निसान म्याग्नाइटले १५ देशमा सुरु गर्यो निर्यात

भारतमा उत्पादन हुने निसान म्याग्नाइट विश्वका १५ देशमा निर्यात हुन थालेको छ । उत्पादन प्रारम्भ गरिएको एक वर्षकै अवधिमा निसानको सबैभन्दा लोकप्रिय मानिने एसयूभी निसान म्याग्नाइट विश्वका १५ देशमा निर्यात हुन थालेको हो । निसान म्याग्नाइट हाल दक्षिण अफ्रिका र इन्डोनेसियाका साथै नेपाल, भुटान, बंगलादेश, श्रीलंका, ब्रुनाई, युगान्डा, केन्या, सेसिल्स, मोजाम्बिक, जाम्बिया, मौरिसस, तान्जानिया र…

Read More

सुनको मूल्य प्रतितोला ४०० ले घट्यो

नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९१ हजार ८०० तोकिएको छ । अघिल्लो दिन सुन प्रतितोला रु ९२ हजार २००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ३०० छ जसको मूल्य गत आइतबार प्रतितोला रु ९१ हजार…

Read More

नियामक निकायको निर्देशन ठाडै उलंघन गर्दै नेपाल लाइफ

नेपाल लाइफ इन्स्यारेन्स कम्पनीमा केही सञ्चालकहरुको मनोमानीका कारण लामो समयदेखि प्रमुख कार्यकारी पद रिक्त छ । तत्कालिन सीईओ सन्तोष प्रसाईलाई काम गर्नै असहज हुने गरी दवाव दिइएपछि उनले राजनीनामा दिएका थिए । प्रसाईले राजीनामा दिएपछि डेपुटी सीईओ शुसिल कुमार चौधरीलाई कार्यबाहक सीईओको जिम्बेवारी दिइएको थियो । नेपाल लाइफमा कार्यबाहक सीईओको भरमा संस्था चलाइएको तीन महिना…

Read More

सुनकाे मूल्य ५०० ले बढ्याे, यस्ताे छ बजार भाउ

सुनकाे मूल्य प्रतिताेला ५०० रुपैयाँले बढेकाे छ । साेमबारकाे तुलनामा म‌ंगलबार छापावाला सुनकाे मूल्य प्रतिताेलामा ५००ले बढेर ९४ हजार रुपैयाँमा काराेबार भइरहेकाे नेपाल  सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार  सोमबार  छापावाला सुन  प्रतितोला ९३ हजार ५०० रुपैँयामा कारोबार भएको थियो । यसैगरी, मंगलबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।  चाँदीको…

Read More

सुनकाे मूल्य प्रतितोलामा एक हजारको दरले बढ्यो, यस्ताे छ बजार भाउ

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे जनाएकाे छ । बुधबारकाे तुलनामा  बिहीबार सुन ताेलामा एक हजार रुपैयाँले बढेकाे छ । महास‌ंघका अनुसार बुधबार  छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा  कारोबार भएको थियो । बिहीबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार २०० सय रुपैयाँ निर्धारण भएको छ ।  चाँदीको भाउ प्रतितोला…

Read More

सुनको मूल्य ताेलामा एक सयले बढ्याे

साताकाे चाैथाे दिन नेपाली बजारमा सुनकाे मूल्य एक सय रुपैयाँले बढेकाे छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार सात सय रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलाको ९२ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ…

Read More

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ०२ पैसा र बिक्री दर ११९ रुपैयाँ ६२ पैसा कायम गरेको छ । युरोपियन यूरो एकको खरिद दर १३५रुपैयाँ ६७ पैसा र बिक्री दर १३६ रुपैयाँ ३५ पैसा छ । यूके पाउन्ड…

Read More

यस्ताे छ आजकाे सुनचाँदीकाे बजार भाउ

नेपाल सुनचाँदी व्यवसायी महासंघले  मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा काराेबार भइरहेकाे छ । तेजावी सुनको मूल्य तोलाको ९२ हजार १०० सय रुपैयाँ निर्धारण भएको छ । यसअघि सोमबार  छापावाल सुन तोलाको ९२ हजार ५०० रुपैयाँमा  कारोबार भएको थियो । चाँदीको भाउ प्रतितोला एक हजार ५५ रुपैयाँ कायम भएको छ ।

Read More

सुनको मूल्यमा वृद्धि चाँदीको मूल्य १२५५

नेपाली बजारमा सुनको मूल्य आज सामान्य बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९२ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा एक सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम गरिएको…

Read More

आजको सुनचाँदीको मुल्य यस्तो छ

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ कायम भएकोमा आज पनि स्थिर रहेर सोही मूल्य कायम भएको हो । आइतबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ८२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।…

