एकैपटक जन्मेका तिम्ल्याहा दिदीबहिनी एकैपटक गर्भवती

जुम्ल्याहाको जीवनमा धेरै कुराहरुमा समानता हुन्छ । तर, क्यालिफोर्नियाका एकैपटक जन्मिएका तिम्ल्याहा दिदीबहिनीको जीवनमा भने यस्तो समय पनि आएको छ जुन सामान्यतया अरु जुम्ल्याहाहरुको जीवनमा नहुन सक्छ । यी तीनैजना दिदीबहिनी एकैपटक गर्भवती भएका छन् । यी तीन दिदीबहिनीले केही समयको अन्तरालमा पालैपालो सन्तान जन्माउनेछन् । अहिले यी तीन दिदीबहिनी आफ्नो गर्भावस्थाका अनुभवहरु साझा गरिरहेका…

Read More

उपत्यकामा गाडीभाडा बृद्धि, न्युनतम भाडादर १८ रुपैंयाँ

बागमती प्रदेश सरकारले सार्वजनिक यातायातमा भाडा २३ प्रतिशतले बढाएको छ । न्युनतम १८ रुपैयाँ कायम गर्दै काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी भाडा तोकिएको हो । काठमाडौं उपत्यकाभित्र संचालन हुने सार्वजनिक सवारी साधनको हकमा भने न्यूनतम १८ रुपैयाँदेखि अधिकतम ३५ रुपैयाँसम्म भाडा कायम गरिएको छ । १८ रुपैयाँ भाडा ५ किलोमिटर दुरीसम्मका लागि हो । पाँच…

Read More

बाल मन्दिरलाई सनराइज बैंकको आर्थिक सहयोग

सनराइज बैंकले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरलाई सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले नेपाल बाल संगठन बाल मन्दिरका अध्यक्ष विद्या उपाध्याय न्यौपानेलाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरे । बैंकले विगतमा बाल मन्दिरलाई आवश्यक खाद्य सामाग्री, लत्ताकपडा आदि वितरण गर्दै आएकोमा यसवर्ष आउँदै गरेको दसैंमा…

Read More

श्रोत नखुलेको रकम सहित एक जना पक्राउ

पर्सा, वीरगंज महानगरपालिका(१६ शंकराचार्य गेटबाट श्रोत नखुलेको ३ लाख ७८ हजार नेपाली रुपैयाँ सहित भारत बिहार राज्य ग्राम पञ्चायत रक्सौल(४ बस्ने २५ वर्षीय सुजित कुमार गुप्तालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको विआर २२ सी २७६३ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक गुप्तालाई उक्त…

Read More