मिर्मिरे लघुवित्तका शेयर बिक्रीमा राखेको हो । जसमा कुमारी बैंकको ५ लाख ३० हजार कित्ता, नेसनल लघुवित्तको १ लाख ७ हजार ४८४ कित्ता, मेरो…

Read More

शेयर बजारमा सामान्य अंकको गिरावट, ४ अर्ब ९१ करोडकाे कारोबार

काठमाडौं । आज शेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक ५.७३ अंकले घटेर २७३८.७२ को विन्दुमा बन्द भएको छ । आज ३४६ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब ९१ करोड माथिको शेयर कारोबार भएको छ । आज ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै…

Read More

सेबोनले माग्यो आगामी वर्षका लागि सेयर बजारका सुझाव

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम तयार गर्न सरोकारवालाबाट राय तथा सुझाव माग गरेको छ। बोर्डले प्रत्येक वर्ष पूँजीबजारको व्यवस्थित, प्रभावकारी तथा दिगो विकासका लागि नीति तथा कार्यक्रम ल्याउँदै आएको उल्लेख गर्दै आगामी आर्थिक वर्षका लागि पनि सुधारमुखी, व्यावहारिक तथा कार्यान्वयनयोग्य सुझाव आवश्यक…

Read More

माउन्ट एभरेष्ट पावरको आईपीओ बिक्री खुल्यो, १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने

काठमाडौं। माउन्ट एभरेष्ट पावर डेभलपमेन्टले आजदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरेको हो। कम्पनीले जारी पुँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ करोड ८० लाख रुपैयाँबराबरको २५ लाख ८० हजार कित्ता सेयर बिक्री अनुमति पाएको छ। त्यसमध्ये ८ करोड ६० लाख…

Read More

सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट, तीन लाख ४७ हजार आवेदकले मात्रै पाए शेयर

काठमाडौं। सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। सोपान फर्मास्युटिकल्सको आइपीओ बाँडफाँट बिक्री प्रबन्धक एनएमबी क्यापिटल कार्यालयमा गरिएको हो। कम्पनीले गत वैशाख ३ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ३४ लाख ७४ हजार ९०० कित्ता आइपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा २७ लाख ६८ हजार ७४३ आवेदकबाट ३ करोड ३…

Read More

सोपान फर्मास्यूटिकल्सको आईपीओ बाँडफाँट

काठमाडौँ । सोपान फर्मास्यूटिकल्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो। कम्पनीले गत बैशाख ३ गतेदेखि ८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३४ करोड ७४ लाख ९० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३४ लाख ७४ हजार ९०० कित्ता साधारण…

Read More

माउन्ट एभरेष्ट पावरको आईपीओ बिक्री खुल्यो, १० हजार कित्तासम्म माग गर्न सकिने

काठमाडौं। माउन्ट एभरेष्ट पावर डेभलपमेन्टले आजदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरेको हो। कम्पनीले जारी पुँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ करोड ८० लाख रुपैयाँबराबरको २५ लाख ८० हजार कित्ता सेयर बिक्री अनुमति पाएको छ। त्यसमध्ये ८ करोड ६० लाख…

Read More

हिमालयन पावर पार्टनरको हकप्रद सेयर बिक्री खुल्यो

काठमाडौं। हिमालयन पावर पार्टनरले आजदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुलाएको छ। कम्पनीले हालको चुक्ता पुँजीको ५० प्रतिशत बराबर हकप्रद सेयर जारी गरेको हो। १ कित्ता सेयर बराबर नयाँ ०.५ कित्ता (५० प्रतिशत) अनुपातमा हकप्रद सेयर निष्कासन गर्नेछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो।…

Read More

शेयर बजारमा २५.८१ अंकको गिरावट, ४ अर्ब ९८ करोडको कारोबार

काठमाडौं । आज पनि शेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २५.८१ अंकले घटेर २७४४.४५ को विन्दुमा बन्द भएको छ। आज ३५१ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब ९८ करोड माथिको शेयर कारोबार भएको छ । आज ३० कम्पनीको शेयर मूल्य बढेको छ भने २३५ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै…

Read More

एभरेष्ट कलर लिमिटेडको आईपीओ आजदेखि खुला

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री आवेदन खुला गरेको छ । कम्पनीले पहिलो चरणअन्तर्गत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ७९ हजार कित्ता सेयर निष्कासन गरेको जनाएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम…

Read More

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज (बैशाख १६ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकेपछि अब सर्वसाधारणका लागि निष्काशन गरेको हो । कम्पनीले २८ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा अब…

Read More

याम्बालिङ हाइड्रोपावरको आईपीओ बिक्री खुल्यो

काठमाडौं। याम्बालिङ हाइड्रोपावर कम्पनीले आजदेखि सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको छ। प्रथम चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँटड गरेपछि सर्वसाधारणलाई बिक्री खुलाएको हो। कम्पनीले आफ्नो जारी पुँजी ७० करोडको ४० प्रतिशत अर्थात् २८ करोड बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल २८ लाख कित्ता आईपीओ जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ।…

Read More