किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?

काठमाडौं । कम निद्राले सबै मानिसको मस्तिष्कमा एउटै किसिमको असर गर्दैन । केही व्यक्तिमा खराब निद्राले अल्जाइमर रोगसँग सम्बन्धित मस्तिष्कीय परिवर्तनलाई तीव्र बनाउन सक्ने कारण उनीहरूको आनुवंशिक संरचनासँग जोडिएको हुन सक्ने नयाँ अध्ययनले देखाएको छ । अस्ट्रेलियाको एडिथ कोवान विश्वविद्यालय अन्तर्गत सेन्टर फर प्रेसिजन हेल्थका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनले निद्राको बानी र विशेष जीनबीचको सम्बन्धले मस्तिष्कको…

Read More

जटिल रोगको उपचार सेवा सहज बनाउन ह्याम्स–म्याक्स अस्पताल बीच सहकार्य

काठमाडौं । नेपालस्थित ह्याम्स अस्पताल र भारतको म्याक्स सुपर स्पेसियालिटी अस्पतालबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजित संयुक्त कन्टिन्युइङ मेडिकल एजुकेसन (सीएमई) कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा दुवै अस्पतालका वरिष्ठ चिकित्सकहरूले अत्याधुनिक उपचार प्रविधि, जटिल रोग व्यवस्थापन तथा चिकित्सा क्षेत्रमा भएका नवीनतम अभ्यासबारे अनुभव आदानप्रदान गरेका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा ह्याम्स अस्पतालका…

Read More

बालेन सरकारप्रति बिरामी र कुरुवाको पनि गुनासो : सास्ती उस्तै, व्यवहार रुखो 

काठमाडौँ । संघीय सरकारको एकसय दिनको कार्यसम्पादन यतिबेला जनचासोको मुख्य विषय बनेको छ । नयाँ सरकार गठन भएसँगै स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन भएको चर्चा भएपनि वास्तविकता फरक रहेको भुक्तभोगीहरुले बताएका छन् । कतिपय सरकारी अस्पतालहरुमा लाइन उस्तै रहेको, वेड अभाव ज्यूँकात्यूँ रहेको साथै अस्पतालको सेवा प्रवाह एवम औषधि अभावमा कमी नआएको अस्पताल परिसरमा भेटिएकाहरुको अनुभव…

Read More

गलकोट नगर अस्पताल गण्डकीकै उत्कृष्ट

बागलुङ। बागलुङको गलकोट नगर अस्पतालले न्यूनतम सेवा मापदण्ड सूचकमा गण्डकी प्रदेशमै उत्कृष्ट घोषणा भएको छ। न्यूनतम सेवा मापदण्ड सूचक (एमएसएस) मूल्यांकनमा पालिकास्तरका अस्पतालमा सबैभन्दा बढी अंक प्राप्त गरेको हो। गण्डकी प्रदेशभरिका स्थानीय तहबाट सञ्चालित आधारभूत अस्पतालहरूमध्ये गण्डकी प्रदेशमै ७१ प्रतिशत अंक प्राप्त गरी प्रथम स्थान हासिल गरेको अस्पतालका प्रमुख डा राजेश पौडेलले बताए। सुशासन तथा व्यवस्थापन,…

Read More

योग केवल शारीरिक अभ्यास वा स्वास्थ सुधारको माध्यम मात्र होइन, महाविद्या हो: योगाचार्य शर्मा

काठमाडौं । विश्वभर हरेक वर्ष जुन २१ तारिखका दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । योगको महत्वलाई विश्व समुदायसमक्ष पु¥याउने उद्देश्यले संयुक्त राष्ट्रसंघले यस दिवसलाई आधिकारिक रूपमा मान्यता दिएको हो । सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय योग दिवस सम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको थियो । उक्त प्रस्तावलाई सदस्य राष्ट्रहरूले सर्वसम्मत रूपमा समर्थन गरेपछि जुन…

Read More

बीमा सुधारको लागि स्वास्थ्य बीमा ऐन संशोधन हुन्छ: मन्त्री मेहेता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य बीमा ऐन संशोधन गरिने बताएकी छिन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा मन्त्रालयको वार्षिक बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले आधारभूत स्वास्थ्य सेवालाई बीमाबाट अलग गर्ने जानकारी दिइन् । उनले भनिन्,‘स्वास्थ्य बीमा ऐन संशोधन, आधारभूत स्वास्थ्य सेवालाई बीमाबाट अलग गर्ने, सबै संगठित क्षेत्रमा अनिवार्य…

Read More

अहिलेकै अवस्थामा स्वास्थ्य बीमा धान्न सकिँदैन: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हाल सञ्चालनमा रहेको स्वास्थ्य बीमा कार्यक्रम दीर्घकालीन रूपमा धान्न नसकिने अवस्थामा पुगेको बताएका छन्। उनले कार्यक्रमलाई पुनर्संरचना गरी दिगो र न्यायोचित बनाउनु आवश्यक रहेको बताए। प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले स्वास्थ्य बीमाको खर्च निरन्तर बढ्दै गएको उल्लेख गरे। गत आर्थिक वर्षमा स्वास्थ्य बीमाका…

