शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । शुक्रबारका लागि अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४८ पैसा नेपाली रुपैयाँ र बिक्रीदर १२० रुपैयाँ ०८ पैसा नेपाली रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा, युरो एकको खरिददर १३९ रुपैयाँ…



