नेपाल इन्स्योरेन्सद्वारा कृषि पशुपन्क्षी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सम्पन्न

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि, पशुपन्क्षी तथा जडिबुटी बीमा अभिकर्ता तालिम तथा बीमा शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले कंचनपुर स्थित महेन्द्रनगरको होटल कलशमा बैशाख १८ गतेदेखि बैशाख २० गतेसम्म तिन दिने तालिम कायृक्रम सम्पन्न गरेको हो । कम्पनीको कृषि बीमा विभाग, केन्द्रीय कार्यालयका विपुल खरेलले प्रमुख सहजकर्ताको भूमिका निभाएर कार्यक्रममा सहभागी…

Read More

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

काठमाडाैं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आन्तरिक पर्यटन प्रबद्धन गर्ने हेतुले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम चितवनको सौराह स्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको छ । संस्कृति, सौहार्द र सयरको संगम भन्ने नाराका साथ २०८२, फाल्गुण र चैत्र महिनामा संचालन गरेको मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल…

Read More

बढ्यो सूर्यज्योति लाइफको नाफा, प्रतिसेयर आम्दानी कति?

काठमाडाैं । चालू आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै सूर्यज्योति लाइफ इन्स्योरेन्सकाे खुद बीमाशुल्क आर्जनसँगै नाफामा पनि सुधार आएकाे छ । कम्पनीले ८ अर्ब ६१ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म ७ अर्ब ५१ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो । बीमाशुलक आर्जन…

Read More

हिमालयन रिइन्स्योरेन्ससँगै ८ कम्पनीका संस्थापकलाई पैसा बुझाएको विवरण पेस गर्न १५ दिने अल्टिमेटम

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्टको लगानी रहेको हिमालयन रिइन्स्योरेन्ससहित ८ वटा बीमा कम्पनीको लगानीमाथि अनुसन्धान सुरु गरेको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै ती कम्पनीका संस्थापक शेयरधनीहरूलाई शेयर खरिद गर्दा भुक्तानी गरिएको रकमको विस्तृत विवरण १५ दिनभित्र पेश गर्न निर्देशन दिएको हो। अनुसन्धानको दायरामा हिमालयन रिइन्स्योरेन्स लिमिटेडसँगै ७ वटा माइक्रो इन्स्योरेन्स…

Read More

एनएलजी इन्स्योरेन्सद्वारा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले रुकुम पश्चिमको मुसीकोट नगरपालिका–९ मा कृषि तथा पशुपन्छी बीमाबारे छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। वडा अध्यक्ष शशिराम पुनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा २६ जना स्थानीय कृषक तथा पशुपालक सहभागी थिए। कार्यक्रममा कृषि तथा पशुपन्छी बीमाको आवश्यकता, जोखिम व्यवस्थापनमा यसको भूमिका तथा सरकारी अनुदानसहितका प्रावधानबारे जानकारी दिइएको थियो।…

Read More

सन नेपाल लाइफको सहकार्यमा इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ, जसको मुख्य प्रायोजकका रूपमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। प्रतियोगिता मे १, २ र ३ गते काठमाण्डौको बूढानीलकण्ठस्थित भेलोसिटी ग्राउन्डमा सञ्चालन हुनेछ। यस प्रतियोगितामा डग्मा ग्रुप, जगदम्बा मोटर्स, नबिल बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक, नेपाल एसबिआई…

Read More

एक लाख ७५ हजारबढी बीमितले अझै पाएनन् दावी रकम, बीमा कम्पनीले कति बुझाए ?

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले कुल ५१ अर्ब ५९ करोड ३५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणको चैत मसान्तसम्मको तथ्याङ्कअनुसार यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १६.५ प्रतिशतले कम हो। गत वर्ष सोहि अवधिमा बीमा कम्पनीहरूले ६२ अर्ब…

Read More

प्रोफेसनल होल्डिङ्स्काे २०औँ वार्षिक साधारणसभा सम्पन्न, बोनस सेयर र नगद लाभांश परित

काठमाडौं । प्रोफेसनल होल्डिङ्स् लिमिटेड (साविक प्रोफेसनल एजुकेटर्स लिमिटेड)का शेयरधनीहरुको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभाले कम्पनीको आर्थिक वर्ष २०८१/८२ का लागि संचालक समितिको प्रतिवेदन एवं लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व. २०८१/८२ वार्षिक बार्षिक विवरण (२०८२ आषाढ मसान्तसम्मको वालसात र सोही मितिमा समाप्त आर्थिक वर्षको आय, व्यय विवरण, नाफा नोक्सान हिसाब, नगत प्रवाह विवरण…

