शेयर बजारमा दोहोरो अंकको गिरावट, ४ अर्ब १९ करोडकाे कारोबार
काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १५.४३ अंकले घटेर २५४५.४० को विन्दुमा बन्द भएको छ । आज ३५२ कम्पनीको १ करोड ९ लाख ६५ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १९ करोड माथिको शेयर कारोबार भएको छ । आज ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १९२ कम्पनीको…




