एमाले सचिवालय बैठक सुरु, मानव तस्करीमा मुछिएका कानुनमन्त्री अधिकारीलाई कारबाही गर्ने तयारी

काठमाडौँ। सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवालय बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा च्यासलस्थित केन्द्रीय कार्यालय सुरु भएको छ।  आज बिहान ११ बजेका लागि आह्वान गरिएको बैठक दुई घण्टा ढिलो सुरु भएको हो। एमाले प्रचार विभागप्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्रको प्रभावकारिता, आगामी महिना स्थानीय तहमा रिक्त…

Read More

सीईडीबी हाइड्रोपावरको नाफा ९ करोडमाथि, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । सीर्डडीबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको नाफा बढेको छ । कम्पनीले समिक्षा अवधिमा ९ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले  ३ करोड रुपैयाँ  खुद नाफा आर्थिजन गरेको थियो । कम्पनीको  सेवा शुल्क,…

Read More

अख्तियार ऐन संशोधन विधेयक सरकारको प्राथमिकतामा छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अख्तियार ऐन संशोधन विधेयक सरकारको प्राथमिकता रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले यो जानकारी गराएका हुन् । गृहमन्त्री लेखकले थपे, ‘यो विधेयकलाई समितिले पनि प्राथमिकता दियोस भन्ने आग्रह छ । आगामी अधिवेशनमा प्रतिनिधि सभामा पेस हुने वातावरणको लागि आग्रह छ ।’…

Read More

रोजगारीका लागि मुगलान गएका दुई लाख नेपालगञ्ज नाकाबाट घर फर्किए

काठमाडाैं । रोजगारीको लागि भारतका विभिन्न सहरमा रहेका दुई लाख बढी नेपाली दसैँ पर्व मनाउन नेपालगञ्जस्थित जमुनाह नाकाबाट घर फर्किएका छन् । भारतमा रहेका नेपाली दसैैँ नजकिएसँगै घर फर्किने क्रम सुरु भएको थियो । यही असोज १ देखि २२ गतेसम्म २२ दिनको अवधिमा दुई लाख ३५ हजार पाँच सय ५६ नेपाली जमुनाह नाका हुँदै दसैँ…

Read More

नेपाल सोलार फार्मले बाेलायाे साधारणसभा

काठमाडाैं । नेपाल सोलार फार्म लिमिटेडले वार्षिक साधारणसभा बाेलाएकाे छ । कम्पनीको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले छैठौ साधारणसभा बाेलाएकाे हो । सभा कात्तिक १४ गते तनहुँमा मा दिउँसो २ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका वार्षिक प्रतिवेदनलगायतका अन्य आर्थिक विवरणहरु पारित गरिनेछ । यस्तै सञ्चालकको नियुक्ती र अनुमोदन समेत गरिने कम्पनीले…

Read More

जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडी किन्न रिलायन्स फाइनान्सले कर्जा दिने

काठमाडौं । जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई रिलायन्स फाइनान्सले प्रतिस्पर्धी ब्याजदरमा कर्जा दिने भएको छ। यी गाडीका ग्राहकलाई सरल रुपमा कर्जा उपलब्ध गराउने सम्बन्धमा नेपालका लागि जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडीको अधिकृत बिक्रेता पूजा कन्स्ट्र«क्सन नेपाल र रिलायन्स फाइनान्सबीच व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता भएको हो। सम्झौताअन्र्तगत यी दुवै ब्रान्डका विद्युतीय सवारीसाधन…

Read More

बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा १ करोड सहयोगको घोषणा

लण्डन। लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले रु एक करोड सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा.बद्री केसीका अनुसार आइतबार भएको भर्चुअल बैठकमा सङ्घका पदाधिकारीहरूले पहिलो चरणमा तत्काल बाढीपीडितका लागि रु एक करोड सहयोग गर्ने निर्णय गरेका हुन् । बैठकले गैरआवासीय…

Read More

विद्युत नियमन आयोगद्वारा अपि पावरको लाभांश अस्वीकृत

काठमाडौं। विद्युत नियमन आयोगले अपि पावर कम्पनीको लाभांश अस्वीकृत गरेको छ। कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर र ०.४३ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो । सोही दरको लाभांश वितरणको स्वीकृतिका लागि गत भदौ ९ गते आयोगमा आवेदन दर्ता गराएको थियो । निवेदन साथ प्राप्त कागजातहरुको आवश्यक अध्ययन गर्दा आयोगले कम्पनीको आर्थिक…

Read More

राहुघाट जलविद्युत आयोजनाको काम ८० प्रतिशत सकियो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लि.ले निर्माण गरिरहेको ४० मेगावाटको राहुघाट जलविद्युत आयोजनाको काम ८० प्रतिशत सकिएको छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र निर्यात आयात (एक्जिम)बैंक, भारतको लाइन अफ क्रेडिटबाट प्राप्त सहुलितपूर्ण ऋणमा म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन आयोजना आगामी असारभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ । आयोजनाका अनुसार…

Read More

सिटिजन्स बैंकले सञ्चालनमा ल्यायो स्मार्ट हब

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेशनलले डिजिटल सेवालाई अझै परिस्कृत गर्ने योजना अनुरुप कर्पोरेट कार्यालयको परिसरमा ‘स्मार्ट हब’ सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीमा बुधबार आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) गणेश राज पोखरेलले सो हब सार्वजनिक गरेका छन् । कार्यक्रमलाई सम्वोधन गर्दै सीईओ पोखरेलले एकै स्थानबाट जुनसुकै समयमा पनि बिना कुनै झन्झट डिजिटल माध्यमबाट चेक जम्मा…

