फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा, कति दिँदैछ ?

काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तको असोज २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३  को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ११.०५२६ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । हाल लघुवित्तको चुक्ता पुँजी १ अर्ब ३४ करोड ४८ लाख रहेको छ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *