पेट्रोलियम व्यवसायीले बन्द गरे ढुवानी

इन्धन बिक्रेताले पाउने कमिशन नबढेकोले पेट्रोलियम व्यवसायीहरुले इन्धन ढुवानी बन्द गरेको छन् । बिहिबार रातीबाट लागू हुनेगरी इन्धनको मूल्य बढाएपनि कमिशन नबढाएकोले पेट्रोलियम व्यवसायीहरुले पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेको हुन् । पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बिक्रेता कमिसनको हिसाब नमिलेकाले इन्धन ढुवानीका लागि देशभरको पीडीओ जारी नभएको जनाएका छन् । बिक्रेताहरुले मूल्य वृद्धिको आधारमा…

Read More

एक लाख पुग्यो सुनको मूल्य

आज सुनको मूल्य एक लाख पुगेको छ । हिजो सुनको मूल्य प्रतितोला ९९ हजारमा कारोबार भएकोमा आज तोलामा ९ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ९ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ४ सय रुपैयाँ कायम गरिएको छ ।…

Read More

स्वरोजगारका कार्यक्रममा १३ वर्षमा ११ अर्ब लगानी

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले विगत १३ वर्षमा स्वरोजगारका कार्यक्रम सञ्चालन गर्न ११ अर्ब लगानी गरेको छ । कोषले स्थापनाको १३ वर्षमा विभिन्न स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्न ११ अर्ब ९ करोड ४८ लाख ३५ हजार रुपैयाँ लगानी गरेको हो । कोषले यो अवधिमा ८३ हजार युवालाई स्वरोजगार बनाएको जानकनरि दिएको छ । यसमध्ये विपन्न…

Read More

मल्टीस्पेसियाल्टी क्लिनिक सञ्चालन हुँदै

अत्याधुनिक उपकरण सहितको ‘मल्टीस्पेसियाल्टी क्लिनिक’ सञ्चालनमा आउने भएको छ । नेपाल ल्याब हाउस गौशालाको केन्द्रमा अवस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला बाट प्राधिकार प्राप्त प्रयोगशालामा यहि फाल्गुण २२ बाट सञ्चालनबा आउने भएको हो । ‘मल्टीस्पेसियाल्टी क्लिनिक बाट स्विकृती प्राप्त अत्याधुनिक मेसिन सहितको ल्याब तथा पोलिक्लिनिक हो । यस पोलीक्लिनिकमा प्रत्येक दिन २० भन्दा बढि विशेषज्ञ डाक्टर सहितको…

Read More

निरन्तर रुपमा बढेको सुनको मुल्य आज घट्यो

नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९९ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ५ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार पाँच रुपैयाँ कायम गरिएको छ । त्यस्तै,…

Read More

सुनको भाउ चार सय रुपैयाँले बढेर एक लाख नजिक

नेपाली बजारमा बिहीबार सुनको भाउ प्रतितोला चार सय रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९९ हजार नौ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ…

Read More

प्रतितोला १९ सयले बढ्यो सुनको मुल्य,

  काठमाडौं । हिजो सुनको मूल्य प्रतितोला ९७ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा १९ सयले बढेको हो । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ कायम…

Read More

सुनको मूल्य तोलामा १६०० रुपैयाँले बढ्यो

सुनको मूल्य सोमबार  प्रतितोलामा एक हजार ६०० रुपैयाँको दरले बढेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी सोमबार तेजावी सुनको भाउ तोलाको ९७ हजार सात सय रुपैयाँ निर्धारण भएको…

Read More

‘कर्पोरेट पे’ ले गर्यो ५५ अर्बको कारोबार

कर्पोरेट पे प्रणालीले चालु आर्थिक वर्षमा ५५ अर्बको कारोबार फर्छ्यौट गरेको छ । बैंकरवित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुलाई सहज रुपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी कर्पोरेट पे प्राणाली प्रयोग हुँदै आएको छ । हाल यसम ४८ बैंक वित्तिय संस्थाहरु मार्फत् उक्त प्रणाालीमा २६ सयभन्दा बढि व्यावसायिक ग्राहकहरु आवद्ध भइसकेका छन्…

Read More

छापावाल सुन प्रतितोला ९६ हजार ५ सय

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १३२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Read More

