नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार रहेको छ ।
आज चाँदीको मूल्य प्रतितोला १३२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।






