सिद्धार्थ बैंकको नाफा ८९.५%ले बृद्दि
सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिका बैंकको नाफा गत वर्षको यही अवधिको तुलनामा ८९.५ प्रतिशतले बढेको छ। यो अवधिमा बैंकले ९४ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा बैंकको नाफा ५० करोड ६ लाख रुपैयाँ रहेको छ। बैंकको सञ्चालन मुनाफा…



