मापदण्ड विपरीत बीमालेख जारी गर्ने ६ कम्पनी कारबाहीमा

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरण ले ६ वटा निर्जीवन बीमा कम्पनीलाई जनही २ लाख रुपैयाँका दरले जरिवाना गरेको छ । प्राधिकरणको जेठ ३ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । कारबाहीमा पर्ने कम्पनीहरूमा युनाइटेड अजोड इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सानिमा जिआइसी इन्स्योरेन्स र नेको इन्स्योरेन्स रहेका छन्…

Read More

श्रीमतीलाई जन्मदिनमा रिलायबल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–६ शिवनगरका श्यामबहादुर बमले श्रीमती दीपा मल्ललाई जन्मदिनको अवसरमा जीवन बीमा पोलिसी उपहार दिएका छन्। पछिल्लो समय विभिन्न उत्सव तथा विशेष अवसरमा खर्चिलो कार्यक्रम गर्नुको सट्टा भविष्य सुरक्षित गर्ने उद्देश्यले बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ। पेशाले शिक्षक रहेका बमले श्रीमतीको दीर्घायु, सुरक्षा र परिवारको आर्थिक भविष्यलाई ध्यानमा राख्दै…

Read More

सन नेपाल लाइफद्वारा एएमएल/सीएफटी सम्बन्धी प्रशिक्षण सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एजेन्सी डेभलपमेन्ट म्यानेजर (ADM) हरूलाई लक्षित गर्दै एएमएल/सीएफटी (AML/CFT) सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जेठ २ र ३ गते आयोजित गरिएको ‘ADM 360° Growth Summit 1.0’ अन्तर्गत उक्त प्रशिक्षण कम्पनीका कानुन विभाग प्रमुख सुभाष भण्डारीले सञ्चालन गरेका थिए । प्रशिक्षणमा मनी लाउन्डरिङ तथा आतंककारी क्रियाकलापमा…

Read More

सिटिजन लाइफले पायो ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर-नेपाल’ अवार्ड

काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार ‘६औँ इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड्स २०२५’ अन्तर्गत नेपालकै उत्कृष्ट विधा ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर – नेपाल’ बाट सम्मानित भएको छ। इन्डियन च्याम्बर अफ कमर्स (आईसीसी) द्वारा थाइल्यान्डको बैंककमा आयोजित भव्य समारोहका बीच यो पुरस्कार घोषणा गरिएको थियो। आयोजकका तर्फबाट प्राप्त आधिकारिक ट्रफी…

Read More

‘एजेन्सी करियर बबाल छ’ नारासहित सन नेपाल लाइफको एडीएम ३६०° ग्रोथ समिट १.० कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका उत्कृष्ट एजेन्सी डेभलपमेन्ट म्यानेजर (एडीएम)हरूलाई सहभागी गराउँदै ‘एडीएम ३६०° ग्रोथ समिट १.०’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले जेठ २ र ३ गते आयोजना गरेको उक्त कार्यक्रम ‘एजेन्सी करियर बबाल छ’ भन्ने मूल नारासहित सञ्चालन गरिएको थियो । एजेन्सी नेतृत्व क्षमता अभिवृद्धि, व्यवसाय विस्तार, आधुनिक बजार…

Read More

प्राधिकरणले हिमालयन रि इन्स्योरेन्सलाई नयाँ पुनर्बिमा व्यवसाय गर्न रोक लगायाे (सूचनासहित)

काठमाडौं। नेपाल बिमा प्राधिकरणले हिमालयन रि इन्स्योरेन्सलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ। आज प्राधिकरणले सूचना प्रकाशित गर्दै बिमा ऐन, २०७९ बमोजिम कम्पनीलाई नयाँ पुनर्बिमा व्यवसाय नगर्न निर्देशन दिएको हो। सूचनाअनुसार कम्पनीले ‘पूवर्बिमा दाबी भुक्तानी’ गर्नुपर्ने दायित्व पूरा नगरेको भन्दै यस्तो निर्णय गरिएको हो। तर, कम्पनीले यसअघि स्वीकृत भइसकेका पुनर्बिमा व्यवसायसँग सम्बन्धित दायित्व तथा व्यवस्थापन…

Read More

प्रभु इन्स्योरेन्सकाे नाफा २१ करोड १५ लाख, अन्य सूचक कस्ता ?

काठमाडौं । प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्म २१ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१।८२ को सोही अवधिसम्म कम्पनीले २० करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ५.६३ प्रतिशतले बढेको छ। शेयर पुँजी १ अर्ब ७० करोड…

Read More

नेपाल लाइफ इन्स्योरेन्सकाे नाफा ४५.४८ करोड, प्रतिसेयर आम्दानी कति?

काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ४५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले कमाएको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा भने २७.४० प्रतिशत कम हो । कम्पनीले गत आवको सोही अवधिसम्म ६२ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले सो अवधिसम्म ३६ अर्ब…

Read More

शिखर इन्स्योरेन्सको कुल व्यापार ४ अर्ब नाघ्यो, बीमा कोष ४० प्रतिशतले बढ्यो

काठमाडौं । शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्म ७ करोड ५ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड ७० लाख रुपैयाँ नाफा कमाएको थियो। यससँगै कम्पनीको नाफा ८०.२३ प्रतिशतले घटेको हो। चुक्तापुँजी ३ अर्ब १० करोड १५ लाख रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिसम्म स्पेसल रिर्जभमा १…

Read More

रिलायबल नेपाल लाइफको बीमा कोष ३१.३८% ले बढ्यो, नाफा ४७ करोडमाथि

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार कम्पनीले अधिकांश सूचकहरुमा उल्लेख प्रगति गरेको छ। सार्वजनिक विवरणअनुसार चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीले ४७ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिसम्म कम्पनीले ४६ करोड…

