आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान शुरु

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा शुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवम् कथा वाचन शुरु गरेर यी देवीदेवताको पूजा आराधना शुरु…

Read More

राष्ट्रिय सूचना आयोगलाई दिएन ब्लु डायमन्डले विवरण, म्याद गुजारेर अदालत पुगिन कार्यकारी निर्देशक

काठमाडौँ । राष्ट्रिय सूचना आयोगलाई माग गरिएको विवरण उपलब्ध गराउन “नमिल्ने” जवाफ निल हिरा समाज (ब्लु डायमन्ड सोसाइटी) ले दिएको छ। आयोगले सात बुँदामा माग गरेको विवरण नदिने विषयमा म्याद गुजारेर निवेदन दिएको संस्थाले, सूचना उपलब्ध गराउनुको साटो सुशासन, पारदर्शिता र जबाफदेहिताको मर्ममाथि नै प्रश्न उठ्ने गरी उल्टै उजुरीकर्ता र आयोगको आदेशविरुद्ध अदालतको ढोका ढकढक्याएको छ।…

Read More

पार्टी फुट्ने अवस्था आउन थालेपछि हस्ताक्षर फिर्ता लिएँ– कनौडिया

बुटवल । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका कपिलवस्तुका कांग्रेस नेता वीरेन्द्र कुमार कनौडियाले पार्टी फुट्ने अवस्था आएको भन्दै हस्ताक्षर फिर्ता लिएका छन् । विशेष महाधिवेशन आह्वान गर्दै देशभर पार्टीभित्र चलिरहेको बेला हस्ताक्षर गरेका कनौडियाले हालै आफ्नो हस्ताक्षर फिर्ता लिएको पार्टीका कार्यवाहक सभापति पूर्ण बहादुर खड्कालाई सम्बोधन गर्दै जनाएका हुन् । हस्ताक्षर फिर्ता लिएपछि रातोपाटीसँग…

Read More

म्यादी प्रहरीमा १ लाख ३४ हजार जनाका लागि भर्ना खुल्दै, शुक्रबारदेखि आवेदन दिन सकिने

काठमाडाैं। आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी सरकारले देशभर करिब १ लाख ३४ हजार म्यादी प्रहरी परिचालन गर्ने भएको छ। यसका लागि प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९ सय ८० जनाको भर्ना प्रक्रिया सुरु गर्दै दरखास्त आह्वान गरेको छ। इच्छुक व्यक्तिले आगामी शुक्रवारदेखि एक हप्ताभित्र सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूमा गएर आवेदन दिन सक्नेछन्।…

Read More

प्रतिनिधिसभा निर्वाचन : रास्वपाद्वारा प्रत्यक्षतर्फका आकाङ्क्षीहरूलाई आचारसंहिता लागू

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रत्यक्षतर्फका आकाङ्क्षी उम्मेदवारहरूका लागि आचारसंहिता लागू गरेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाबाट प्रत्यक्ष तर्फका आकाङ्क्षी उम्मेदवारहरूमध्ये केहीले उम्मेदवारका रूपमा औपचारिक आवेदन दिई वा नदिई सामाजिक सञ्जालमार्फत् आफ्ना उम्मेदवारीको प्रचार–प्रसार गरेको देखिएपछि आचारसंहिता लागू गरिएको हो ।   यस प्रकारका गतिविधिले नयाँ तथा बाँकी आकाङ्क्षी…

Read More

तीन मन्त्रीलाई ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला एवम् संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हालाई ऊर्जा मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ । यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईँलाई दिइएको छ । त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामलाई  सहरी विकास…