Read More

काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन

काठमाडौं ।बर्डफ्लु फैलिन थालेपछि सरकारले प्रभावित क्षेत्रमा नियन्त्रण अभियान तीव्र बनाएको छ। पशुसेवा विभागका अनुसार हालसम्म १० जिल्लाका ७२ वटा फार्ममा संक्रमण पुष्टि भएको छ भने करिब ५ लाख १५ हजार पन्छी नष्ट गरिएको छ। विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार संक्रमण नियन्त्रणका लागि परिचालित द्रुत कार्य टोलीले ७ लाख अण्डा र १८३ टन दाना…

Read More

स्वास्थ्य बिमा भुक्तानी सहज बन्दै, सरकारले एक सातामै २१७ अस्पताललाई पठायो १ अर्ब

काठमाडौं । लामो समयदेखि बक्यौता भुक्तानीको समस्याले प्रभावित स्वास्थ्य बिमा कार्यक्रमको रकम निकासा प्रक्रिया पछिल्ला महिनामा तीव्र भएको छ। सरकारले पछिल्लो चरणमा स्वास्थ्य बिमाबापत १ अर्ब ३ करोड रुपैयाँ विभिन्न स्वास्थ्य संस्थाहरूलाई भुक्तानी गरेको छ। स्वास्थ्य बिमा बोर्डका अनुसार उक्त रकम १५५ सरकारी, २५ सामुदायिक र ३७ निजी स्वास्थ्य संस्थाको खातामा पठाइएको हो। यससँगै अघिल्ला…

Read More

औषधी अभाव तत्काल हटाउन र कम्पनीहरूको नियमन गर्न स्वास्थ्य मन्त्रीको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले औषधी व्यवस्था विभाग र राष्ट्रिय औषधी प्रयोगशालाको स्थलगत भ्रमण गरेकी छन् । शुक्रबार गरिएको उक्त भ्रमणका क्रममा मन्त्री मेहताले दुवै निकायको विद्यमान अवस्था, सेवा प्रवाह र समस्याहरूको बारेमा स्थलगत निरीक्षण गर्नुका साथै उच्च अधिकारीहरूसँग छलफल समेत गरेकी हुन् । छलफलका क्रममा मन्त्री मेहताले औषधी आपूर्ति प्रणालीलाई थप…

Read More

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बीमा बोर्डको निर्देशन

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले निजी स्वास्थ्य संस्था (अस्पताल)लाई आकस्मिक सेवा आवश्यक पर्ने बिरामीको बिमा सुविधाअन्तर्गत उपचारको प्रबन्ध मिलाउन निर्देशन दिएको छ । बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा पवनकुमार साहले कुनै पनि बिरामीलाई आकस्मिक उपचार गर्नुपर्ने देखिएमा मात्र बीमाअन्तर्गतका स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिइएको बताएका हुन् । बोर्डले यही जेठ १६ गतेबाट वित्तीय स्रोतको…

Read More

निजी अस्पतालका बिरामीबाट थप ३ प्रतिशत कर असुल्ने सरकारको निर्णय

काठमाडौं । सरकारले निजी अस्पतालबाट प्रदान हुने सेवामा थप ३ प्रतिशत कर असुल्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले शिक्षासँगै र स्वास्थ्य क्षेत्रका निजी संस्थामाथि समेत नयाँ शुल्क व्यवस्था लागू गर्ने जनाएको हो। बजेटमा घोषणा गरिएको यो व्यवस्था कार्यान्वयनका लागि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया आगामी आर्थिक वर्षदेखि लागू हुने गरी…

Read More

स्वास्थ्य बिमामा गण्डकीको अनुदान, अपांगता, द्वन्द्वपीडितलगायत ७०६१ जनाको निःशुल्क स्वास्थ्य बिमा

गण्डकी — स्वास्थ्य बिमा बोर्ड को गण्डकी प्रदेश कार्यालयले प्रदेश सरकारको अनुदानमा अपांगता भएका, मिर्गौलापीडित र द्वन्द्वपीडितसहित ७ हजार ६१ जनाको निःशुल्क स्वास्थ्य बिमा गरिएको जनाएको छ । कार्यालयका संयोजक जीवलाल खरेल का अनुसार अपांगता भएका व्यक्तिका परिवार ५ हजार ९४६, मिर्गौलापीडितका परिवार ४३१ र द्वन्द्वपीडित ३८२ जनाको बिमा गरिएको छ । यसबाहेक जनआन्दोलनका घाइते…

