हरितालिका तिज : पशुपतिमा व्रतालुहरूको नाचगान (तस्बिरसहित)

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज पर्व आज हिन्दु नारीहरू शिव र माता पार्वतीको पूजा आराधना गरी मनाइरहेका छन् । तिजको दिन बिहानैदेखि पशुपति मन्दिरमा व्रतालुहरूले पुजा आराधना गरि नाच गान गर्दै रमाइलो गरिरहेका छन् । आज पशुपतिका चारवटै ढोका बिहान ३ बजेदेखि नै खुलेका छन् ।  

Read More

मन्त्री सतपालजी महाराजद्वारा बाढीपीडितका लागि सहयोग

काठमाडौँ । मानव धर्मका प्रणेता एवं भारतको उत्तराखण्ड प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकहरूको उद्धार तथा राहतका लागि १० लाख नेपाली रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । गएको भदौ १० गते नेपालको रसुवास्थित भोटेकोशीमा भीषण बाढी आएदेखि नै गहिरो दुःख व्यक्त गर्दै उनले सामाजिक सञ्जालमार्फत नेपाल र नेपाली जनताको पक्षमा…

Read More

गृहमन्त्रीलाई ऐन महरको सुझाव- तपाई यसै भाइरल हुनुहुन्छ, सिलिण्डर बोकेर उद्धारमा डिस्टर्ब नगर्नुस्

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गृहमन्त्री सुधन गुरुङलाई उद्धार अभियानको नेतृत्व गर्न छाडेर सामाजिक सञ्जालमा भाइरल हुने ‘स्टन्ट’ मा व्यस्त भएको भन्दै व्यङ्ग्य गरेका छन्। बाढीपछि टनेलबाट सकुशल उद्धार गरिएका नागरिकलाई सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले उपचार तथा सुरक्षित स्थानतर्फ लैजाँदै गर्दा गृहमन्त्री अक्सिजन सिलिण्डर बोकेर भिडिओ खिचेको घटनाप्रति लक्षित गर्दै महरले गृहमन्त्रीको वास्तविक…

Read More

एनआईसी एशिया बैंकका ग्राहकलाई असोजभित्र राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्न अनुरोध

काठमाडौँ। एन आई सी एशिया बैंकले आफ्ना खातावाला ग्राहकहरुलाई राष्ट्रिय परिचयपत्र (National ID Card) को विवरण भए/नभएको स्वघोषणा गरी अद्यावधिक गर्न आग्रह गरेको छ। बैंकका अनुसार सम्बन्धित ग्राहकहरुले आगामी २०८३ असोज मसान्तसम्ममा उक्त विवरण अद्यावधिक गरिसक्नुपर्नेछ। नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन बमोजिम बैंकले आफ्ना ग्राहकहरुले अब बैंकको शाखा कार्यालय…

Read More

विज्ञापन बोर्डमा दरखास्त आह्वान

काठमाडौं — सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको अध्यक्ष नियुक्तिका लागि योग्य उम्मेदवारबाट दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै साउन ८ गतेभित्र आवेदन दिन इच्छुक योग्य नेपाली नागरिकलाई आग्रह गरेको हो। सूचनाअनुसार अध्यक्ष पदका लागि आवश्यक न्यूनतम योग्यता, दरखास्त फाराम तथा आवेदनसँग संलग्न गर्नुपर्ने कागजातको विवरण मन्त्रालयको वेबसाइटमा उपलब्ध छ।…

Read More

दही–चिउरा – कृषि संस्कृति, पोषण सुरक्षा र स्वदेशी अर्थतन्त्रको आधार: अध्यक्ष दाहाल

