आज कुन तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ४५, गोलभेँडा सानो (तराई) प्रतिकिलो ५२, आलु रातो प्रतिकिलो ३५, आलु…

Read More

के विश्वमा आर्थिक संकट आउदै छ ?

काठमाडौं । प्रख्यात लेखक रोबर्ट कियोसाकीले फेरि चेतावनी दिएका छन्। यस वर्ष अर्थात् २०२५ मा ठूलो आर्थिक संकट आउन सक्ने उनको भविष्यवाणी छ। यस संकटका कारण एकै झट्कामा १.६ ट्रिलियन डलर स्वाहा हुन सक्ने उनले बताएका छन्। यद्यपि, कियोसाकीले यो संकटबाट कसरी बच्न सकिन्छ भनेर पनि व्याख्या गरेका छन्। कियोसाकीले आफ्नो पुस्तक ‘रिच ड्याड पुअर…

Read More

‘आमाछोरी’ को ठगी धन्दा: नक्कली भिसा देखाएर सयौँ युवाको झन्डै ४ करोड झ्वाम, पिडित थर्काउँछ प्रशासन

काठमाडौं । देशमा रोजगार नहुँदा दिनहुँ हजारौं युवाहरु विदेशिन बाध्य छन् । विदेशिएका युवा मध्य अधिकांश उतै पलायन हुने गर्छन् भने केहि अलपत्र छन्। देशमा रोजगारी तथा उपयुक्त वातावरण नहुँदा वैदेशिक यात्रा सबैको सपना बनेको छ। कसैको रहर छ त कसैलाई बाध्यता । तर, त्यहि सपना पूरा गर्ने चक्करमा दिनहुँ सयौँ युवाहरु ठगिइरहेका छन। कतिपय…

Read More

आफताब आलमलाई मस्तिष्कघात, आईसीयूमा राखेर उपचार

काठमाडौं । नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ । उनको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका एक चिकित्सकका अनुसार आलमलाई आईसीयूमा भर्ना गरेर उपचार सुरु गरिएको छ । परिवारले बिहान साढे १० बजे नै आलमलाई अस्पताल पुर्‍याएको थियो । ती चिकित्सकका अनुसार बिहान सात बजेतिर आलमलाई मस्तिष्कघात…

Read More

११ वर्षीया बालिका बलात्कार आरोपमा ६६ वर्षीय वृद्ध पक्राउ

काठमाडौं।  बालिका बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बारबर्दिया नगरपालिका–१० बैदी ६६ वर्षीय वृद्ध जमिल अहमद जागालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोमबार पक्राउ गरेको हो। बनखेतवा नालामा बाख्रा चराउन गएको बेला गत वैशाख १६ गते आर्थिक प्रलोभन देखाई ११ वर्षीया बालिकालाई जागाले जबरजस्ती करणी गरेको पीडितको आरोप छ। पीडितका आफन्तले सोमबार प्रहरीमा…

Read More

स्वास्थ्य मन्त्रालयको चेतावनीः सरुवा भएर पनि हाजिर नगर्ने कर्मचारी कारबाहीमा पर्ने

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पताल तथा मातहतका निकायमा सरुवा भए पनि हाजिर नगराइएका कर्मचारीलाई तीन दिनभित्र हाजिर नगराए कारबाही गर्ने चेतावनी दिएको छ । सरुवा भए पनि कर्मचारीहरुलाई हाजिर नगराइएको तथा काजमा लामो समय कार्यरत रहेको गुनासो पछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यसलाई रोक्न तीन दिनभित्र हाजिर गराउने व्यवस्था गर्न…

Read More

प्रि ओपन सेसनमा नेप्से सूचक ०.७५ अंकले बढ्यो

साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.७५ अंक बढेर बन्द भएको छ। सेसनमा ०.७५ अंक बढेर २६६५.२२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१५ अंक बढेको छ। बिहीबार प्रि ओपन सेसनमा ४२ स्टकको ७८ पटकको कारोबारमा २ करोड ५६ लाख ६७ हजार ४१ रुपैयाँबराबरको ४८ हजार ४४२ कित्ता शेयर खरिदबिक्री…