Read More

सरकारी अस्पताललाई ओपीडी सेवा सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। वैशाख १८, १९ र २० गते लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण सरकारी अस्पतालमा ओपीडी सेवा प्रभावित हुने र सेवाग्राहीलाई असुविधा हुन सक्ने अवस्था रहेकाले उक्त निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।

Read More

स्वास्थ्य मन्त्रालयद्वारा उच्चस्तरीय समिति गठन

काठमाडौं । निशा मेहता नेतृत्वको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवालाई पारदर्शी, प्रविधिमैत्री र नागरिकमुखी बनाउने उद्देश्यसहित उच्चस्तरीय समिति गठन गरेको छ। मन्त्रालयले अतिरिक्त सचिव श्रीकृष्ण श्रेष्ठ को संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको हो। मन्त्रिस्तरीय निर्णयमार्फत गठन गरिएको उक्त समितिलाई स्वास्थ्य सेवा सुधारसँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारी तोकिएको मन्त्रालयका सूचना अधिकारी डा भक्त केसी ले…

Read More

बीमा सेवा नदिने अस्पताललाई कारबाहीको चेतावनी

काठमाडौँ — स्वास्थ्य बीमा बोर्ड ले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गर्ने तथा बिरामीलाई आवश्यक सुविधा नदिने स्वास्थ्य संस्थालाई कारबाही गर्ने चेतावनी दिएको छ। बोर्डका अनुसार केही सेवा प्रदायक संस्थाले बीमित सेवाग्राहीलाई दुःख दिने, सेवा नदिने, अग्रिम समय लिन बाध्य पार्ने र भेदभावपूर्ण व्यवहार गर्ने गुनासो बढेपछि यस्तो चेतावनी दिइएको हो। स्वास्थ्य बीमा ऐन, २०७४…

Read More

वीर अस्पतालमा आजदेखि महिलालाई निःशुल्क क्यान्सर परीक्षण

काठमाडौं। आजदेखि वीर अस्पतालमा महिलालाई निःशुल्क रुपमा क्यान्सर परीक्षण सुरु गरिएको छ। काठमाडौं महानगरले अस्पतालसँगको सहकार्यमा आज अस्पतालमा आयोजित कार्यक्रममा महिलाहरुको स्तन, पाठेघर तथा सर्भाकल क्यान्सरको परीक्षण सुरु गरिएको हो। क्यान्सर परीक्षण आगामी वैशाख २० गतेसम्म सञ्चालन हुने जनाइएको छ। परीक्षण शुभारम्भमा महानगरका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले क्यान्सर रोग समयमा पत्ता लगाउन सके जीवन बाँच्न सक्ने…

Read More

‘एक्सट्रिम इनर्जी ड्रिंक्स’ : आकर्षक विज्ञापनभित्र लुकेको ‘हानिकारक तत्व’ को मिसावट

काठमाडौं । आकर्षक प्याकेजिङ, आक्रामक विज्ञापन र मिठो स्वादका कारण विशेषगरी युवा तथा बालबालिका पेय पदार्थको प्रयोग गर्ने गरेका छन्। तर, त्यसले स्वास्थ्यमा पार्ने असरबारे सचेत देखिँदैनन्। यसैबीच ‘एक्सट्रिम इनर्जी ड्रिंक’ नामक नयाँ पेय पदार्थ बजारमा आएको छ। आक्रामक विज्ञापनकै कारण  यसले छोटो समयमै उल्लेख्य रूपमा बिक्रीबितरण पनि गरेको देखिन्छ। तर, चिकित्सकहरूले यसको नियमित सेवनले…

Read More

विश्व क्षयरोग दिवसः हरेक वर्ष थपिन्छन् ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु

काठमाडौं – ‘हो! हामी क्षयरोग अन्त्य गर्छौँ’ नारासहित विश्व क्षयरोग दिवस मनाइँदै काठमाडौंमा आज विश्व क्षयरोग दिवस ‘हो! हामी क्षयरोग अन्त्य गर्छौँः राष्ट्रिय अभियान, हाम्रो योगदान’ नारासहित मनाइँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सन् २०३५ सम्म देशमा क्षयरोग अन्त्य गर्ने र सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने लक्ष्य लिइएको छ। राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा….

Read More

दुई सिफ्ट अपरेशन थाल्ने वीर अस्पतालको तयारी, प्रयोगशालाको क्षमता वृद्धि

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक दुई सिफ्टमा अपरेशन थाल्ने भएको छ । एक साताभित्रै दुई सिफ्टमा अपरेशन गर्ने गरी व्यवस्थापन गरिएको निमित्त निर्देशक डा. समाज गौतमले बताए । अहिले एक सिफ्टमा भैरहेको छ, उनले भने, एक साताभित्र दुई सिफ्ट अपरेशन गर्ने गरी व्यवस्था मिलाएका छौं । ल्याब क्षमता वृद्धि निमित्त निर्देशक…

Read More