सुनको मूल्य तोलामा आठ सयले बढ्यो

सुनको मुल्य प्रतितोला आठ सय रुपैयाँले बढेको छ । केहि दिनदेखि लगातार बढिरहेको सुनको मूल्य सोमबार भने  ४ सय रुपैयाँ घटेको थियो भने आज फेरी बढेको हो । मंगलबार सुन प्रति प्रतितोला ९७ हजार रुपैयाँमा बारोबार भएको छ भने तेजावी सुन प्रतितोला ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेकोे छ । त्यस्तै चाँदीको मुल्य १३१५…

Read More

सुनको मूल्य घट्यो कतिमा हुँदैछ कारोबार ?

आइतबार तोलाको ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार २ सय रुपैयाँमा आईपुगेको छ । तेजाबी सुनको मूल्य तोलामा ४ सय रुपैयाँले नै घटेर प्रतितोला ९५ हजार ७ सयमा कारोबार भएको छ ।आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर तोलाको १३ सय रुपैयाँमा…

Read More

फेरी बढ्याे सुनको मूल्य

सुनको भाउ साताकाे पहिलाे दिन आइतबार प्रतितोलामा १०० रुपैयाँको दरले बढेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ कायम भएको छ । गत साताकाे अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९६ हजार ५०० रुपैयाँमा  कारोबार भएको थियो । यसैगरी, आइतबार तेजावी सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको…

Read More

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

 नेपाल राष्ट्र बैंकले  शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ८८ पैसा र बिक्री दर १२० रुपैयाँ ४८ पैसा कायम गरेको छ । युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ २६ पैसा र बिक्री दर १३६ रुपैयाँ ९४ पैसा छ । यूके…

Read More

युरेनियम बेच्न खोज्ने ८ जना पक्राउ

 दुई किलो आठ सय ग्राम युरेनियम मानिएको पदार्थ बिक्री गर्न लागेको अवस्थामा राजधानीबाट आठ जना पक्राउ परेका छन् । एक हप्ताको प्रहरी परिचालनपछि उनीहरूलाई पक्राउ गरिएको बताइएको छ । काठमाडौँको होटल हायात रिजेन्सी बाहिर पार्किङ क्षेत्रमा राखिएको बा ५ च ८२०९ नम्बरको कारभित्र मङ्गलबार युरेनियम बरामद भएको हो । पक्राउ पर्नेमा युरेनियम बिक्रीका लागि काठमाडौँ…

Read More

सुनको मूल्य २०० रुपैयाँले बढ्यो

काठमाडौं । सुनको भाउ मंगलबार  प्रतितोलामा एक हजार २०० रुपैयाँको दरले बढेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंंगलबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन तोलाको ९५ हजार ५०० रुपैँयामा  कारोबार भएको महासंघले जनाएकाे छ । यसैगरी, मंगलबार तेजावी सुनको भाउ तोलाको ९६ हजार दुई…

Read More

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

 काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ६८ पैसा र बिक्री दर १२१ रुपैयाँ २८ पैसा कायम गरेको छ । युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ  ४५ पैसा र बिक्री दर १३७ रुपैयाँ १३ पैसा छ…

Read More

सुनको मूल्य ५०० ले बढ्यो

साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोलामा एक हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९५ हजार ५०० रुपैँया कायम भएको छ । अघिल्लो साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आइतबार तेजावी सुनको भाउ तोलाको ९५ हजार…

Read More

खल्तीको आइफोन १३ र रू १ मा फ्लाइट टिकट जित्ने मौका

नेपालको मुख्य अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती डिजिटल वालेट’ ले उडान अब मात्र रू. १ मा पुनः लिएर आएको छ । जस अन्तर्गत फ्लाइट टिकट खरिदमा एक भाग्यशाली बिजेतालाई आइफोन १३ को बम्पर उपहार प्राप्त हुनेछ । हरेक दिन एक जनालाई रू.१ मा फ्लाइट टिकट र ५ जनालाई साप्ताहिक एक लाख खल्ती पोइन्ट्स प्राप्त…

Read More

आज सुनको मूल्य बढ्यो

साताकाे दाेस्राे दिन साेमबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाकाे ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको भाउ तोलामा ९२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।…

Read More