Read More

रास्वपा सांसदहरुले संसद्मा मर्यादित पोशाक नलगाएको भन्दै श्याम घिमिरेको आपत्ति

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले संसद्मा केही माननीयहरुले स्कार्फ लगाएर आएको भन्दै आपत्ति जनाएका छन् । आज (मंगलबार) प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले नियमावलीले व्यवस्था गरेको मर्यादित पोशाकमा नआउने माननीयहरुलाई सभामुखले निश्काशन गर्नुपर्ने बताए । यसरी छाडा छोडिदिने हो भने भोलिका दिनमा संसद्मा हाफ पाइन्ट लगाएर आउने दिन नआउला भन्न नसकिने…

Read More

भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ जना नेपालीको उद्धार

काठमाडौँ । भारतको उत्तराखण्डको काशिपुरमा आकर्षक जागिरको प्रलोभनमा नेपालका विभिन्न जिल्लाबाट बोलाइ बन्दी बनाइका ३५ युवाको उद्धार गरिएको छ । बन्दी बनाएर कुटपिट र यातना दिइ विभिन्न शीर्षकमा रकम असुलेको जानकारी आएपछि परराष्ट्र मन्त्रालयको निर्देशनबमोजिम उद्धार गरिएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । राजदूतावासले उत्तराखण्ड प्रहरी र ‘किन इण्डिया’ नामक सामाजिक संस्थाको सहयोगमा  उनीहरुको…

Read More

श्रीमती लिन ससुराली पुगेका ज्वाइले गरे ४ जनाको हत्या

भोजपुर । भोजपुरको रामप्रसादराई गाँउपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार जनाको हत्या भएको छ । भोजपुर नगरपालिका–२ हेलौँछा घर भएका ३० वर्षीय राजेन्द्र राईले ससुराली घरका चार जनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ । राईले माइतीघरमा रहेकी १५ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र…

Read More

१६ वर्षपछि पक्राउ परे मानव बेचबिखनका आरोपी

काठमाडौं । मानव बेचबिखन तथा ओसार पसार मुद्दामा फरार रहेका प्रतिवादी राजन तिमल्सिनालाई १६ वर्षपछि पक्राउ परेका छन् । काठमाडौं सुन्दरीजलका तिमल्सिनाले तत्कालीन हाज्मा कम्पनी सिन्धुलीमा काम गर्ने क्रममा उक्त कम्पनीमै पियनको काम गर्ने ३० वर्षीया महिलालाई विवाह गर्ने आश्वासन दिएर भारतमा लगेर बेचेको आरोप छ । पीडितको दिदीले बहिनीलाई बेचेको किटानी जाहेरी दिएपछि फरार…

Read More

नेपाल लाइफद्वारा बाल अस्पताल निर्माणका लागि किओचलाई १ करोड रुपैयाँ आर्थिक सहयोग

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाल स्वास्थ्य क्षेत्रमा क्रियाशील गैर नाफामूलक संस्था ‘काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)’ लाई एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। किओचको कार्यालयमा आयोजित कार्यक्रममा नेपाल लाइफ र किओचबीच आर्थिक सहयोगसम्बन्धी समझदारीपत्रमा नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र किओचका तर्फबाट संस्थापक अध्यक्ष तथा…

Read More

पशुपतिनाथ मन्दिरसहित शिवालयमा भक्तजनको भीड

काठमाडौं। सौरमास अनुसार साउन महिना लागेसँगै पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । साउन महिना भगवान् शिवको महिना भएकाले पूजा आराधना एवं दर्शनका लागि पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको हो। बिहान चार बजेदेखि नै पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुभाषचन्द्र जोशीले जानकारी दिए । पशुपतिनाथका…

Read More

मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख अहिराज बलात्कार मुद्दामा पक्राउ

काठमाडौँ । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झालाई प्रहरीले पक्राउ गरेको छ ।बलात्कार आरोपमा उनलाई आइतबार काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए । उनीविरूद्ध अनुसन्धान गर्न प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएको छ । उनीविरुद्ध २०८१  चैत २५ मा अदालतबाट पुर्जी जारी भएको थियो । २३ वर्षीया युवतीले…

