माछापुच्छ्रे कृति क्यापिटलको १३.४ प्रतिशत लाभांश पारित

माछापुच्छ्रे कृति क्यापिटलले दोस्रो वार्षिक साधारणसभा बुधबार सम्पन्न गरेको छ । उक्त साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसारको आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पूँजीको ६ दशमलव ४ प्रतिशत नगद र ७ प्रतिशत बोनस सेयर पारित गरेको छ । सभाले शिखर इन्स्योरेन्सका प्रतिनिधि दीपप्रकाश पाण्डेलाई संस्थापक सेयरधनीको रुपमा निर्वाचित गरेको छ । पाण्डे शिखर…

Read More

आजको अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७५ पैसा र बिक्री दर १२० रुपैयाँ ३५ पैसा कायम गरेको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ८२ पैसा र बिक्री दर ९० रुपैयाँ २७ पैसा रहेको छ…

Read More

प्राइम कमर्सियल बैंकले नेरुडेको संस्थापक सेयर लिलाम बिक्री गर्दै

प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयर लिलाम बिक्री गर्ने भएको छ। बैंकले लघुवित्तको एक लाख १३ हजार ५०० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गर्न लागेको हो । बैंकले बढाबढ प्रक्रियामार्फत बिक्री गर्नेछ । सो सेयर खरिदका लागि २३ कात्तिकदेखि १ मंसिरसम्म शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।…

Read More

कुमारी बैंकको दुई लाख कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको नाममा रहेको दुई लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले बुधबार सूचना जारी गर्दै सो सेयर किन्न चाहने संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल वा कुमारीको मुख्य कार्यालय टंगाल काठमाडौंमा सम्पर्क गर्नसमेत आह्वान गरेको छ । सो सेयरको मूल्य भने खुलाइएको छैन ।…

Read More

महालक्ष्मी विकास बैंकको ७८ हजार चार सय ६६ कित्ता संस्थापक सेयर बिक्री

महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक सेयर लिलामीमार्फत बिक्री खुला गरेको छ । बैंकले आज ९१० कात्तिक० देखि ७८ हजार चास सय ६६ कित्ता संस्थापक सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्ने गरी लिलामी बिक्री खुला गरेको हो । यो सेयर खरिदका लागि आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, दरवारमार्ग, काठमाडौंमा आवेदन पेश गर्नु पर्नेछ ।…

Read More

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ ?

नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ६४ पैसा र बिक्री दर १२० रुपैयाँ २४ पैसा कायम गरेको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९० रुपैयाँ २८ पैसा छ । क्यानेडियन…

Read More

कामना सेवाको मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कामना सेवा विकास बैंक लिमिटेडको सेयर मूल्य समायोजन गरेको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले यस दिन बैंकको १८ दशमलव ५० प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपश्चात बैंकको सेयर मूल्य ६०७ रुपैयाँ कायम भएको…

Read More

नेपाल बङ्गलादेश बैंकको साधारणसभा २ मंसिरमा, बुक क्लोज कहिले !

नेपाल बङ्गलादेश बैंक लिमिटेडले २ मंसिरमा साधारसभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न आफ्नो रजिष्ट्रार कार्यालय कमलादीमा २७औँ वार्षिक साधारणसभा आह्वान हो । सो सभा बिहान ११ बजे भर्चुअल माध्यमबाट सञ्चालन गरिनेछ भने निर्वाचन भौतिक रूपमा सञ्चालन गरिने बैंकले जनाएको छ । बैंकले साधारणसभा तथा लाभांश वितरण…

Read More

कामना सेवाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज मंगलवार अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश प्रयोजनको लागि कात्तिक १० गते बुक क्लोज गर्ने भएसँगै कात्तिक ९ गते सम्म शेयर कायम गर्नुपर्ने भएको हो । बुक क्लोजको आधारमा कात्तिक ९ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकको लाभांश प्राप्त गर्न र साधारण सभामा भाग…

Read More

सिभिल लघुवित्तले २० प्रतिशत लाभांश दिने

सिभिल लघुवित्त वित्तीय संस्थाले २८ कात्तिकमा वार्षिक साधारणसभा बोलाएको छ । लघुवित्तले १९ प्रतिशत बोनस सेयर र कर तिर्न एक प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिन बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वरमा बिहान ११ बजेका लागि साधारणसभा आह्वान गरेको हो । साधारणसभा तथा लाभांश वितरणका लागि सिभिलले १४ कात्तिकमा बुक क्लोज गर्नेछ । यसर्थ, १३ कात्तिकसम्म…

Read More

बैंक अफ काठमाण्डूको १४ प्रतिशत लाभांश प्रस्ताव

बैंक अफ काठमाण्डू लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको कात्तिक ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात आगामी साधारण…

Read More

गुराँस लघुवित्तको सेयर मुल्य समायोजन

गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मुल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले सोमबार (आज) संस्थाको १६ दशमलब ९० प्रतिशत बोनसपछिको सेयर मुल्य समायोजन गरेको हो । नेप्सेले सेयर मुल्य समायोजन गरेसँगै संस्थाको सेयर मुल्य प्रतिकित्ता एक हजार तीन सय ४८ दशमलब नौ रुपैयाँ कायम भएको छ । आजको सेयर बजारमा कम्पनीको पहिलो…

