नेशनल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी ९एनएलआईसीएल० को सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १९ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । समायोजित मूल्यसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८५७।१४ रुपैयाँ कायम भएको छ । उक्त समायोजित मूल्य पछिल्लो कारोबारको अन्तिम मूल्यलाई आधार मानेर गरिएको हो । कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १०२० रुपैयाँमा भएको थियो…

Read More

आइएमई जनरल इन्स्योरेन्सको हकप्रद आजदेखि निष्कासन

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आजदेखि ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । उक्त हकप्रद शेयरमा आवेदकले चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि फागुन १ गते बुक क्लोज गरिसकेको…

Read More

समृद्धि फाइनान्सद्धारा खुला रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनान्सले फाल्गुण २१ गते खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम संस्थाका काठमाण्डौ, हेटौंडा, नारायणगढ र पोखरा  शाखाबाट सञ्चालन गरेको थियो । कार्यक्रम नेपाल स्वयंसेवि रक्तदाता समाजको सहकार्यमा गरिएको हो । समय समयमा संस्थाले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक ११.७१ प्रतिशत र…

Read More

माइपे वालेट प्रयोग गर्दा १ लाखको बीमा सुविधा

डिजिटल वालेट माइपेले नेपालमै पहिलोपटक वालेट प्रयोग गर्दा १ लाखसम्मको दुर्घटना बीमा सुविधाको नयाँ योजना सार्वजनिक गरेको छ । माइपेले ग्राहकहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले वालेट प्रयोग गर्दा बीमा सुविधा पनि ल्याएको बताएको छ । कम्पनीका अनुसार यस बीमा योजनामा योग्य हुनका लागि ग्राहकहरुले कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्दैन । उक्त १…

Read More

इमर्जिङ्ग नेपालको ५५ लाख ५६ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत

इमर्जिङ्ग नेपाल लिमिटेडको साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज नेप्से मा सूचीकृत भएको छ । आज कम्पनीको ५५ लाख ५६ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । सर्वसाधारणमा वितरण गरिएको ५ लाख ५५ हजार ६०० कित्ता र कम्पनीका संस्थापकहरुले लागनी गरेको ५० लाख ४०० कित्ता शेयर गरी बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको…

Read More

आप्रवासी कामदारको दुर्घटना बीमा गरिने

विभिन्न सहरमा रहेका यहाँका कामदारको निःशुल्क बीमा गरिने छ । सदरमुकामस्थित दशरथचन्द नगरपालिका घर भइ भारतमा काम गर्ने आप्रवासी कामदारको दुर्घटना बीमा गरिने भएको हो । दशरथचन्द नगरपालिका र रुडेस बैतडीको संयुक्त सहकार्यमा आप्रवासी कामदारको दुर्घटना बीमा गर्न लागिएको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिएका छन्। नगरपालिकाले कार्यविधि बनाएर आप्रवासी कामदारको बीमा गर्ने निर्णय गरेको नगरउपप्रमुख…

Read More

सिटिजन लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान

सिटिजन्स लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले चैत्र ११ गते  ठमेल स्थित अलोफ्ट होटेलमा सभा आह्वान गरेको हो । सभामा आईपिओ निष्काशन गर्ने सहितका विविध प्रस्तवा पेश हुने छन् । कम्पनीले हालसम्म आईपिओ निष्काशन गरेको छैन । कम्पनीले ७५ करोड बराबरको ७५ लाख कित्ताको शेयर निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले शेयर निष्काशनको…

Read More

आम नागरिकलाई बीमाको दायरामा ल्याउन व्यवस्थाका साथ अघि बढ्नुपर्नेमा जोड

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको सङ्घीयस्वरूप अनुसार आम नागरिकलाई बीमाको दायरामा ल्याउन ठोस कानुनी व्यवस्थाका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् । बीमा समितिको आयोजनामा बिहीबार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तक्र्रियामा उनले बीमाका बारेमा फरकफरक बुझाइ भएकाले एकरूपता कायम गर्न बीमासम्बन्धी जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए । मुख्यमन्त्री भट्टले यस प्रदेशमा बीमा…

Read More

नेशनल लाइफ इन्स्योरेन्सको साधारण सभा फागुन २९ मा

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३३औं वार्षिक साधारण सभा फागुन २९ गते गर्ने भएको छ । सभा कम्पनीको केन्द्रिय कार्यालय  लाजिम्पाटमा बिहान १०:३० बजे शुरु हुने जानकारी गराएको हो । सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारीत गर्नेछ…

Read More

हिमालयन जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

हिमालयन जेनेरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । हिमालयन जेनेरल इन्स्योरेन्सले साधारणसभा प्रयोजनका लागि फागुन १६ गते बुक क्लोज मिति तय गरेकाले आज अर्थात फागुन १५ सम्म कायम रहेका सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । हिमालयन जेनेरल इन्स्योरेन्सको चुक्तापुंजी १ अर्ब १० करोड ३ लाख ३६…