Read More

नेपाल इन्स्योरेन्सले पायो ‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी २०२६’ अवार्ड

काठमाडौं । नेपालको निर्जीवन बीमा क्षेत्रमा स्थापित तथा पुरानो कम्पनीमध्ये एक नेपाल इन्स्योरेन्स कम्पनी लि लाई ‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी २०२६’ अवार्ड प्रदान गरिएको छ । न्यू बिजनेश एज लिमिटेडले काठमाडौंमा आयोजना गरेको १० औं संस्करणको ‘न्यूबिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्डस् २०२६’ समारोहमा कम्पनी उक्त सम्मानबाट सम्मानित भएको हो ।बीमा क्षेत्रमा प्रभावकारी व्यवस्थापन,…

Read More

रिलायबल इन्भेस्टमेन्टको १० करोड इकाइ निष्कासन, मूल्य प्रतिइकाइ १० रुपैयाँ

काठमाडौं। रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलले आजदेखि रिलायबल समूुहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने रिलायबल समृद्धि योजना २ नामक बन्दमुखी योजनाको इकाइ निष्कासन गरेको छ। सामूहिक लगानी कोष योजनाको आकार १ अर्ब रहेको छ। योजनाअन्तर्गत कम्पनीले प्रतिइकाइ १० रुपैयाँ दरले १० करोड इकाइ निष्कासन गरेको छ। यमध्ये कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलाई १४ प्रतिशत अर्थात्…

Read More

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा १३ करोड ३२ लाखमाथि, प्रतिसेयर आम्दानी कति?

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्षको तेस्रो त्रैमास (साउनदेखि चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणअनुसार कम्पनीको नाफा घटेको छ भने कुल बिमाशुल्क र खुद बीमा शुल्क आर्जन बढेको छ । २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको समीक्षा अवधिसम्ममा स्पेसल रिर्जभमा २ अर्ब…

Read More

आइजीआई प्रुडेन्सियलको वित्तीय अवस्था नाजुक: नाफा ४ लाख, ईपीएस ०.०२ रुपैयाँ मात्रै

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ४ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २६ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। चुक्तापुँजी ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिसम्ममा स्पेसल रिर्जभमा १ अर्ब ८५ करोड १८ लाख…

Read More

रिलायबल नेपाल लाइफ र नेपाल इन्स्योरेन्सले पाए वेष्ट म्यानेज्ड इन्स्योरेन्स कम्पनीको उपाधी

काठमाडौं । न्यू विजनेश एज प्रालिले आयोजना गरेको विजनेश एक्सिलेन्स अवार्डबाट बीमा क्षेत्रका दुई कम्पनी सम्मानित भएका छन्। होटल सोल्टीमा शुक्रबार साँझ आयोजित सम्मान् समारोहमा १४ जीवनबीमकमध्ये रिलायबल नेपाल लाइफले सर्वोत्कृष्ट जीवन बीमकको उपाधि प्राप्त गरेको हो। यसैगरी निर्जीवन बीमकमध्ये नेपाल इन्स्योरेन्स कम्पनीले उत्कृष्ट निर्जीवन बीमकको उपाधी प्राप्त गरेको छ। आयोजककाअनुसार, आर्थिक वर्ष २०८१।८२ को…

Read More

हिमालयन लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष ८६ अर्ब नाघ्यो

काठमाडौं। हिमालयन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको जीवन बीमा कोष १६.७१ प्रतिशतले बढेर ८६ अर्ब ९ करोड ९२ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो कोष ७३ अर्ब ७७ करोड १९ लाख रुपैयाँ थियो। तर,कम्पनीको खुद नाफा घटेको छ।…

Read More

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा राहत वितरण

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले कर्णाली प्रदेश अन्तर्गथ कालिकोट जिल्लामा क्षति पुगेको घरपरिवार र आगलागी पिडितका लागि कम्मल वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले २०८२ साल असोज १८ देखि २४ गते सम्म परेको अविरल वर्षाको कारण कर्णाली प्रदेश ,कालिकोट जिल्लाको शुभ कालिका गा. पा. वडा न. ७ र ८, महावै…

Read More

नेपाल लाइफको वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर तथा देशभर रक्तदान कार्यक्रम

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर एवम् देशैभर बृहत् रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। वैशाख २१ र २२ गते कम्पनीले आफ्नो प्रधान कार्यालयको प्राङ्गणमा निः शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। स्वास्थ्य परीक्षण सेवा आरबी डायग्नोजिस्ट मार्फत प्रदान गरिएको थियो। शिविरमा ईसीजी, थाइराइड, सुगर,…

Read More

बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर गरिएको छ। संस्थागत सुशासन र कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित पाँच निर्देशकको विभागीय जिम्मेवारी परिवर्तन गरिएको हो। प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले कार्यकारी निर्देशक सुशीलदेव सुवेदीको सिफारिसमा नयाँ कार्यविभाजन लागू गरेकी हुन्। नयाँ जिम्मेवारी अनुसार कुन्दन सापकोटाले सुपरिवेक्षण महाशाखा, पूजन ढुंगेल अधिकारीले व्यवस्थापन महाशाखाको नेतृत्व सम्हाल्ने भएका छन्। यसअघि…

Read More

सूर्यज्योति लाइफको ८ लाख ८७ हजारबढी शेयर अब १६५ रुपैयाँमै

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहअन्तर्गतको सेयर बिक्री गर्न गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकले आइतबार (वैशाख २१ गते)देखि बोलपत्र पेश गर्न आह्वान गरेको हो । बैंकका अनुसार सूर्यज्योति लाइफको कुल ८ लाख ८७ हजार ८२५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ ।…

Read More