अब वैदेशिक रोजगारीमा जानेले अनिवार्य परिवारको स्वास्थ्य बीमा गर्नुपर्ने

अब वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले आफ्नो परिवारका सदस्यको स्वास्थ्य बीमा अनिवार्य रुपमा गर्नुपर्ने व्यवस्था लागु हुने भएको छ । सरकारले स्वास्थ्य बीमा बोर्डमार्फत यस सम्बन्धी कार्यविधि तयार पारेर अनिवार्य स्वस्थ्य बीमाको नीति लागु गर्न खोजेको हो । ‘बोर्डका सूचना अधिकारी सोभित रिजालका अनुसार वैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि उनिहरुको परिवारको स्वास्थ्य बीमा सम्बन्धी कार्यविधि–२०७८ तयार…

Read More

केएल टावरले ल्यायो ‘रमाइलो दशैं तिहार, हरेक हप्ता उपहारै उपहार’

केएल टावरले दशैं तिहारको अवसर पारेर ‘रमाइलो दशैं तिहार हरेक हप्ता उपहारै उपहार’ योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउने छन् । केएल टावरका अनुसार दैनिक उपहार योजना अन्तरगत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, एक हजार रुपैंयाँ बराबरको शपिङ भौचरका साथै अन्य आकर्षक उपहारहरु उपलब्ध…

Read More

सुनचाँदीको मूल्य घट्यो

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्यमा ५ सयले घटेको हो । हिजो रु ९० हजार ९०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज रु ८९ हजार ६०० तोकिएको छ भने तेजाबी सुनको मूल्य ८९ हजार १५० मूल्य निर्धारण भएको छ। त्यस्तै , तेजाबी सुन बुधवार प्रतितोला…

Read More

नेशनल हाइड्रोपावरसहित ५ ओटा कम्पनीको शेयरमा उच्च खरीद माग

भदौ ३१, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको तीन घण्टाको अवधिमा नेशनल हाइड्रोपावरसहित पाँच ओटा कम्पनीको शेयरमा उच्च खरीद माग रहेको छ । कारोबारमा आएका २१९ ओटा कम्पनीमध्ये पाँच ओटा कम्पनीको शेयरमा उच्च खरीद माग रहेको छ । उक्त अवधिसम्ममा नेशनल हाइड्रोपावर,सिद्धार्थ इन्भेष्टमेण्टग्रोथ स्किम २, नबिल इक्विटी फण्ड,सिटिजन्स बैंक इन्टरनेशनल र सिभिल…

Read More