एनएलजी इन्स्योरेन्सको सञ्चालकमा शाह र थापा, ०.५२६३ प्रतिशत लाभांश पारित

एनएलजी इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित भएको छ । चैत १७ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले प्रस्तावित १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश पारित गरेको हो । १० प्रतिशत बोनस सेयर पारितसँगै कम्पनीको चुक्ता पुँजी १ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । सभाले सञ्चालक समितिमा दुई जनालाई निर्विरोध निर्वाचित…

Read More

रिभर फल्स पावरले चैत २७ गतेदेखि आईपीओ निष्कासन गर्ने

रिभर फल्स पावर लिमिटेडले चैत २७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ७ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। निष्कासन २०७९ वैशाख ११ गते हुनेछ भने ढिलोमा वैशाख २६ गते हुनेछ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम…

Read More

प्रोग्रेशिभ फाइनान्सको पच्चिसौं वार्षिक साधारण सभा सम्पन्न

प्रोग्रेशिभ फाइनान्स लिमिटेडले पच्चिसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सभामा संस्थाका अध्यक्ष किशोर कुमार महर्जनले संचालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७७/७८ मा गरेका कार्यक्रम तथा गतिविधिहरु बारे प्रकाश पार्नुभयो । उहाँले चालू आर्थिक वर्षमा संस्थाले संचालन गरेका तथा आगामी आर्थिक वर्षमा संस्थाले संचालन गर्ने कार्यक्रम तथा योजनाहरुहरुबारे जानकारी दिनुभयो ।…

Read More

कास्कीको लेखनाथमा प्राइमलाइफ इन्स्योरेन्सको उपशाखा

मुलुकको प्रमुख जीवन बिमा कम्पनी प्राइमलाइफ इन्स्योरेन्स लिमिटेडले कास्कीको लेखनाथमा उपशाखा कार्यालय विस्तार गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज भट्टराईले सोमबार उक्त कार्यालयको उद्घाटन गरेका हुन् । कम्पनीका प्रडक्टप्रति सर्वसाधारणको बढ्दो चाप र बिमितको मागलाई सम्बोधन गर्न कम्पनीले लेखनाथमा कार्यालय खोलेको हो । कार्यालय विस्तारबाट अझ बढी सर्वसाधारणको पहुँचमा बिमा सेवा पु¥याउन,…

Read More

एशियन लाईफ इन्स्योरेन्सको २५ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस वर्षको लागि पािरत गरेको लाभांश वितरण गरेको छ । यस अघिनै कर समेत २ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई २५ प्रतिशत बोनस शेयर समेत वितरण गरेको छ । कम्पनीले गत माघ २१ गते सम्पन्न १३ औं वार्षिक साधारण सभामार्फत कुल २७ प्रतिशत लाभांश…

Read More

लघु जीवन बीमा गराउनेहरूको संख्या बढ्दै, ७ करोड बीमाशुल्क संकलन

लघु जीवन बीमा गराउनेहरूको संख्या बढ्दै गएको छ । बीमा समितिका अनुसार पछिल्लो सात महिनामा जीवन बीमा कम्पनीहरूले २१ लाख ५३ हजार ५२८ बीमा लेख विक्रीबाट ७ करोड १९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । चालू आवको सात महिनामा सबैभन्दा बढी बीमाशुल्क आर्जन म्यादी लघु जीवन बीमामार्फत संकलन भएको छ । यो शीर्षकमा…

Read More

यूनियन लाइफको जीवन उत्थान बीमा योजना सार्वजनिक

बीमाङ्क बराबरको थप रकम र बोनस रकम समेत उपलब्ध हुनेछ । उक्त योजनामा दुर्घटना लाभ बापत यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रत्येक तिन बर्षमा अग्रिम रुपमा रकम भुक्तानी गर्ने गरी नविनतम प्रकारको जीवन उत्थान बीमा योजना सार्वजनिक गरेको छ । बीमा समितिबाट स्वीकृत भई कार्यान्वयनमा आएको सो योजनाबाट बीमा गर्ने ब्यक्तिहरुले अधिक लाभ लिन सक्ने…

Read More

नेपाल फाइनान्सले वैशाख ३ गते आव्हान गर्यो साधारण सभा

नेपाल फाइनान्स लिमिटेडले वैशाख ३ गते २९औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको चैत ९ गतेको सञ्चालक समितिको बैठकले होटल एल्लो प्यागोडा, कान्तिपथ, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत १६…

Read More

सानिमा लाइफको बोनस दर बृद्दि

सानिमा लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७५-७६ को तुलनामा आव २०७६/७७ मा बीमितलाई दिने बोनस दर बढाएको छ । इन्स्योरेन्सले २०७५/७५ को तुलनामा आव २०७६/७७ को लागि बीमितलाई दिने बोनस दर ५ रुपैयाँले बढाएको हो । इन्स्योरेन्सले आर्थिक २०७५/७६ मा बीमितलाई प्रति हजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ६५…

Read More

नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालक अग्रवालद्वारा राजीनामा

नेपाल लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक कमलेश कुमार अग्रवालले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा कम्पनीको चैत ७ गते बसेको  सञ्चालक समितिको ३३४औं निर्णयले स्वीकृत गरेको छ ।