Read More

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूको क्षमता अभिवृद्धि, उत्प्रेरणा तथा सम्मानका उद्देश्यले “प्रयत्न निरन्तर सम्मान र सबलीकरणको अवसर” शीर्षकमा एक दिने विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। लुम्बिनी प्रदेश अन्तर्गत राप्ती/भेरी क्षेत्र तथा कर्णाली प्रदेशका अभिकर्ताहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा करिब १७० भन्दा बढी बीमा सल्लाहकारहरूको सहभागिता रहेको थियो।…

Read More

प्रभु महालक्ष्मी लाइफद्वारा बुढानिलकण्ठ मोडल कम्युनिटि एकेडेमीलाई सहयोग

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बुढानिलकण्ठ मोडल कम्युनिटि एकेडेमीलाई विद्यालय संचालन गर्न ८ लाख २१ हजार २ सय पचास रुपैयाँ सहयोग प्रदान गरेको छ । विद्यालयममा पठन पाठन कार्यलाई सहज बनाउन र विद्यार्थीको अध्ययन वातावरण बनाउनका लागि अत्यावश्यक फर्निचरका सामग्रीहरु खरिद गर्नका लागि बुढानिलकण्ठ मोडल कम्युनिटि एकेडेमीलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड सो…

Read More

सानिमा जिआईसी इन्स्योरेन्सको साधारणसभा जेठ ६ गते, बुक क्लोज २३ वैशाखमा

काठमाडौं।सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१-८२ को आठौं वार्षिक साधारणसभा आगामी जेठ ६ गते बुधबारका लागि बोलाएको छ। साधारणसभा प्रदर्शनी मार्ग काठमाडौंस्थित नेपाल पुलिस क्लबमा हुनेछ। साधारणसभा प्रयोजनका लागि वैशाख २३ गते एक दिनको लागि सेयर दर्ता किताब बन्द गरिने भएको छ। यसअनुसार वैशाख २२ गतेसम्म नेप्सेमा कारोबार भएका सेयरधनीले साधारणसभामा सहभागी हुन पाउनेछन्।

Read More

नेशनल लाइफ र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच मेडिकल सेवा सम्झौता

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र ग्राण्डी इन्टरनेशनल हस्पिटल बिच मेडिकल सेवा सम्वन्धमा सम्झौता सम्पन्न भएको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र ग्राण्डी इन्टरनेशनल हस्पिटलका चिफ अपरेटिङ अफिसर अमृत खन्नाले नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाजिम्पाट स्थित केन्द्रिय कार्यालयमा एक समारोह बिच सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुरुप…

Read More

३७ बीमा कम्पनीको अद्यावधिक विवरण सार्वजनिक, कसको चुक्तापुँजी कति?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ३७ बीमा कम्पनीको अद्यावधिक विवरणसहितको सूची सार्वजनिक गरेको छ । बुधबार जारी सूचनाअनुसार प्राधिकरणले बीमा ऐन, २०७९ को दफा ३५ बमोजिम चैत मसान्तसम्मको तथ्यांकका आधारमा उक्त सूची सार्वजनिक गरेको हो । प्राधिकरणकाअनुसार हाल देशभर १४ वटा जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन् । त्यसैगरी निर्जीवन (जनरल) बीमा कम्पनीको संख्या पनि…

Read More

प्रभु महालक्ष्मी लाइफका अभिकर्ता लिडरहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता लिडरहरुको क्षमता बृद्धि तालिम सहित मनोरञ्जनात्मक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । चितवनको नारायणगढमा बैशाख ६, ७ र ८ गते गरी ३ दिन विभिन्न मनोरञ्जनात्मक एवं क्षमता अभिबृद्धि तालिम कार्यक्रम भब्य रुपमा सम्पन्न भएको हो । प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा…

Read More

सम्पत्ति शुद्धिकरणमा शेखर गोल्छा दोषी ठहर, पक्राउ पर्लान् ?