Read More

प्रधानमन्त्री ओलीबाट पलेसालाई नगद ६५ लाख पुरस्कार प्रदान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक विजेता पलेसा गोवर्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई आज पुरस्कृत गरेका छन् । मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम पलेसालाई रु ६५ लाख पुरस्कार राशीमा कर नकटाइ पुरस्कृत गरिएको हो । यस्तै सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई रु पाँच लाख ८५ हजार…

Read More

नेपालमै पहिलो पटक आयोजना भएको एप्याक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम सम्पन्न

काठमाडाैं। काठमाडौंको टेक्सास कलेजमा नेपालमै पहिलो पटक आयोजना भएको एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम सम्पन्न भएको छ । डिजिटल इम्पावरमेन्ट फाउन्डेसन र इन्टरनेट सोसाइटीसँगको सहकार्यमा नेपाल इन्टरनेट फाउन्डेसनले भदौ १५ गते आयोजना गरेको एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज २०२४ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कनेक्टिभिटी, डिजिटल समावेशीता र कम्युनिटी नेटवर्कमाथि वृहत…

Read More

राष्ट्रिय परिचय पत्रलाई अनिवार्य नगर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । सामाजिक सुरक्षा भत्तासहित सार्वजनिक सेवा लिनका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरु डा. मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले शुक्रबार सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएको हो । यसअघि सरकारले…

Read More

‘प्रतिभा नक्षत्र २०२४’ को पाँचौं संस्करण भदौ १० गते हुँदै

काठमाडौं । बेलायतमा रहेका नेपाली बालबालिकाहरूका लागि प्रतिभा प्रस्फुटन तथा नेपाली संस्कृतिको संरक्षण र प्रर्वद्धन गर्ने लक्ष्यसहित स्थापित कार्यक्रम ‘प्रतिभा नक्षत्र’को पाँचौं संस्करण यही भदौ १० गते आयोजना हुने भएको छ । ‘प्रतिभा नक्षत्र २०२४’ को कार्यक्रम यही अगष्ट २६ अर्थात भदौ १० गते सोमबार बेलायतको लण्डनस्थित वुल्विचको सेन्ट गर्ज्स ग्यारिसन हलमा कार्यक्रम हुन लागेको…

Read More

भदौमा यी १२ बैंकले घटाए ब्याजदर, कुन बैंकको कति ?

काठमाडाैं । वाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागु हुने ब्याजदरको सूचना प्रकाशित गरेका छन्।भदौ महिनाका लागि २० वटा वाणिज्य बैंकहरुले ब्याजदरमा कटौति गरेका छन् । १२ बैंकको ब्याजदर घटेको छ भने ७ बैंकले स्थिर राखेका छन् भने १ बैंकले ब्याजदर बढाएको छ । प्राइम बैंकको ब्याजदर साउनको तुलनामा बढेको हो । ग्लोबल आइएमई, लक्ष्मी सनराइज,…

Read More

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले घटायो मुद्दती निक्षेपको ब्याजदर

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भदौ महिनाका लागि ब्याजदर घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेको  छ । बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ  ६.५०%, रेमिटेन्समा ७.५०% र संस्थागततर्फ  ५.५०% अधिकतम ब्याजदर ताकेको छ । साउनमा  बैंकको ब्याजदर व्यक्तिगततर्फ ७%, रेमिटेन्सतर्फ  ८% र संस्थागततर्फ  ६% अधिकतम थियो । भदौ महिनाका लागि  व्यक्तिगततर्फ ३ देखि ६ महिना अवधिका लागि…

Read More

विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई सरकारले हटायो

काठमाडाैं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको कोटामा नियुक्त भएका विद्युत् प्राधिकरणका सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनलाई पदमुक्त गरेको छ । नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको कोटामा नियुक्त भएका उनीहरूलाई ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले पदमुक्त गरेका हुन् । डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल सरकार तथा विद्युत् नियमन…

Read More

वर्षमा एकदिन मनाएर युवा दिवस सफल हुँदैनः मन्त्री चौधरी

काठमाडौं। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले वर्षमा एकदिन मनाएर मात्रै युवा दिवस सफल नहुने बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवस २०२४ को मुल समारोह समितिको बैठकमा बोल्नुहुँदै बिहीबार सिंहदरबारमा उनले यस्तो बताएकाे हो । उनले युवा दिवस सफल बनाउन स्वदेशमै युवाका लागि रोजगारी र उत्पादनमुलक क्षेत्र निर्माण गर्न सक्नुपर्ने जानकारी दिए । मन्त्री चौधरीले देशका…

Read More

नेप्से २७.३२ अंकले घट्याे, १६ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । आज सेयर बजार घटेको छ । आज सेयर बजार नेप्से परिसूचक २७.३२ अंकले घटेर २५३६ को विन्दुमा कायम भएको छ । आज १६ अर्ब २० करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज ४६ कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ कम्पनीको मूल्य घटेको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको…

Read More

राष्ट्रिय वाणिज्य बैंकमा रोजगारीको अवसर

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै करार पदमा हरित ऊर्जा वित्त विशेषज्ञ मागेको हो । उक्त पदमा आवेदन दिनका लागि स्नाकोत्तर तह उत्तिर्ण गरेको तथा कम्तिमा ३ वर्ष अनुभव भएको हुनुपर्नेछ । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (साउन २…

Read More