आजको विदेशी मुद्रा विनिमयदर: कुन देशको कति ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य पुनः उकालो लागेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ३१ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४५ रूपैयाँ ४० पैसा र बिक्रीदर…

Read More

बलेफी हाइड्रोपावरको १७ लाख बढी कित्ता शेयर लिलामीमा, प्रतिकित्ता कति ?

काठमाडौं। बलेफी हाइड्रोपावर लिमिटेडले आज फागुन ५ गते सोमबारदेखि १७ लाख ९८ हजार ६५६ कित्ता शेयर लिलामीमा राखेको छ। कम्पनीले संस्थापक समूहको ६ लाख ७६ हजार १९१, सर्वसाधारण समूहको ५ लाख ८ हजार ८९२ र सर्वसाधारण समूहको ६ लाख १३ हजार ५७३ कित्ता शेयर लिलाममा बिक्री खुला गरेको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार…

Read More

हिन्दुराष्ट्रको पक्षमा उभिन सभापति देउवाको आग्रह

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हिन्दुराष्ट्र बनाउने अभियान  सफल बनाउने आग्रह गरेका छन्। बुधवार काठमाडौँमा एक कार्यक्रमबीच नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वमन्त्री एवं विश्व हिन्दु महासंघका अध्यक्ष डा.रामचन्द्र अधिकारीको आत्मवृत्तान्त पुस्तक विमोचन कार्यक्रममा बोल्दै  अधिकारी नेपाल हिन्दु राष्ट्र बन्नुपर्छ भनेर हिँडिरहेको उल्लेख गर्दै उनको अभियानमा सघाउन सबैलाई आग्रह गरेका हुन्। नेपाल हिन्दु…

Read More

चन्द्रागिरी जग्गा प्रकरण: भ्रष्टाचार भएको महालेखाको प्रतिवेदन, कसले सुम्प्यो माफियाको पोल्टामा?

काठमाडौं । विवादित व्यापारी चन्द्र ढकालका कारण देशमा जातीय एवं धार्मिक द्वन्द निम्तिने खतरा बढेको छ । ढकालले ताप्लेजुङको प्रसिद्द धार्मिक तीर्थस्थल पाथिभरा ‘मुक्कुमलुङ ) मा जबर्जस्ती केबलकार परियोजना अघि बढाएपछि विरोधमा उत्रिएका स्थानीयहरुले केबलकार अनुमति तथा सम्झौता खारेजीको माग गर्दै लामो समयदेखि आन्दोलन गरिरहेका छन्। तर देशभरीका सार्वजनिक जग्गा कौडीको मूल्यमा हडप्दै आफ्नो व्यापार…

Read More

पाथीभरामा केबलकारको माहोल बनाउँदै ढकाल: भन्छन्, ‘बाहिरी मान्छेले अस्वाभाविक चासो राखे’

काठमाडौं। ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा केबलकार बनाउने बिषय निकै विवादित बन्यो । केबलकार बनाउने बिषयले धार्मिक, जातीयता र साम्प्रदायिक द्वन्द निम्तिने खतरा भएपछि सरकारले  स्थानीय ‘नो केबलकार’ समूहलाई वार्तामा राखेर उक्त क्षेत्रमा केबलकार योजना स्थगित गर्ने सहमति पछि आन्दोलन रोकिएको छ। तर आज पत्रकार सम्मेलन गर्दै आईएमइ समूहका अध्यक्ष चन्द्र ढकालले अझै उक्त…

Read More

अमेरिकी डलरको मूल्य स्थिर, प्रमुख मुद्राहरुको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८८ पैसा कायम भएको छ । आज युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय…

Read More

पाथिभरामा केबलकार निर्माण खारेजीको माग गर्दै पूर्वका ९ जिल्ला बन्दको घोषणा

काठमाडौं। ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा केबलकार निर्माण सुरु भएपछि सुरु भएको आन्दोलनका कारण पूर्वी पहाडी जिल्ला बन्द छ । यसैबीच,  केबलकार निर्माणको विरोधमा प्रहरीले दमन गरेको भन्दै नो केबलकार समूहको समर्थनमा मुक्कुमलुङ्ग संरक्षण अभियान अन्तरगतका दलीय सङ्घर्ष समितिले अरुण पूर्वका ९ जिल्ला समेत बन्दको आव्हान गरेको छ । मञ्च सम्बद्ध संघिया लोकतान्त्रिक राष्ट्रिय मञ्च,…

Read More

‘एमालेबाट आएका धवलशमसेरले लिङ्देनको निष्ठा र इमान्दारीमा प्रश्न गर्न मिल्दैन’

काठमाडौं । दुई दिनदेखि जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध फरक मत ल्याएका महामन्त्री डा धवलशमसेर राणाको चर्को आलोचना भएको छ । शुक्रबारको केन्द्रीय समिति बैठकमा लिङ्देनको राजनीतिक प्रतिवेदनलाई टक्कर दिँदै महामत्री जबराले १६ बुँदे फरक मत ल्याएका थिए । जबराले अध्यक्ष लिङ्देनको कार्यशैलीका कारण राप्रपाको अवस्था खस्किएको भन्दै प्रतिवेदन ल्याएपछि आजको…

Read More

क्रिकेटर सन्दीप लामिछानेको हर्नियाको सल्यक्रिया

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सन्दीप लामिछानेको सल्यक्रिया भएको छ ।  बुधबार काठमाडौंस्थित सिल्भरलाइन हस्पिटलमा बुधबार हर्नियाको सफल सल्यक्रिया भएको हो । अस्पतालका प्रबन्धक डाक्टर अभिषेकराज सिंहले सन्दीपको शल्यक्रिया सफल भएको जनाएका हुन् ‌।   प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  ०८:५७ #क्रिकेटर#सन्दीप लामिछाने#सल्यक्रिया

Read More

माछापुच्छ्रे बैंकको नाफा सामान्य बढ्यो, कति पुग्यो प्रतिशेयर आम्दानी ?

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार बैंकको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा सामन्य बढेको छ। बैंकले गत आवको दोस्रो त्रैमासमा ८० करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको नाफा आर्थिक बर्षको  सोही अवधिमा बढेर ८० करोड ७३ लाख रुपैयाँ…

Read More

प्रभु बैंकले किन तिर्यो रविको धरौटी, के छ सम्झौता ?

कास्की। जिल्ला अदालत कास्कीले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएपछि प्रभु बैंक उक्त रकमको बैंक ग्यारेण्टी बसेको पाईएको छ । पोखराको सूर्यदर्शन सहकारीको ठगी मुद्दामा जिल्ला अदालत कास्कीले धरौटीमा छोड्न आदेश गरेको केही समयमै उनले ६५ लाख बैंक ग्यारेण्टी देखाएकाको लामिछानेका तर्फबाट रमानन्द घिमिरेले जमानत दिएको…

Read More

सीजी डिजिटलको एकैपटक ५ ओटा नयाँ शोरूम उद्घाटन

काठमाडाैं । सिजी डिजिटलले आफ्नो सेवा विस्तार गर्दै बिर्तामोड, दमक, वीरगञ्ज,नवलपरासीर काठमाण्डौको बिशालनगरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । यी शाखाहरूमा ग्राहकहरूले रेफ्रिजरेटर, वाशिङ मेसिन, एलईडी टिभी, चिम्नी, ग्यास चुल्हो, भान्साका उपकरणहरूलगायतका धेरै प्रकारका इलेक्ट्रोनिक्स उत्पादनहरू पाउन सक्छन् । जहाँ अन्तर्राष्ट्रियस्तरका उत्कृष्ट ब्रान्डहरू जस्तैः ,LG, CG, TCL, Godrej, Beko, Midea, Kent, Elica, Sensei, Black+Decker, Crompton,…

Read More

सुशासनको सुनिश्चिता सरकारको प्राथमिकताः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार नियन्त्रण र सुशासनको सुनिश्चितता वर्तमान सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा ‘भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले भने, “सरकारले भ्रष्टाचारलाई शून्य सहनशीलताका रुपमा लिएको छ, सुशासनको सुनिश्चिता गर्न सरकार प्रतिबद्ध…