Read More

विश्व हिन्दु महासङ्घका प्रतिनिधिले भेटे गृहमन्त्री

काठमाडौँ । विश्व हिन्दु महासङ्घका प्रतिनिधिले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटवार्ता गरेका छन् । बिहीबार गृह मन्त्रालयमा महासंघकी अध्यक्ष अस्मिता भण्डारी लगायतका प्रतिनिधिहरूले गृहमन्त्रीलाई भेटेर धार्मिक क्षेत्रको शान्ति सुरक्षाबारे ध्यानाकर्षण गराएका हुन् । भेटमा गृह मन्त्री अर्यालले बहुसांस्कृतिक मुलुकमा कसैले अशान्ति फैलिने गतिविधि गरेमा कानुन बमोजिम कारबाहीको दायरामा ल्याइने बताए । समाजमा धार्मिक आस्था र विश्वासलाई…

Read More

आदिवासी जनजाति प्रतिष्ठानले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

काठमाडौं । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले लोकसेवा परीक्षा तयारीका लागि शाखा अधिकृत र नायब सुब्बा लक्षित निःशुल्क अनलाइन कक्षा सञ्चालनमा ल्याएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिष्ठानका सदस्य–सचिव ज्ञानेन्द्र पुनले प्रतिष्ठानले हाल सातै प्रदेशमा अभिमुखीकरण तालिम सञ्चालन गरिरहेको जानकारी दिए । पुनले आदिवासी जनजाति समुदायका युवालाई लोकसेवा परीक्षामा प्रतिस्पर्धी बनाउने उद्देश्यले यस्ता कार्यक्रम…

Read More

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती आज

काठमाडौँ — राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। विसं १७७९ मा जन्मिएका शाहको स्मृतिमा हरेक वर्षझैँ यस वर्ष पनि सरकारी तथा गैरसरकारी तहबाट कार्यक्रम आयोजना गरिएको छ। आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्र निर्माणमा पुर्‍याएको योगदानको सम्मानस्वरूप आज सिंहदरबार पश्चिम ढोकाअगाडि रहेको उनको सालिकमा पुष्पहार…

Read More

मागभन्दा कम आपूर्ति, जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानीबाट वञ्चित

जनकपुरधाम — जनकपुरधाम नगरमा खानेपानीको अभाव गम्भीर बन्दै गएको छ। मागअनुसार पानी आपूर्ति हुन नसक्दा नगरका करिब ८० प्रतिशत परिवार सुरक्षित खानेपानीको पहुँचबाट बाहिर रहेका छन्। खानेपानी संस्थान जनकपुरधामले दैनिक आवश्यकताभन्दा करिब ३५ लाख लिटर कम पानी वितरण गरिरहेको जनाएको छ। नगर क्षेत्रमा दैनिक करिब २ करोड ५० लाख लिटर खानेपानीको माग भए पनि हाल…

Read More

पूर्वजहरूको योगदानले नै आजको नेपाल सम्भव भएको हो : राष्ट्रपति पौडेल

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले स–साना राज्यमा विभाजित नेपाल आजको अवस्थासम्म आइपुग्न पूर्वजहरूको योगदान अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा जारी शुभकामना सन्देशमा उनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले छरिएर रहेका राज्यहरूलाई एकीकरण गर्दै आधुनिक नेपाल राष्ट्रको आधार तयार गरेको उल्लेख गरेका छन्। राष्ट्रपति पौडेलले पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै नेपालको…

Read More

नेपालमा अझै २०.२७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि

काठमाडौँ । नेपालमा अझै २० दशमलव २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको ‘गरिबीको लघुक्षेत्र अनुमान–२०२३’ प्रतिवेदनले ग्रामीण भेगमा गरिबी सहरी क्षेत्रको तुलनामा गम्भीर रहेको तथ्य उजागर गरेको हो। प्रतिवेदनअनुसार ग्रामीण क्षेत्रमा २४ दशमलव ६६ प्रतिशत र सहरी क्षेत्रमा १८ दशमलव ३४ प्रतिशत जनसङ्ख्या गरिब छन्। यसपटक कार्यालयले…