Read More

सुनको मूल्य तोलामा ४०० ले घट्याे, चाँदीको भाउ १० रुपैयाँले वृद्धि

साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएकोमा बुधबार ४०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको हो । बुधबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ३९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी,…

Read More

चन्द्रागिरी हिल्सको साधारणसभा २९ पुसमा, लगानीकर्ताले सेयर नपाउने

चन्द्रागिरी हिल्सले २९ पुसमा १२औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव प्रस्ताव नै नगरी चन्द्रगिरी हिल्सको कार्यालय थानकोटमा बिहान ११ बजे सभा आह्वान गरेको हो । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस हुनेछ । गत आर्थिक वर्षको नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह विवरणमाथि पनि छलफल गर्नेछ। साथै, सभामार्फत सर्वसाधारण समूहबाट…

Read More

सुनको मूल्य तोलामा ४०० ले घट्यो, चाँदीको भाउ पनि ओरालो

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजाररुपैयाँ कायम भएकोमा आइतबार ४०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार ६०० रुपैयाँ कायम भएको हो । आइतबार छापावाल सुन प्रति १० ग्राम ८० हजार २४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी,…

Read More

नेपाल हाइड्रोले सात प्रतिशत बोनस सेयर दिने घोषणा

नेपाल हाइड्रो डेभलपर्स कम्पनीले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले सात प्रतिशत बोनस दिने निर्णय गरेको हो । कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि शून्य दशमलव ५६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले…

Read More

सुनको मूल्य निरन्तर उकालो, तोलामा एक हजारले बढ्यो

शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएकोमा आज एक हजार रुपैयाँले बढेर प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको हो । तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँ कायम भएको महसंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५…

Read More

कृषि विकास बैंकको लाभांश घोषणा

कृषि विकास बैंकले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषण गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर तिर्न एक दशमलव ०५ नगद गरी कुल २१ दशमलव ०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश नियामक निकाय राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले…

Read More

अर्थले बजेट नदिएपछि लुम्बिनी प्रदेशसभाको भवन निर्माण रोकियो

अर्थ मन्त्रालयले बजेट निकासा नगरेपछि लुम्बिनी प्रदेशसभाको निर्माणाधीन भवनको काम रोकिएको छ । दाङ देउखुरीस्थित राप्ती गाउँपालिका-३ को राप्ती प्राविधिक शिक्षालय हाताभित्र निर्माण भइरहेको भवनको काम निर्माण कम्पनीले तीन दिनदेखि रोकेको हो । प्रदेशसभाको हिउँदै अधिवेशन नयाँ भवनमा गर्ने गरी भवन निर्माण सम्पन्न गर्ने भनिए पनि एकाएक काम रोकिएपछि निर्माण अवधि फेरि लम्बिने भएको छ…

Read More

सुनचाँदीको भाउ बढ्यो,कतिमा हुदैछ कारोवार

मंगलबार सुनचाँदीको भाउ बढेको छ । सोमबार तोलाको ९२ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले बढेर ९२ हजार ८ सय पुगेको छ । तेजाबी सुनको भाउ पनि आज तोलामा ३ सयले नै बढेर ९२ हजार ३ सयमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ तोलामा एकैपटक २० रुपैयाँले बढेर…

Read More

व्यवसायी सङ्घको राष्ट्रिय भेला तथा प्रदर्शनी स्थगित

नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी सङ्घले आगामी पुसमा काठमाडौंमा गर्न लागेको राष्ट्रिय भेला तथा प्रदर्शनी स्थगित भएको छ । पुस २ देखि ४ गतेसम्म नयाँ बानेश्वरमा ढाका कपडा तथा हाते तानबाट उत्पादित विविध वस्तुको प्रदर्शनीका साथै भेला उद्यमी सुवर्णकुमार श्रेष्ठको निधन भएका कारण स्थगन गरिएको सङ्घले जनाएको छ । सङ्घका संयोजक रमेश श्रेष्ठका…

Read More

भैंसी पालेरै महिनामा चार लाख आम्दानी

दुई वर्षअघि मलेसियाबाट फर्केका सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-४ का तीन युवाले सुरू गरेको भैंसीपालन व्यवसाय अहिले जिल्ला मै उदाहरणीय बनेकाे छ । याे व्यवसायबाट उनीहरूले मनग्य आम्दानी मात्रै गरीरहेका छैनन् जिल्लाका युवाहरूकाे आइडल पनि बनेका छन् । कुमार सापकोटा, माधवराज सापकोटा, टोपनाथ सापकोटाले सुरू गरेकाे भैंसी पालनबाट आकर्षित भएर साँगाचाेकगढीका अरु युवा पनि अहिले भैंसीपालन गर्न थालेका छन् । उनीहरूले करिब…

Read More