माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अर्याल र नायब महाप्रबन्धकमा जमरकटेल बढुवा

काठमाडौं । माछापुच्छ्रे बैंकको संचालक समितिको बैंठकले प्रसिद्ध राज अर्याललाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा तथा सुभाष जमरकटेललाई नायब महाप्रबन्धकमा पदमा बढुवा गर्ने निर्णय गरेको छ । काठमाडौं विश्वविद्यालयबाट व्यपार प्रशासन संकायमा स्नातकोतर गरेका अर्यालसंग कर्जा, ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ्ग, शाखा संचालन र लघुवित्त जस्ता विभिन्न बैंकिङ क्षेत्रमा १६ वर्ष भन्दा बढीको अनुभव, ज्ञान र…

Read More

कृष्णमान प्रधानबाट पीडित महिलालाई काँग्रेस नेत्री भट्टको धम्की : ‘उजुर हैन सहमतिमा आउनुस्, नत्र बलात्कार प्रमाणित गर्नुस्’

काठमाडौँ । नेपाल कानून समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले एक महिलामाथि विगत ५ बर्षदेखि यौन शोषण गर्दै आएको तथ्य बाहिरिएसँगै उनको निर्वाचन आयुक्त बन्ने प्रक्रिया स्थगित भएको छ । प्रधानबाट हिँसामा परेकी महिला स्वयम् संसदीय सुनुवाई समितिमा उजुरीका साथ उपस्थित भएपछि उनको सुनुवाई रोकिएको हो । संवैधानिक परिषद्ले नेपालको प्रचलित कानून र संविधान विपरित निर्वाचन…

Read More

पाँच उद्योगको लाइन तत्काल जडान नगरिए आफैँ बिजुली कटौती गर्ने प्राधिकरणलाई उद्योगीको चेतावनी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पाँच उद्योगमा विद्युत तत्काल जडान नगरिए आफैँ लाइन काट्ने उद्योगीहरुले चेतावनी दिएका छन्। पीडित तथा प्रताडित उद्योगी समूहको नाममा आज जारी प्रेस विज्ञप्तिमा यस्तो चेतावनी दिइएको हो । डेडिकेटेड र टंक लाइनको बक्यौता विद्युत महसुल नतिरेकोमा प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक र हुलास स्टिलको लाइन…

Read More

आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २८ पैसा र बिक्री दर १३३ रुपैयाँ ८८ पैसा रहेको छ। युरो एकको खरिद…

Read More

नेशनल लघुवित्तको कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले चारजना संस्थापक सेयरधनीहरूको नाममा रहेको ३८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको कम्पनीले जनाएको छ । कम्पनीले हाल कायम विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजात सहित ३५…

Read More

ग्लोबल आइएमई बैंकले यी स्थानको घरजग्गा बिक्री गर्ने

काठमाडौं । ग्लोबल आईएमई बैंकले घरजग्गा बिक्री गर्ने भएकाे छ । बैंकले आफ्नो स्वामित्वमा रहेको घर, जग्गाहरू लिलामी मार्फत बिक्रीमा ल्याएको हाे । बैंकले नारायणगढ शाखा, चितवन र गुर्भाकोट शाखा, सुर्खेतको स्वामित्वमा रहेको घर, जग्गाहरू जे जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने जनाएको छ । उक्त घर, जग्गाहरू खरीद गर्न…

Read More

ललितपुरका मेयर चिरिबाबुलाई अख्तियारले काट्यो पत्र

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई पत्र काटेको छ । मेयर महर्जनलाई बाढीपहिरो पीडितका नाममा महानगरलाई हानि हुने गरी रकम बाँडेको उजुरी परेपछि सोधपुछका लागि बोलाइएको अख्तियारले जनाएको छ । मेयर महर्जनविरुद्ध २०७७ सालमा आएको बाढी पहिरोबाट धापाखेल २४ मा बाढी पीडितलाई  एक लाख पचास हजार र दुई लाख पचास…

Read More

रास्वपा महामन्त्री ढकाल भन्छन्:  मुखमा कालो टेप लगाएर बैठकमा छु

  काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महासचिव डा. मुकुल ढकालले मुखमा कालो टेप लगाएर केन्द्रीय समिति बैठकमा सहभागी भएको जानकारी दिएका छन् । आज बिहानदेखि शुरु भएको केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रशारण नगर्ने निर्णयको विरोधमा महामन्त्री ढकालले आफ्नो लोकतान्त्रिक र बोल्न पाउने अधिकार हनन् भएको भन्दै मुखमा कालो टेप लगाएर उपस्थित भएको बताएका…

Read More

बालुवाटारबाट बाहिरिए ओली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ । सोमबार बिहान बालुवाटार पुगेका एमाले अध्यक्ष ओली चार घण्टा भन्दा बढी समय बिताएर बाहिर निस्किएका छन् । प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तामा पछिल्लो विकिसित राजनीतिक घटनाक्रममा बारेमा छलफल भएको बुझिएको छ । गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले…

Read More

मुगुको गमगडिमा प्रभु बैंकको ३०६औँ शाखा विस्तार

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज असार ४ गतेदेखि मुगु,छायानाथ रारा नगरपालिका,वडा नं.०२ मा स्थित गमगढिमा आफ्नो ३०६ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग…

Read More

बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य

काठमाडौँ । बंगलादेशले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ । जारी टी-२० विश्वकपको समुह डी अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको बंगलादेशले १९.३ ओभरमा अल आउट हुदै १०६ रन बनाएको हो । बंगलादेशका लागि शकिब अल हसनले सर्बाधिक १७ रन बनाए भने महमुदुल्लाह र रिशाद होसैनले १३-१३ रन बनाएका थिए । त्यस्तै जाकेर अलीले…

Read More

 जाल्पा सामुदायिक र किसान  लघुवित्तले मर्जरका लागि पाए अन्तिम स्वीकृति

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तलाई एक आपसमा मर्ज हुन नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । यो सँगै दुई लघुवित्तको मर्जर प्रकृया अघि बढेको छ । यस्तै, राष्ट्र बैंकले दुवै कम्पनी एक भएपछि मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु गर्न स्वीकृति दिएको छ । यसअघिनै दुवै लघुवित्तबीच…

Read More

प्रतिनिधि सभामा सरकारको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानको धारा ५३ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० पेश गरेकी हुन् । संविधानको धारा ५३ अनुसार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त…

Read More

पूँजी बृद्धिकाे निर्णय गर्न भुजुङ्ग हाइड्रोपावरले बोलायो विशेष साधारणसभा

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले पूँजी बृद्धि गर्ने निर्णय गरेको छ । कम्पनीले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्दै पूँजी बृद्धि गर्ने निर्णय गरेको हो । पूँजी बृद्धि प्रस्ताव पारितका लागि कम्पनीले असार २ गते विशेष साधारण सभा बोलाएको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय टोखा, काठमाडौंमा विहान ११ बजे शुरू हुनेछ । कर्जा सूविधा लिने…

Read More

भ्याली भ्यु स्कुलमा निर्वाचनको अभ्यास

काठमाडौं। मध्यबानेश्वरमा रहेको भ्याली भ्यु स्कुलले विद्यार्थी नेतृत्व चयनका लागि आमनिर्वाचनको झल्को दिने गरी प्रयोगात्मक अभ्यास गराएको छ। आआफ्नो सदनको लिडर चुन्न वास्तविक निर्वाचनको आभास हुने गरी आइतबार विद्यार्थीहरू निर्वाचनमा होमिएका थिए। आफ्नो सदनको कप्तान र उप-कप्तान छान्न विद्यार्थीले निर्वाचनका सबै प्रक्रिया अपनाएका थिए। उनीहरूले नामावली प्रकाशन, उम्मेदवारी दर्ता, मतदान चिह्न प्रदान, मौन अवधि, मतगणना,…

Read More

गोर्खाज फाइनान्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । गोर्खाज फाइनान्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २० हजार २ सय २४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यो सेयर खरिदका लागि कम्पनीका इच्छुक विद्यमान संस्थापक सेयरधनीले काठमाडौं डिल्लीबजारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गरी आवश्यक कागजातसहित निवेदन पेस गर्नुपर्नेछ । सेयर खरिदका लागि सूचना प्रकाशित…

Read More

प्रधामन्त्री पुष्पकमल दाहाल र सभापति शेरबहादुर देउवाबीच भेटवार्ता

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको भेटवार्तामा उनीरुबीच संसद बैठक सञ्चालन गर्नेलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको भेटमा सहभागी कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । भेटवार्तामा कांग्रेस नेताहरुले सहकारीको रकम अपचलनका सन्दर्भमा निष्पक्ष छानबिनका…

Read More

बस दुर्घटनामा परी त्रिविका प्राध्यापकको निधन

काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको निधन भएको छ। रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा.३ख २०२७ नम्बरको बस दुर्घटना हुँदा प्रा.डा. गोविन्द रिजालको मृत्यु भएको हो। उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसएसपी) दिनेशराज मैनालीका अनुसार प्रा. डा. रिजाल त्रिविमा कृषि अध्ययन संस्थाका आंशिक प्राध्यापकका रूपमा कार्यरत थिए। दुर्घटनामा परेर अरू ३ जना घाइते भएकोमा…

Read More

सेयर बजारमा २४.५८ अकंकाे गिरावट, ३ अर्ब ७९ कराेडकाे काराेबार

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा भारी गिरावट भएकाे छ । आज सेयर बजार नेप्से परिसूचक २४.५८ अंकले घटेर १,९७४ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३१६ कम्पनीको ९७ लाख ६२ हजार ८०३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज ४२ कम्पनीको…

Read More

वाइवाइ चाउचाउविरूद्ध तथ्यहीन सामग्री प्रसारण गर्नेबिरुद्द कारबाही हुन्छ : सिईओ पुडासैनी

काठमाडौँ । चौधरी ग्रुपको ‘वाइवाइ’ चाउचाउका कार्यकारी निर्देशक (सीईओ) प्रदिप पुडासैनीले ‘वाइवाइ’ बिरुद्द नियोजित रुपमा प्रोपागाण्डा चलाइएको बताएका छन्। लोकप्रिय ब्रान्ड वाइवाइ विश्वभर रहेका नेपाली र अन्य सबैको स्वाद र रोजाईका रुपमा स्थापित हुँदै जाँदा देशभित्र भने नियोजित तरिकाले बदनाम गर्ने प्रयास भएको बताएका हुन् । पुडासैनीले पछिल्लो केहि दिनयता वाइवाइ चाउचाउको गुणस्तरका बिषयमा आधारहिन,…

Read More