Read More

बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्ने

आज मंगलवार समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिको केन्द्रिय कार्यालयबाट बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्ने गरेका छन् । ३ लाखभन्दा बढी बीमा अभिकर्ता र २ हजारभन्दा बढी बीमा सर्भेयरहरुले आफ्नो इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्ने भएका हुन् । कार्यक्रममा अध्यक्ष सिलवालले बीमा शाखाहरु सधैं व्यस्त रहने र अभिकर्ताहरुको इजाजत…

Read More

नेपाल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

नेपाल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको  संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो । हाल कम्पनीले कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७ प्रतिशत नगद गरि कुल ११.५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम रहेको चुक्ता…

Read More

सिटिजन लाइफ र खल्तीबीच साझेदारी

सिटिजन लाइफ र खल्तीबीच अनलाइन पेमेन्ट सिस्टमका लागि सम्झौता भएको छ। ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत नेपालको अनलाईन पेमेन्ट सिस्टम खल्तीसँग साझेदारी गरेको छ। यस साझेदारीले बीमाशुल्क भुक्तानीका लागी सहज र सरल भएको र सिटिजन लाइफका उपभोक्ताहरुलाई थप नयाँ सुविधा प्रदान गरेको कम्पनीले जनाएको छ। सिटिजन लाइफ इन्स्योरेन्सको ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत अनलाईन मार्फत बीमा प्रस्ताव…

Read More

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवारसम्म

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवार सम्म रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत ७ गते एक दिन बुक क्लोज गर्ने भएकाले चैत ६ गते आइतवार सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले आव २०७७र७८ को नाफाबाट शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर र शून्य…

Read More

गुराँस लाइफइन्स्योरेन्सको अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न

यस गुराँस लाइफइन्स्योरेन्स कम्पनीलि. को राष्ट्रिय स्तरको अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सुन्दर पर्यटकीय स्थल पोखराको होटल ग्रान्डमा मिति २०७८÷११÷२२ गतेका दिनदेश भरिका करिव ४०० उत्कृष्ट अभिकर्ताहरुको संलग्नतामा सम्पन्न भयो । उक्त कार्यक्रमको सञ्चालन कम्पनीकाप्रशासन विभाग प्रमुख श्री बोध लाल पुरीबाट भई स्वागत मन्तब्य कम्पनीका पोखरा क्षेत्रिय प्रमुख श्री बाबुराम पौडेले दिएका थिए । कम्पनीका…

Read More

‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले “नेपाल लाइफ अनमोल जीवन” जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले समय सापेक्ष ग्राहकहरुको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ–नयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा “नेपाल लाइफ अनमोल जीवन” जीवन बीमा योजना ल्याएको हो । मानिसको जीवनमा बाचुन्जेलसम्म जोखिम चलिनै रहने भएकाले मानिसको अनमोल जीवनमा विभिन्न जोखिमबाट आइपर्ने क्षतिलाई…

Read More

हिमालयन जनरल इन्स्योरेन्सको लाभांश पारित, १ अर्ब १७ करोड चुक्ता पुँजी

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको लाभांश पारित भएको छ । कम्पनीको २८ औं वार्षिक साधारणसभाले चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनश सेयर र त्यस वापत लाग्ने कर प्रयोजनका लागी नगद लाभांस पारित गरेको हो । २८ औं वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, वित्तिय विवरण, आगामी आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र र नियमावलीमा…

Read More

भारती कम्पनीले सबैभन्दा ठूलो आइपीओ निष्कासनका लागि अनुमति

लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ इन्डिया एलआइसी को प्रारम्भिक सार्वजनिक प्रस्ताव आइपीओ निष्कासनका लागि भारतको बजार नियामक सेबीले स्वीकृति दिएको छ । बजार नियामकमा दायर गरिएको रेड हेरिङ प्रोस्पेक्टसको मस्यौदा अनुसार सरकारले एलआइसीको आइपीओ अन्तर्गत ३१ करोडभन्दा धेरै इक्विटी शेयर बेच्ने योजना बनाएको छ । सूचीकरण पछि एलआइसीको बजार मूल्याङ्कन रिलरटीसीएस् जस्ता शीर्ष कम्पनीहरूसँग बराबर हुनेछ…

Read More

कृषि बीमालाई प्रोत्साहन गरेसँगै लघुबीमा गर्ने पनि बढे

सरकारले कृषि बीमालाई प्रोत्साहन गरेसँगै लघुबीमा गराउने पनि बढेका छन् । बीमा समितिका अनुसार चालू आर्थिक वर्ष २०७८÷७९ पुस र माघको तुलना गर्दा एक महिनाको अवधिमा लघु बीमा गराउने पनि बढेका छन् । एक महिनाको अन्तरालमा निर्जीवन बीमा कम्पनीहरूको लघु बीमामर्फत संकलन हुने शुल्क ३.१४ प्रतिशतले वृद्धि गरेको छ । समितिका अनुसार लघु बीमामार्फत पुसमा…

Read More

हिमालयन रिइन्स्योरेन्सले कमायो ६ महिनामा १२ करोडभन्दा बढी नाफा

आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आज सार्वजनिक भएको छ । विवरण अनुसार कम्पनीले यस अवधिसम्म रू १२ करोड ४७ लाखभन्दा बढी नाफा भएको छ । पहिलो त्रैमाससम्ममा कम्पनीले रू.४ करोड ७६ लाखभन्दा बढी नाफा भएको थियो । नेपालमा दोस्रो पुनर्बीमा कम्पनीको रुपमा भित्रिएको यस कम्पनीले दोस्रो त्रैमाससम्म रू ३० करोड ५५…

Read More