प्रि ओपन सेसनमा नेप्से सूचक २.२६ अंकले बढ्यो

साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंकभन्दा बढी बढेर बन्द भएको छ। सेसनमा २.२६ अंक बढेर २६३३.१८ विन्दुमा पुगेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४२ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा ३२ स्टकको ४३ पटकको कारोबारमा ३० लाख १८ हजार ३५४ रुपैयाँ ७० पैसाबराबरको ३ हजार ७७६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १३ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *