निरुता खत्री र कृष्ण नाथको आवाजमा ‘मेरा बलाता गाउँ’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं । गायिका निरुता खत्री र कृष्ण नाथको नयाँ गीत ‘मेरा बलाता गाउँ’ सार्वजनिक भएको छ । उक्त गीत कृष्ण नाथको शब्द, गायिका खत्री र गायक नाथको संगीत संयोजनमा तयार भएको हो । गीतको भिडियो निरुता खत्री अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । उक्त गीतमा गायिका खत्री र मोडल जगदिश नाथको अभिनय देख्न सकिन्छ ।…




