प्रतितोला १९ सयले बढ्यो सुनको मुल्य,

 

काठमाडौं । हिजो सुनको मूल्य प्रतितोला ९७ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा १९ सयले बढेको हो । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३३५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १३७५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले जानाएका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *