‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेन्जको मनोनयन सार्वजनिक

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट पठाइएका कुल २५८ मध्येबाट ७० वृत्तचित्र मनोनयन गरिएको हो । पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएरपनि ओझेलमा परेका कुनै पनि महत्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, जातजातिको पहिचान, खानपान, कलासंस्कृति लगायतका विषयवस्तुमा केन्द्रित रही वि विल राइज…

Read More

विवाहबिनै ‘गर्भवती’ बनिन् बलिउड अभिनेत्री इलियाना डिक्रुज

बलिउड अभिनेत्री इलियाना डिक्रुजले विवाहबिनै ‘प्रेग्नेन्सी’ घोषणा गरेकी छन्। उनले हालै इन्स्टाग्राममार्फत आफू गर्भवती रहेको खुलाएपछि बलिउडमा तहल्का मच्चिएको छ। इलियाना गर्भवती रहेको खबर अन्य अभिनेत्रीको तुलनामा चर्चामा यो कारणले छ कि उनी अबिबाहित हुन्। उनले आजसम्म आफ्नो प्रेमीबारे समेत खुलासा गरेकी छैनन् । तर उनले इन्स्टाग्राममा सेयर गरेको तस्वीरमा शिशुको कपडाका साथमा आफ्नो बच्चाको…

Read More

‘दसरा’ले ६ दिनमा कमायो १०० करोड भारू

दक्षिण भारतीय अभिनेता नानी र कृति सुरेशको फिल्म ‘दसरा’ ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। राम नवमीको अवसर पारेर फिल्म ३० मार्चमा प्रदर्शन गरिएको थियो । जुन फिल्मले ६ दिनमा १०० करोड भारू कमाएको भारतीय सञ्चार माध्यम एनडिटिभीले जनाएको छ । ‘दसरा’ नानीको १०० करोड कमाउने पहिलो फिल्म हो। यो फिल्मले भारतसँगै अन्य देशमा…

Read More

शिक्षामा सरकारको लगानी नतिजा : ‘बालुवामा पानी’

काठमाडौं । राष्ट्रिय जनगणनाको परिणामले शिक्षामा गरिँदै आएको लगानीअनुसारको परिणाम हासिल हुन नसकेको प्रस्ट देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको जनगणनाको विस्तृत विवरणले यसलाई थप पुष्टि गरेको छ। जनगणनाअनुसार मुलुकको साक्षरता दर ७६.२ प्रतिशत रहेको छ। शुक्रबार सार्वजनिक गरिएको भए पनि यो तथ्याङ्क गत वर्ष नै सङ्कलन गरिएको हो। जब कि सरकारले सन् २०१५…

Read More

वर्षाको वैवाहिक सम्बन्ध एक वर्ष नपुग्दै टुट्यो, श्रीमान्‌ले गरे अर्को विवाह

अभिनेत्री वर्षा सिवाकोटीको वैवाहिक सम्बन्ध एक वर्ष नपुग्दै टुटेको छ । अमेरिका निवासी उनका श्रीमान् आशिष गेलालले सोमबार झापाकी समीक्षा बिमलीसँग अर्को विवाह गरेका हुन् । सामाजिक सञ्जाल मार्फत आशिषले अर्कै युवतीसँग विवाह भएको तस्बिर बाहिरिएको हो । केही समयको प्रेमपछि वर्षाले गत वैशाखमा आशिषसँग विवाह गरेकी थिइन् । उनले पनि सामाजिक सञ्जाल मार्फत विवाह…

Read More

जनकपुरका मेयरले पाए ‘महामुर्ख’ को उपाधि, संचारकर्मी ऋषि धमलालाई ‘पटमुर्ख’

यस वर्षको महामूर्खको उपाधि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहलाई प्रदान गरिएको छ । होली पर्वको अवसरमा मिथिला नाटयकला परिषद (मिनाप)ले प्रत्येक वर्ष मनाउँदै आएको दुई दिवसीय होरी (होली) महोत्सव अन्तर्गत मङ्गलबार महामुर्ख सम्मेलनमा यस वर्षको महामूर्खको उपाधि मेयर साहलाई प्रदान गरिएको हो । उनलाई प्रशस्ती पत्र, लाटोकोसेरोको मुकुट, मालाले सुशोभित गरी सम्मान गरिएको थियो ।…

