युक्रेनको राजधानी किएभमा रुसी ड्रोन आक्रमण, चार जना घाइते
काठमाडौं । रुस–युक्रेन युद्ध जारी रहेका बेला युक्रेनी राजधानी किएभमा रुसी ड्रोन आक्रमणबाट चार जना घाइते भएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार सामाजिक सञ्जालमार्फत किएभको एक अपार्टमेन्ट भवनमा रुसी ड्रोन ठोक्किँदा चार जना घाइते भएको बताएका हुन् । जेलेन्स्कीका अनुसार घटनापछि उद्धारकर्मीले तत्काल उद्धार तथा आगो नियन्त्रणको काम गरेका थिए । रुसी आक्रमणबाट…