Read More

प्रि ओपन सेसनमा नेप्से सूचक २.२६ अंकले बढ्यो

साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंकभन्दा बढी बढेर बन्द भएको छ। सेसनमा २.२६ अंक बढेर २६३३.१८ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४२ अंक बढेको छ। मंगलबार प्रि ओपन सेसनमा ३२ स्टकको ४३ पटकको कारोबारमा ३० लाख १८ हजार ३५४ रुपैयाँ ७० पैसाबराबरको ३ हजार ७७६ कित्ता…

Read More

२१ निर्माण कम्पनी सरकारको कालोसूचीमा

काठमाडाैं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २१ निर्माण व्यवसायी र आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ। विभिन्न निकायबाट सिफारिस भइ आएका यी कम्पनीहरूलाई कार्यालयको मंसिर १७ गतेको निर्णयअनुसार कालोसूचीमा राखिएको हो। कालोसूचीमा परेका कम्पनीहरूलाई आजदेखि लागू हुने गरी कम्तीमा एक वर्षदेखि तीन वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।

Read More

क्यानले तोक्यो एनपीएलको टिकट दर

काठमाडौँ । मंसिर १५ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल) का खेल हेर्न आउने दर्शकका लागि टिकट दर तोकिएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार टिकटदर सार्वजनिक गरेको हो । आज राति ८ बजेदेखि टिकट खुला गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । सार्वजनिक तालिकाअनुसार उद्घाटन दिनको खेलमा सामान्यका लागि ३ सय र…

Read More

१७.०९ प्रतिशतले बढ्यो आन्तरिक राजस्व

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्ममा आन्तरिक राजस्वमा केही सुधार देखिएको छ । विभागले कात्तिकसम्म १ खर्ब ४९ अर्ब २२ करोड रुपैयाँ संकलन गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा १७.०९ प्रतिशत बढी हो । अर्थ मन्त्रालयका अनुसार आन्तरिक राजस्व विभागले ८८.५५ प्रतिशत मात्र राजस्व उठाएको छ । कात्तिकसम्म विभागले १ खर्ब ८०…

Read More

नेशनल लघुवित्तले बोलायो साधारणसभा,बुक क्लोज कहिले ?

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा मंसिर २४ गते गर्ने भएको छ । सभा काभ्रेपलाञ्चोकको बनेपास्थित अरनिको पार्टी प्यालेसमा बिहान ११ बजे सभा बस्ने जनाएको छ । सभामा गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पेश गरिनेछ। त्यस्तै…

Read More

उद्यमशीलता र स्वरोजगार प्रवर्द्धनमा अर्थसंजालकाे भूमिका उल्लेखनीय छ: गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थसञ्जाल डटकमको आठौं वर्ष प्रवेशको अवसरमा शुभकामना व्यक्त गरेका छन्। उनले “आठौं वार्षिकोत्सव आर्थिक विशेषाङ्ग” स्मारिकाकाे सराहना गर्दै, यसले आर्थिक विकास, उद्यमशीलता र स्वरोजगार प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। उनले आर्थिक विकासबाट मात्र सामाजिक क्षेत्रमा परिवर्तनको अनुभूति हुने भन्दै नेपाल पनि आर्थिक विकासको दिशा निर्धारण…

Read More

त्रिवेणी ग्रुपको अनौठो धन्दा: उद्देश्य प्लास्टिक उत्पादन, तर एकै व्यक्तिका दर्जनौँ कम्पनीबाट शेयर कारोबार

काठमाडौं। नेपाल धितोपत्र बोर्डले दोस्रो बजार (सेकेन्डरी मार्केट) मा लगानी गर्ने ठूला कम्पनीहरुको अवस्था र यसले बजारमा पारेका प्रभावबारे सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार एकै व्यक्ति अधिकांश कम्पनीमा मालिका रहेको पाईएको छ। बोर्डको प्रतिवेदनअनुसार एकै व्यक्ति प्रमुख रहनेमा धेरैजस्तो माडवाडी र त्यसमा पनि त्रिवेणी ग्रुप रहेको छ । बोर्डको प्रतिवेदन अनुसार एकै व्यक्ति कार्यकारी प्रमुख रहने…

Read More