Read More

तीन सन्तान जन्माउने परिवारलाई महिनाको चार हजार भत्ता

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता दिने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा जनसङ्ख्याको घट्दो दरलाई रोक्नका लागि तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता गर्ने भएको हो । पछिल्लो समयमा जनसङ्ख्या घट्दै जाँदा दीर्घकालीन रुपमा जनसङ्ख्या सन्तुलनमा राख्न समस्या हुने भएकाले गाउँपालिकाले यस्तो कदम चालेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए…

Read More

काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने

काठमाडौँ ।  नेपाल विद्युत् प्राधिकरणले आज (बुधबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न तीन वटा फिडरमा विद्युत् कटौती हुने जनाएको हो । प्राधिकरणका अनुसार गणेशस्थान फिडर, भङ्गाल फिडर र शिवपुरी फिडर मातहतका क्षेत्रमा बिजुली कटौती हुने जानकारी गराएको हो । फिडरको भार (लोड) मिलाउन…

Read More

काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली कटौती गर्न लागेको हो । काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले राष्ट्रपति भवन शितल निवासको वितरण प्रणाली भूमिगत गर्ने कार्य गरिरहेको छ । यस्तै, भूमिगतकार्य सम्पन्न भइसकेका केबलमा प्राविधिक…

Read More

हल्लाको पछि नलाग्न आशिकाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी आशिका तामाङले आफूले उम्मेदवारी फिर्ता नलिने स्पष्ट पारेकी छन् । तामाङले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू चुनाव जित्ने उद्देश्यसहित उम्मेदवार बनेको उल्लेख गर्दै उम्मेदवारी फिर्तासम्बन्धी फैलिएका हल्लामा विश्वास नगर्न आग्रह गरेकी छन् । उनले उम्मेदवारी फिर्ता गर्ने नभई जनताको प्रतिनिधि बनेर…

Read More

रामेछापमा चुनावी चहलपहलबीच किसानलाई जुनारको चिन्ता

रामेछाप। देश चुनावी माहोलले तातिएको बेला रामेछापका जुनार कृषक भने बोटमै पाकेको जुनारको मूल्य कहिले पाइएला भन्ने चिन्तामा छन्। रामेछाप नगरपालिका–७ ओख्रेनीका अधिकांश कृषकले राम्रो मूल्यको आशामा जुनार अझै बगैँचामै राखेका छन्। यस वर्ष असोज–कात्तिकमा परेको लगातार वर्षाका कारण जुनार उत्पादन केही घटेको छ। सामान्यतया मंसिरदेखि माघको पहिलो सातासम्म जुनार टिपिसक्ने मौसम भए पनि बेमौसममा…

Read More

गौरमा झडप हुँदा ३ गाडी र दुई मोटरसाइकलमा आगजनी

काठमाडौँ । रौतहटमा दुई समुदाय बिच विवाद भएपछि सदरमुकाम गौर तनावग्रस्त भएको छ । ३ दिनअघि जन्ती गएका हिन्दु समुदायका मानिसहरू मस्जिद नजिक पुगेपछि विवाद सुरु भएको थियो । शनिवार गौरमा झडप भइरहेको छ । दुई समूहको बिचमा झडप हुँदा गौरमा ३ वटा गाडी र दुईवटा मोटरसाइकलमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णु प्रदीप…

Read More

राष्ट्रिय सभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिँदै

काठमाडौं। राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ। संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा आज दिनको २ बजे शपथ कार्यक्रम तय गरिएको छ। गत माघ ११ गते राष्ट्रिय सभाका रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन भएको थियो। संघीय संसद् सचिवालयका अनुसार राष्ट्रिय सभाका…

Read More

आज चैते दसैं घटस्थापना, नवदूर्गा देवीको पूजाआराधना गरिँदै

काठमाडौं। चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ। चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ। चैत्र नवरात्रको घटस्थापनाका लागि आज बिहान ७ः५१ बजेको साइत उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण पन्थीले जानकारी दिए। आज उत्तर फर्केर घटस्थापना गर्नुपर्ने साइत दिइएको…

Read More