शेयर बजारमा २२ अंकको वृद्धि, ६ अर्ब ७४ करोडकाे कारोबार
काठमाडौं । आज साताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक २२.८५ अंकले बढेर २६४७.२२ को विन्दुमा कायम भएको छ । आज २ करोड १२ लाख ७२ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७४ करोड माथिको शेयर कारोबार भएको छ । आज १९६ कम्पनीको मूल्य बढेको छ…