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका चर्चित व्यवसायी दीपक भट्टसँग जोडिएको बिषयमा धितोपत्र कारोबारमा प्रमुख व्यवसायिक घराना गोल्छा अर्गनाइजेशनका अध्यक्ष शेखर गोल्छा तानिएका छन् । विभागको निर्देशन बमोजिम धितोपत्र बोर्डद्वारा गठित छानबिन समितिले व्यवसायी भट्टबाट भएका धितोपत्रहरूको खरिद र बिक्रीको सम्बन्धमा गरिएको सुपरीवेक्षणबाट उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवम् हिमालयन रि- इन्स्योरेन्सका तत्कालीन अध्यक्ष…

Read More

आइएमई लाइफको चार जना सञ्चालकको पदावधि थप

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरूको पदावधि थप भएको छ । कम्पनी सञ्चालक समितिको बैशाख ७ गते बसेको बैठकले सञ्चालक डा. रामहरि अर्याल, उषा ढकाल, सिताराम थापा र संदीप अग्रवालको पदावधि आगामी वार्षिक साधारणसभा नभएसम्मका लागि थप गर्ने निर्णय भएको हो । उक्त चारै जना सञ्चालकहरूको पदावधि…

Read More

सिटिजन लाइफ इन्स्योरेन्सले पायो ‘ISO 9001:2015’ को प्रमाणिकरण

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुणस्तरीय सेवा, प्रभावकारी व्यवस्थापन प्रणाली तथा ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धता प्रमाणित गर्दै ISO 9001:2015 अन्तर्राष्ट्रिय प्रमाणिकरण प्राप्त गरेको छ।यो प्रमाणिकरण United Registrar of Systems (URS) तथा UKAS Management Systems मार्फत प्रदान गरिएको हो। यस उपलब्धिले कम्पनीको कार्यप्रणालीमा पारदर्शिता, दक्षता र निरन्तर सुधारलाई संस्थागत गर्दै ग्राहकलाई अझ छिटो, छरितो र भरपर्दो…

Read More

नेपाल लाइफद्वारा व्यतीत बिमालेखको पुनर्जागरण गराउन विलम्ब शुल्कमा विशेष छुट

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा व्यतीत बिमालेखहरूको पुनर्जागरण गराउने उद्देश्यले विलम्ब शुल्कमा विशेष छुट दिने योजना सार्वजनिक गरेको छ । वर्तमान आर्थिक कठिनाइका कारण धेरै बिमालेखहरू व्यतीत भइरहेका अवस्थामा, सहज रूपमा नवीकरण बिमाशुल्क भुक्तानीमार्फत त्यस्ता व्यतीत बिमालेखहरू पुनः सक्रिय गरी बिमितहरूको आर्थिक सुरक्षा सुनिश्चित गर्न आवश्यक रहेको महसुस गर्दै…

Read More

बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष जनकराज शर्मामाथि अख्तियारले थाल्यो अनुसन्धान

काठमाडौं । बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष जनकराज शर्मा अनुसन्धानको घेरामा तानिएका छन्। बीमा क्षेत्रकोनियामक निकाय बीमा प्राधिकरणको नेतृत्वमा रहँदा गरेका विवादास्पद निर्णयका कारण सहसचिव शर्मा अख्तियारको अनुसन्धानमा तानिएका हुन्। नेपाल बीमा प्राधिकरणको अध्यक्ष हुँदा शर्माले पुनर्बीमा सम्बन्धमा संवेदनशील निर्णय प्रक्रियामा असामान्य भूमिका खेलेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको जनाएको छ। जेनजी आन्दोलनका क्रममा…

Read More

बिमा प्राधिकरणले सोध्यो हिमालयन रि-इन्स्योरेन्सका उच्च व्यवस्थापकलाई ७ दिने स्पष्टीकरण

काठमाडाैं । नेपाल बीमा प्राधिकरणले हिमालयन रि इन्स्योरेन्स कम्पनीका उच्च व्यवस्थापकहरुलाई स्पष्टीकरण सोधेको छ । प्राधिकरण उच्च स्रोतकाअनुसार हिमालयन रि इन्स्योरेन्सभित्र कैफियत देखिएपछि कम्पनीका उच्च व्यवस्थापकहरुलाई ७ दिने स्पष्टिकरण सोधेको हो । प्राधिकरणका कार्यकारी निर्देशक सुशिलदेव सुवेदीले हिमालयन रि-इन्स्योरेन्सलाई अहिलेको लागि ७ दिने स्पष्टिकरण सोधिएको पुष्टि गरे। यस्तै, प्राधिकरणकी प्रवक्ता पुजन ढुंगेलका अनुसार कम्पनीमा केही…

Read More