प्रभु बैंककी संचालक लामिछाने कारबाहीमा, असुलेको सम्पूर्ण रकम फिर्ता गर्न निर्देशन
काठमाडौँ । प्रभु बैंक लिमिटेडकी संचालक अम्बिका शर्मा लामिछाने कारबाहीमा परेकी छन्। संचालक लामिछानेले आफ्नै छोराका नाममा सरस्वती इभेन्ट्स प्रालि नामक कम्पनी खडा गरी रकम अशुल्दै आएकी थिईन्। लामिछानेले आख्तियारको दुरुपयोग गरी आँफै संचालक रहेको बैंकबाट नियमविपरीत रकम अशुल्दै आएपछि उनीविरूद्ध नेपाल राष्ट्र बैंकमा उजुरी परेको थियो । लामिछ्नेविरूद्धको उजुरीमाथि अनुसन्धान हुँदा कैफियत भेटेपछि राष्ट्र…