Read More

निर्वाचन आयोगका पदाधिकारीसहित १ लाख १० हजार जनाको दुर्घटना बिमा

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा खटिने जनशक्तिको सामुहिक दुर्घटना बिमा गर्ने भएको छ । निर्वाचन आयोगका पदाधिकारीदेखि मतगणनामा खटिनेगरी १ लाख १० हजार ७१३ जनाको सामुहिक दुर्घटना बिमा गरिन लागिएको हो । सामूहिक दुर्घटना बिमा २० लाखको रहनेछ । आयोगले त्यसका लागि प्रस्ताव आह्वान गरेको छ । बिमा शुल्क र प्रस्तावका आधारमा आयोगले उपयुक्त बिमा…

Read More

नेशनल लाईफ इन्स्योरेन्स ३५ औं वर्षमा प्रवेश,कोषमा ५० अर्ब

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी ३४ औं वर्ष पुरा गरी ३५ औं वर्षमा प्रवेश गरेको छ । नेशनल लाईफले विगत वर्ष सरह चालु वर्षमा राम्रो व्यवसायिक प्रगति गरेको छ । यस कम्पनीले यहि आर्थिक वर्षको मुनाफाबाट कम्पनीले शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर र एक प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश दिने प्रस्ताव आगामी साधारण सभामा राखेको…

Read More

प्रभु लाइफको साधारण सभा चैत ६ गते

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आगामि चैत ६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको फागुन ९ गतेको सञ्चालक समितिको बैठकले चौथो साधारण सभा विहान १० बजे होटल रेडीसन, लाजिम्पाटमा गर्ने निर्णय गरेको हो ।  

Read More

आइएमई जनरल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नियामक निकाय बिमा समितीबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् ।…

Read More

फागुन २२ देखि हकप्रद निष्काशन गर्दै आईएमई जनरल इन्स्योरेन्स

आईएमई जनरल इन्स्योरेन्सले आगामी २२ फागुनबाट हकप्रद शेयर बिक्री गर्ने भएको छ ।कम्पनीले ४६ करोड ३० लाख ३४ हजार ४ सय रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद शेयर बिक्री गर्ने भएकाे हाे । फागुन १ गते कम्पनीले हकप्रद निष्काशनको लागि बुक क्लोज गर्नेछ । २८ माघ गतेसम्म कायम शेयरधनीले मात्र…

Read More

महाकालीमा बनाइरहेको तटबन्धको रोक्न विप्लवको चेतावनी

 दार्चुला सदरमुकाम खलंगाको पारी पट्टी महाकाली नदीको बहाव परिवर्तन हुने गरी भारतले निर्माण गरिरहेको तटबन्धको निर्माण रोक्न नेपाल कम्युनिस्ट पार्टी विप्लवले दार्चुला प्रशासनको ध्यानाकर्षण गराएको छ । पार्टीका जिल्ला सचिव भरत मल्लले दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई ध्यानाकर्षण पत्र बुझाउँदै नदीको बहाव परिवर्तन हुने गरी भारतले निर्माण गरिरहेको तटबन्धको काम रोक्न अनुरोध गरेका छन्…

Read More

हिमालयन जनरल इन्स्योरेन्सको सीईओमा विजयबहादुर शाह नियुक्त

हिमालयन जनरल इन्स्योरेन्सका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयबहादुर शाहले आईतबारदेखि कार्यभार सम्हाल्ने भएका छन् । गत बुधबार कम्पनीको सीईओ पदमा नियुक्त भएका सीईओ शाहले आगामी आइतबार अर्थात फागुन १ गतेदेखि कार्यभार सम्हाल्न लागेका हुन् । गत माघ २६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सीईओ सुशील बज्राचार्यलाई बिदाइ गर्दै शाहलाई नयाँ सीईओमा नियुक्त गर्ने…

Read More

प्रडेन्सियल इन्स्योरेन्सले गर्यो लाभांश प्रस्ताव

प्रडेन्सियल इन्स्योरेन्स कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीले ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीको माघ २४ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Read More

यूनियन लाइफको जीवन आवरण बीमा योजना सार्वजनिक

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ विशेषतायुक्त प्रकारको जीवन आवरण बीमा योजना संचालनमा ल्याएको छ । कम्पनीले बीमा समितिबाट सो योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो । कम्पनीले ल्याएको जीवन आवरण बीमा योजनामा बीमा गर्नेहरुको लागि विविध सुविधाहरु उपलब्ध रहेका छन् । बीमा गर्ने ब्यक्ति बीमा अवधि सम्म जिवित रहेमा बीमाङ्क रकम र बोनस उपलब्ध…

Read More

बीमा समितिद्वारा ११ बीमा कम्पनीहरूलाई जरीवाना

आज बीमा समितिले ११ बीमा कम्पनीहरुलाई जरिवाना गरेको छ । राष्ट्रिय समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार समितिले लेखापरीक्षण प्रतिवेदन नबुझाउने ११ बीमा कम्पनीहरूलाई जरीवाना गरेको हो । बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम तोकिएको समयसिमाभित्र बीमा समितिमा आर्थिक वर्ष २०७६/०७७ मा आफूले गरेको बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरू…

Read More