एसियन लाइफ इन्सुरेन्सको एजीएम हुने ठाँउ परिवर्तन
विगत लामो समयदेखि एसियन लाइफ इन्सुरेन्सको साधारणसभा हुने स्थान परिवर्तन भएको छ । अब हुने कम्पनीको सभा माघ २१ गते मैतीदेवी काठमाडौंमा रहेको आफ्नै एसियन लाइफ भवनमा बिहान ११.३० बजेबाट सुरु हुनेछ । कम्पनिले यसअघि सभा होटल दियालो लर्डस् आदर्शनगर, वीरगञ्जमा हुने भनिएको थियो । कम्पनीले सभामा आर्थिक वर्ष २०७६–७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई २५…



