बैंकिङ क्षेत्रमा नियामकिय आतंकमाथि बहस : ‘माइक्रो म्यानेजमेन्ट’ मै राष्ट्र बैंकको हस्तक्षेपपछि बैंकर्स आक्रोशित
काठमाडौँ । नियामकको कडाइ र बैंकहरूको स्वायत्तताबीचको टकरावले बैंकिङ क्षेत्रभित्र नयाँ बहसलाई थप तीव्र बनाएको छ। नेपाल राष्ट्र बैंकले पछिल्ला दिनमा जारी गरेका एकपछि अर्को कडा निर्देशनपछि बैंकिङ क्षेत्रमा ‘माइक्रो म्यानेजमेन्ट’ को बहस चर्किएको छ। बैंक तथा वित्तीय संस्थाको दैनिक व्यवस्थापनमै नियामक निकायले हस्तक्षेप बढाएपछि भन्दै बैंकर्सहरू असन्तुष्ट बनेका हुन्। राष्ट्र बैंकले कर्मचारी सेवा सर्त,…




