नेप्सेमा भारी अंकले गिरावट, कारोबार घट्यो

सोमवार धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २३. ९ अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचकघटेर दुई हजार ६३९ दशमलव ३८ अंकमा पुगेको छ । आज सर्वाधिक कारोबार भएका कम्पनीहरुमा नबिल बैंक, हिमालयन डिस्ट्रीलरी र महालक्ष्मी विकास बैंक रहेका छन्। त्यसैगरी निफ्रा र नेपाल बैंक समेत सर्वाधिक कारोबार हुने पाँच…

Read More

निफ्रालाई नगद लाभांश वितरणमा रोक, बोनस सेयर दिने प्रस्ताव

नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को नगद लाभांश वितरण गर्ने प्रस्तावलाई रोक लगाएको छ । बैंकले पहिलो पटक घोषणा गरेको ८.५ प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई राष्ट्र बैंकले हेरफेर गरिदिएको हो । २० अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले ८.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेकोमा राष्ट्र बैंकले त्यसलाई रोकेर बोनस सेयर दिन सक्ने…

Read More

ग्लोबल आइएमई लघुवित्तको २८ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट २८ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको छ । ग्लोबल आइएमई लघुवित्तले हाल कायम चुक्तापूँजी ४३ करोड १७ लाख १० हजार रुपैयाँको आधारमा उक्त बोनस शेयर वितरणको प्रस्ताव गरेको हो । कम्पनीको असोज १९ गतेको सञ्चालक समितिको बैठले प्रस्ताव गरेको यो लाभांश नेपाल…

Read More

सामलिङ्ग पावर कम्पनीले आइपिओ जारी गर्दै

सामलिङ्ग पावर कम्पनी लिमिटेडले आगामी कात्तिक ४ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु सात करोड ३० लाख मूल्य बराबरको सात लाख ३० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन ९आइपिओ० को बिक्री खुल्ला गर्ने लागेको हो । निष्कासन गरिने साधारण शेयरमध्ये पाँच प्रतिशतअर्थात् ३६ हजार…

Read More

ग्लोबल आइएमई लघुवित्तको २८ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट २८ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको छ । ग्लोबल आइएमई लघुवित्तले हाल कायम चुक्तापूँजी ४३ करोड १७ लाख १० हजार रुपैयाँको आधारमा उक्त बोनस शेयर वितरणको प्रस्ताव गरेको हो । कम्पनीको असोज १९ गतेको सञ्चालक समितिको बैठले प्रस्ताव गरेको यो लाभांश नेपाल…

Read More

राष्ट्र बैंकद्वारा बैंक तथा वित्तिय संस्थालाई संस्थापक सेयर बिक्री नगरेसम्म लाभांश वितरणमा रोक

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई संस्थापक सेयर लगानी बिक्री नगरेसम्म लाभांश वितरणमा रोक लगाएको छ । राष्ट्र बैकले अब इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले अन्य इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुमा गरेको संस्थापक सेयर लगानी (क्रसहोल्डिङस) बिक्री नगरेसम्म नगद तथा सेयर लाभांश वितरणमा रोक लगाउने ब्यवस्था गरेको हो । राष्ट्र बैंकले इजाजतपत्र…

Read More

आज शेयर बजारमा भारी गिरावट आज शेयर बजारमा भारी गिरावट

काठमाडौं । सेयर बजारमा इतिहासकै दोस्रो ठूलो गिरावट भएको छ । नेप्से सूचक आज एकै दिन तिज अंकले घटेको छ । असोज ४ गते सोमबार बजार खुलेदेखि निरन्तर ओरालो लागेको शेयर बजार ११४ अंकले घटेर बन्द भएको छ । यो नेप्सेमा एकैदिन आएको इतिहासकै दोस्रो ठूलो गिरावट हो । यसअघि २०७७ असार २३ गते सबैभन्दा…

Read More

तीन दिन नेप्सेको सिष्टम बन्द हुने

काठमाडौं । भदौ ३१ गते देखि तीन दिनसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सम्पूर्ण सिस्टम उपलब्ध नहुने भएको छ । नेप्सेका अनुसार भदौ ३१ गते शुक्रबार, असोज १ गते शनिवार र असोज २ गते आइतबार नेप्सेको सम्पूर्ण सिस्टम बन्द हुने भएको छ । नेप्सेले यी ३ दिनमा डाटा सेन्टरको मर्मत तथा स्तरोन्नति गर्ने भएकोले सम्पूर्ण…

Read More

साहस उर्जाले निष्काशन गरेको आइपीओमा पहिलो दिनमा कति पर्यो आवेदन ?

साहस उर्जा कम्पनीले निष्काशन तथा विक्री खुला गरेको साधारण शेयर (आइपीओ) मा आज पहिलो दिनमा नै माग भन्दा बढीको आवेदन परेको छ । सिडिएससीका अनुसार कम्पनीको आइपीओमा आज ७७ करोड ९१ लाख ५८ हजार रुपैयाँको ७७ लाख ९१ हजार ६८० कित्ताको लागि ८ लाख १८ हजार ८७२ जनाले आवेदन दिएका हुन् । कम्पनीले आज असोज…

Read More