मेगा बैंकको बार्षिक ९.३६ प्रतिशत ब्याजदर घोषणा
मेगा बैंकले ‘यो तिहारको साथ खुसीयाली खास‘’ योजना सार्वजनिक गर्दै मुद्दती निक्षेपमा बार्षिक ९.३६ प्रतिशत ब्याजदर घोषणा गरेको छ । तिहारको खुसीयालीमा बैंकले वार्षिक उच्चतम ९।३६ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ । बैकले ३ महिने व्यक्तिगत मुद्दती निक्षेपमा पनि अधिकतम ब्याजदर लागू गर्ने जनाएको छ । निक्षेपकर्तालाई उच्च प्रतिफल दिने उदेश्यले ब्याजदर बृद्धि गरेको…



