त्रिपुरासुन्दरी मन्दिर पुनर्निर्माणका लागि भोजराजले गरे ५५ हजार ५५५ आर्थिक सहयोग
ढकारी । ढकारी गाउँपालिका–७ त्रिपुरासुन्दरी (तितौडा) मन्दिर पुनर्निर्माणका लागि भोजराज थापाले आर्थिक सहयोग गरेका छन्। सोही वडाबासी थापाले बन्दै गएको मन्दिर पुनर्निर्माणका लागि ५५ हजार ५५५ आर्थिक सहयोग गरेका हुन्। उनको सहयोगले मन्दिर पुनर्निर्माण भइ भक्तजनलाई पुजाआजामा सहजता हुने मन्दिर संरक्षण अभियानको विश्वास छ। ‘देवी त्रिपुरासुन्दरीको दिव्य कृपा सदा भोजराज थापा र उनको परिवारमा रहोस्…