Read More

युवा संघका महासचिव चौलागाईंलाई यौन दुराचार आरोप

काठमाडौ । आफ्नै कमिटीका सदस्यले युवा संघ नेपालका महासचिव महेश चौलागाईंमाथि यौन दुराचारको आरोप लगाएकी छन् । पत्रकार सम्मेलन नै गरेर संघकी केन्द्रीय सदस्य युवान्तिका कुलुङले चौलागाईंले आफ्नै सहकर्मी महिलामाथि यौन दुर्व्यवहार गरेको बताएकी हुन्। उनका अनुसार केही समय पहिले चौलागाईंले एक राजनीतिक कार्यक्रममा सहभागी भई फर्कनेक्रममा आफ्नै गाडीमै सहकर्मी महिलामाथि अभद्र व्यवहार गरेका थिए…

Read More

रमिते डाँडामा दुहबीकि उपमेयर पोख्रेलको रमिता

दमक । जनप्रतिनिधिद्वारा सरकारी स्रोतसाधनको दुरुपयोगको घटना नौलो होइन । तर, सुनसरीको दुहबी नगरपालिकाकी उपमेयर मेनुका पोख्रेल खतिवडा आँफैले सरकारी गाडीको यतिसम्म्म दुरुपयोग गरेकी छिन् कि जसले जनप्रतिनिधिको नैतिक धरातलमाथि नै प्रश्न उब्जाएको छ । साउन १४ गते बुधबार, पोख्रेल कार्यालय समयमै नगरपालिकाको बा.२ झ. ३१९५ नम्बरको स्कारपियो गाडी लिएर मोरङको रमिते डाँडा पुगिन् ।…

Read More

ढकारी गाउँपालिका अध्यक्ष प्रकाश साउदको स्वरमा मार्मिक गीत सार्वजनिक

ढकारी । अछामको ढकारी गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साउदको स्वरमा एक मार्मिक गीत सार्वजनिक गरिएको छ। नवीन चिरागको शब्द रचनामा तयार भएको यस गीतमा संगीत संयोजन वसन्त भट्टले गरेका छन्। समय सान्दर्भिक विषयवस्तु समेटिएको यस गीतले ग्रामीण जीवनशैली, संघर्ष र संवेदना झल्काउँछ। गाउँघरमा भोगिएका यथार्थतालाई कलात्मक ढंगले प्रस्तुत गरिएको गीतले स्रोता–दर्शकको मन छुने विश्वास गरिएको…

Read More

बजारमा जनैपूर्णिमा र रक्षा बन्धनको रौनक (तस्बिरहरु)

काठमाडाैं । यस वर्षको जनैपूर्णिमा र रक्षाबन्धन पर्व नजिक आइरहँदा बजारमा जनै, धागो र राखी किनबेच गर्नेहरुको चहलपहल वा रौनक बढेको छ । हिन्दु धर्माबलम्बीहरूको महत्वपूर्ण चाड जनैपूर्णिमा वा रक्षाबन्धन पर्व पवित्रता र सुरक्षाको बन्धनसँग सम्बन्धित छ। यस दिन काँचो धागो, जनै र रक्षा बन्धनमा प्रयोग हुने राखीको किनमेल गर्न बजारमा सर्वसाधारणको भीड लाग्ने गर्छ…

Read More

आज देशभर गाईजात्रा पर्व मनाइँदै, यस्तो छ धार्मिक विश्वास

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य…

Read More

एआईको माध्यमबाट नाफा कमाउन सिकाउने भन्दै एप डाउनलोड गर्न लगाएर यसरी लुटियो लाखौं रकम

काठमाडाैं । नेप्से एआई नामक एप डाउनलोड गर्दा लाखौं रुपैयाँ रकम गायब भएको तथ्य सार्वजनिक भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा यस विषयमा उजुरीहरू दर्तासमेत भएको छ। व्युरोका अनुसार नेप्से एआई एप डाउनलोड गर्दा एउटा व्यक्तिको मात्रै २८ लाख ६१ हजार रुपैयाँ बैंक खाताबाट गायब भएको हो। सेयर बजारको विश्लेषण गर्ने भन्दै फेसबुकमा आएको नेप्से…

Read More