राष्ट्रिय वाणिज्य बैंकका सिईओ र अध्यक्षविरुद्व राष्ट्र बैंकमा उजुरी: कर्जामा कमिसन लिएको गम्भीर आरोप
काठमाडौँ। राष्ट्रिय वाणिज्य लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीइओ) देवेन्द्र रमण खनाल र बैंकका अध्यक्ष दिलिप ढुङ्गानाविरुद्द राष्ट्र बैंकमा उजुरी परेको छ । सीइओ खनाल रअध्यक्ष ढुंगाना बिरुद्ध भ्रष्टाचार र अनियमितता गरेको बिषयमा उजुरी परेको राष्ट्र बैंकले जनाएको छ। अध्यक्ष र सीइओले पदको दुरुपयोग गरी नियमविपरितका ठूला-ठूला कर्जा कमिसन लिएर संचालक समितिबाट जबर्जस्ती पास गराउने गरेकोले बैंकको…



