सोपान फर्मास्यूटिकल्सको आईपीओमा आजसम्म आवेदन दिन सकिने
काठमाडौं: सोपान फर्मास्यूटिकल्स लिमिटेडले चैत ९ गतेदेखि बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज चैत १२ गते अन्तिम दिन रहेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले ४ करोड २९ लाख रुपैयाँ बराबरको ४ लाख २९ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका…



