लुम्बिनी विकास बैंकको १ लाख ५१ हजार बढी कित्ता शेयर बिक्रीमा
काठमाडौँ । लुम्बिनी विकास बैंकको १ लाख ५१ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको छ। बैंकले संस्थापक समूहको १ लाख ५१ हजार ५८५ कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर खरिद गर्न इच्छुक सर्वसाधारण लगानीकर्ता तथा विभिन्न संघसंस्थाले आवेदन दिन सक्नेछन्। बैंकले शेयर खरिदका लागि १५ दिनको समय दिएको छ। तोकिएको अवधिभित्र इच्छुक योग्य…