काठमाडौं । नेपालको कृषि सभ्यता, मौलिक संस्कृति, खाद्य सुरक्षा, पोषण तथा ग्रामीण अर्थतन्त्रसँग अभिन्न रूपमा गाँसिएको असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली किसानको श्रम, उत्पादनशीलता र समृद्धिको प्रतीक पर्वका रूपमा स्थापित छ । कृषिप्रधान देश नेपालको आर्थिक, सामाजिक तथा सांस्कृतिक जीवनमा पहिलो धान खेतीको विशेष महत्व रहेको छ भने दोस्रो दुग्ध क्षेत्रको रहेको छ…

Read More

योग केवल शारीरिक अभ्यास वा स्वास्थ सुधारको माध्यम मात्र होइन, महाविद्या हो: योगाचार्य शर्मा

काठमाडौं । विश्वभर हरेक वर्ष जुन २१ तारिखका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । योगको महत्वलाई विश्व समुदायसमक्ष पु¥याउने उद्देश्यले संयुक्त राष्ट्रसंघले यस दिवसलाई आधिकारिक रूपमा मान्यता दिएको हो । सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय योग दिवस सम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको थियो । उक्त प्रस्तावलाई सदस्य राष्ट्रहरूले सर्वसम्मत रूपमा समर्थन गरेपछि जुन…

Read More

निष्क्रिय बैंक खाताको रकम राज्यकोषमा ल्याउने निर्णय ‘ऐन विपरीत’: वित्तीय क्षेत्रको विश्वसनीयता गुम्ने खतरा

काठमाडौं । बालेन्द्र साह नेतृत्वको नवनिर्वाचित सरकारले बैंक तथा वित्तीय संस्थाको निष्क्रिय खातामा रहेको रकम राज्यकोषमा ल्याउने निर्णयले वित्तीय क्षेत्रमा नयाँ बहससँगै आलोचना सुरु भएको छ। सरकारले नयाँ कार्ययोजनामार्फत् १० वर्ष वा सोभन्दा बढी समयदेखि निष्क्रिय रहेका खातामा रहेको रकम राज्यकोषमा ल्याउने निर्णय गरेपछि यसलाई धेरैले हतारमा गरिएको अपरिपक्व र कानुनविपरीतका विवादास्पद एवम् अव्यवहारिक कदम…

Read More

नेताहरूलाई लिङ्देनको जवाफः ‘राजा दलीय राजनीतिभन्दा माथि, तपाईंहरुसँग चुनाव हामी लड्छौँ’

काठमाडौँ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राजा भोट राजनीतिभन्दा माथि रहने संस्था भएको बताएका छन्। शनिबार वीरगञ्जको लालबगलामा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको राजनीतिक दलहरुले देश बर्बाद बनाएको र अब राजसंस्था देशलाई आवश्यक भएको सन्देश दिएका थिए। उक्त सन्देशपछि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री…

Read More

यस्तो छ आजको लागि विदेशी मुद्रा विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ आज घटेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १४८ रुपैयाँ २८ पैसा…

Read More

चन्द्र ढकालको कब्जामा नेप्से: लुइँटेलको नियुक्ति उल्ट्याएर किन भित्र्याए चापागाई ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से) विवादित व्यापारी चन्द्र प्रसाद ढकालको कब्जामा पुगेको छ। केहि दिन अघि (नेप्से) को कार्यकारी अधिकृत(सीईओ)मा नारद लुईटेललाई नियुक्ति गरेको समाचार बाहिरियो तर चैत १८ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेप्सेको सीईओमा पुन: अर्का प्रतिस्पर्धी चुडामणि चापागाईलाई नियुक्त गर्यो । नेप्सेको सीईओको सर्टलिष्टिङमा परेका ५ जनामध्ये उत्कृष्ट कार्ययोजना पेश गरेका लुईटेललाई…