Read More

बराहतालका किसानलाई नबिल बैंकको सहुलियत कर्जा

नबिल बैंकले सुर्खेतका किसानहरूलाई सहुलियतपूर्ण कर्जा दिने गरी सम्झौता गरेको छ । सुर्खेतको बराहताल गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिकासँग बैंकले सहुलियतपूर्ण कर्जाका लागि सम्झौता गरेको हो । नबिल बैंकले बराहतालमा मंगलबार दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नबिल बैंकले बराहताल गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी…

Read More

आजको अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमय दर

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ८३ पैसा र बिक्री दर १२० रुपैयाँ ४३ पैसा कायम गरेको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ७७ पैसा र बिक्री दर ९० रुपैयाँ २२ पैसा छ । क्यानेडियन डलर एकको खरिद…

Read More

राष्ट्र बैंकद्वारा ३ वाणिज्य बैंकमाथि कारवाही, हिमालयन बैंकलाई २ पटक जरिवाना

नेपाल राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७७र७८ मा नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप अनिवार्य नगद मौज्दातरवैधानिक तरलता अनुपात कायम नगरेको भन्दै राष्ट्र बैंकको सुपरिवेक्षण विभागले कारवाही गरेको हो । विभागले बैंकलाई मात्र नभएर अध्यक्ष, संचालक र प्रमुख मार्यकारी अधिकृतसमेतलाई कारवाही गरेको व्यहोरा सार्वजनिक गरेको छ ।…

Read More

मुक्तिनाथ विकास बैंकको सर्वाधिक ब्याजदर योजना, मासिक ब्याज भुक्तानी

मुक्तिनाथ विकास बैंकले उत्कृष्ट भविष्यको सुरुवात उत्कृष्ट बचत खाताको साथ भन्दै सर्वाधिक ब्याजदरको बचत खाता संचालनमा ल्याएको छ। दुर्घटनाबाट निधन भएमा १० लाख रुपैयाँ तथा अशक्त बीमा सुविधासहित बैंकले साढे पाँच प्रतिशत मासिक ब्याज दिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यो खातामा ग्राहकले १० हजार रुपैयाँ मात्रै न्यूनतम मौज्दात राख्नुपर्ने बैंकले जनाएको छ। बैंकले यो…

Read More

राष्ट्र बैंकद्वारा १० अर्बको रिपो जारी

नेपाल राष्ट्र बैंकले १० अर्ब रूपैयाँ बराबरको रिपो जारी गरेको छ । राष्ट्र बैंकले सात दिन अवधि राखेर विहिबार रिपो जारी गरेको हो । पछिल्लो मौद्रिक नीतिले बैंकसँग भएको निक्षेप र उनीहरूले दिन सक्ने कर्जाको अनुपात (सिडी रेसियो) अधिकतम ९० प्रतिशत कायम हुनुपर्ने व्यवस्था गरेपछि केही समयदेखि बैंकहरूमा लगानी योग्य पैसा (तरलता) अभाव हुँदै आएको…

Read More

कुमारी बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

वितरण प्रयोजनार्थ ८ कात्तिकमा बुक क्लोज गर्ने भएको छ । कुमारीले सेयरधनीलाई चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र दई दशमलव ६७ प्रतिशत नगद लाभांश (करसहित) वितरण प्रस्ताव राख्न साधारणसभा आह्वान गरेको छ । कुमारी बैंकले लाभांश प्रस्ताव पारित गर्न १६ कात्तिकमा बैंकको रजिष्टर्ड कार्यालय टंगाल काठमाडौंमा २१औँ वार्षिक साधारणसभा आह्वान गरेको हो । सभा…

Read More

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर ल्याएको छ । बैंकले पाँच संस्थापक सदस्यहरूको नाममा रहेको ७४ हजार ६ सय ९५ कित्ता संस्थापक सेयर आइतबारदेखि बिक्रीमा ल्याएको हो । बैंकले बिक्रीमा ल्याएको सो सेयर यसअघि विद्यमान संस्थापक सेयरधनीले मात्र खरिद गर्न सकिने गरी ३५ दिने सूचना जारी गरेको थियो । तर, यसो गर्दा उक्त सेयरमा कुनै आवेदन…

Read More

बैंकहरुले ब्याजदर बढाउँदा सहकारी खतरामा

पछिल्लो समय बैंकहरूले लगानीयोग्य रकम (तरलता) अभाव भएको भन्दै उच्च विन्दुमा ब्याजदर निर्धारण गरेपछि यसको सिधा मार सहकारीमा परेको छ । सहकारी क्षेत्रकै हाराहारीमा बैंकहरुले निक्षेप तथा कर्जामा ब्याजदर तोक्न थालेपछि यसको सिधा असर सहकारीमा देखिन थालेको छ । ब्याजदर कै कारण सहकारी क्षेत्रमा संकट पैदा भएको एक सहकारी अभियन्ताले बताए । उनका अनुसार यतिखेर…

Read More