काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र ग्रिन डेभलपमेन्ट बैंकको बोनश शेयर सूचिकृत भएको छ ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको ८.०३९६ प्रतिशतका दरले ४ लाख ५८ हजार १५ कित्ता शेयर र ग्रिन डेभलपमेन्ट बैंकको ४.७५ प्रतिशतका दरले २ लाख ९३ हजार ९७७.५२१४ कित्ता शेयर सूचिकृत भएको छ ।
यी दुई कम्पनीको सूचिकृत शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।
Artha Sanjal