Read More

यामाहाद्वारा काठमाडौं उपत्यकाभरि एक्सचेन्ज अफरको घोषणा

काठमाडौं । यामाहा नेपालले काठमाडौं उपत्यकाका दुई पाङ्ग्रे सवारीसाधन पारखीका लागि नयाँ र रोमाञ्चक ‘एक्स्चेन्ज अफर’ ल्याएको छ । यो अफर १४ देखि १९ वैशाखसम्म उपत्यकाभरिका सबै आधिकारिक शोरुममा लागु हुनेछ । यामाहा ‘ब्लु फेस्ट’ को सफलतापछि कम्पनीले फेरि एक पटक ग्राहकलाई एक्स्चेन्ज र उत्सवको अवसर प्रदान गरेको हो । जुनसुकै ब्रान्डका पुरानो सवारीसाधनमा न्यूनतम…

Read More

फर्स्ट माइक्रोफाइनान्सको नाफामा ४५ प्रतिशत गिरावट, प्रतिसेयर आम्दानी कति?

  काठमाडाैं । फर्स्ट माइक्रोफाइनान्स कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ७ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४५.७७ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले १३ करोड २ लाख खुद नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी पनि ३७.९४ प्रतिशतले घटेको छ…

Read More

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज पनि स्थिर छ । अमेरिकी डलरको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ २७ पैसा र बिक्रीदर १५१ रूपैयाँ ९४ पैसा,…

Read More

कुलेखानी–कलङ्की–हुमाने सडक खण्ड आजदेखि १९ दिन बन्द

काठमाडौँ।  प्रहरी प्रधान कार्यालयले काठमाडौँ–हेटौँडा चल्ने सडकमध्ये कुलेखानी–कलङ्की–हुमाने सडक आज शुक्रबारदेखि मर्मतका लागि १९ दिन बन्द हुने जनाउँदै वैकल्किप मार्ग प्रयोग गर्न सबै चालकमा अनुरोध गरेको छ । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले स्थानीय प्रशासन कार्यालयबीचको समन्वयमा सडक आजदेखि बन्द हुन लागेको जानकारी प्राप्त भएकाले सर्वसाधारण नागरिकलाई अप्ठ्यारो नहोस् भनेर उक्त…

Read More

यातायात कार्यालय बाराद्वारा १० महिनामा आठ करोड २१ लाख राजस्व सङ्कलन

वीरगञ्ज। यातायात व्यवस्था कार्यालय बारा कलैयाले चालु आर्थिक वर्षको जेठ पहिलो सातासम्मको अवधिमा रु आठ करोड २१ लाख ७० हजार १३२ राजस्व सङ्कलन गरेको छ । कार्यालय प्रमुख अविन्दर दासले कार्यालयले चालु आवको १० महिनाको अवधिमा उत्साहप्रथ ढङ्गले राजस्व सङ्कलन गर्दै आइरहेको जानकारी दिए । ‘कार्यालयले औषतमा मासिक रु ६१ लाखको हाराहारीमा राजस्व सङ्कलन गर्दै…

Read More

बैठकमै जाँदैनन् एनआइसी एशिया बैंकका संचालक संघाई, लाखौं बुझे ‘अनुपस्थित भत्ता’

काठमाडौं। एनआइसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिमा व्यापक अनियमितता देखिएको छ। बैंकका सञ्चालक रामचन्द्र संघाईमाथि पटक–पटक समितिको बैठकमा अनुपस्थित रहेको झुटा बहाना प्रस्तुत गर्दै लाखौं रुपैयाँको भत्तावापत लिंदै आएको पाईएको छ। प्राप्त विवरण अनुसार संघाईले २०७८/०८/१० देखि २०७९/१२/२८ सम्म भएका सञ्चालक समिति बैठकमध्ये अधिकांशमा सहभागिता जनाएका छैनन्। तर, प्रत्येक बैठकमा अनुपस्थितिका लागि उनले ‘विदेश भ्रमण’,…

Read More

नयाँ गभर्नर पौडेलविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको आज सुनुवाइ हुने भएको छ। उक्त रिटको सुनुवाइका लागि आज पेसी तोकिएको हो। अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए। नेपाल राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको व्यक्तिलाई गभर्नरमा नियुक्ति…

Read More