Read More

तराईमा आज होली मनाइँदै, सार्वजनिक बिदा

नेपालको तराई क्षेत्रमा आज होली मनाइँदै छ । सरकारले आज तराई क्षेत्रमा होलीको बिदा दिएको छ । रंगहरुको पर्व होली पहाडमा मनाएको भोलिपल्ट मनाइन्छ । हिमाल तथा पहाडी क्षेत्रमा फागु पूणर्िमा भन्ने प्रचलन भए पनि तराईमा भने होली नै भनिँदै आएको छ। अहिले पहाडमा पनि फागु पूर्णिमा भन्दा होली नै भन्न युवा पुस्तालाई सहज लाग्ने…

Read More

अभिनेत्री अधिकारीको मुद्दामा सम्पतिको फाँटबारी देखाउन आदेश

काठमाडाैं । काठमाडौं जिल्ला अदालतले अभिनेत्री निशा अधिकारीले पति क्रिकेटर शरद भेषवाकरविरुद्ध दिएको अंशबन्डाको मुद्दामा सम्पत्ति फाँटबारी माग गर्न आदेश दिएको छ । न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले आज सम्पत्ति फाँटबारी माग (आफ्नो सम्पत्ति के कति छ अदालतलाई देखाउन) आदेश दिएको हो । अभिनेत्री अधिकारीले उक्त मुद्दामा नाबालक छोरालाई पनि अंशमा भाग लगाउनुपर्ने माग गरेकी छन्…

Read More

अभिनेता पल शाह आज जेलमुक्त हुँदै (आदेश पत्रसहित)

एक बर्ष देखी तनहुँ कारागारमा रहेका पल शाह आज जेल मुक्त हुदैछन् । जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखराले आइतबार सफाइ दिए पछि शाह आज छुटन लागेका हुन । जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च अदालतत पोखरालेले अभियोग दावी नपुग्ने ठहर गरेको थियो । उच्च अदातल पोखरामा न्यायाधीशद्वय डिल्लीराज आचार्य र…

Read More

लोकदोहोरी प्रतिष्ठानको विवाद चरम उत्कर्षमा,संस्थाबाट बाहिरिए विष्णु खत्री

काठमाडौं । लोक गायक विष्णु खत्रीले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानबाट बाहिरिएको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा एक वक्तव्य जारी गर्दै उनले प्रतिष्ठानबाट बाहिरिएको घोषणा गरेका हुन् । उनले सञ्जालमार्फत आफूले खोल्न लागेको नयाँ संस्थामा हातेमालोका लागि आउन आह्वान समेत गरेका छन् । प्रतिष्ठानको आसन्न महाअधिवेशन र कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै खत्रीले संस्थामा नरहेको औपचारिक…

Read More

राष्ट्रिय क्रिकेट, सुदूरपश्चिम प्रदेश विजयी

उन्नाइस वर्षमुनिको  राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिम गण्डकी प्रदेशलाई एक सय १३ रनले पराजित गर्दै विजयी भएको हो ।  खेलमा सुदूरपश्चिमले दिएको दुई सय १४ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश ३२ दशमलव पाँच ओभरमा एक सय रनमा समेटियो । गण्डकीका लागि गोविन्द विकले २२ तथा अर्जुन कुमालले…

Read More

काठमाडौं–४ मा गगनले झन् बढाए राजनसँगको मतान्तर

काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मतगणनामा कांग्रेसका थापा नेकपा एमालेका राजन भट्टराईभन्दा १ हजार ५३८ मतान्तरले अगाडि देखिएका छन् । थापाले ८ हजार १८७ मत पाएका छन् भने उनका निकटम भट्टराईले ६ हजार ६४९ मत पाएका छन् ।

Read More

झापा १ मा विश्व प्रकाशले अग्रता बढाउँदै

झापा निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले फराकिलो अग्रता कायम राखेका छन् । उनी विपक्षी उम्मेदवार भन्दा १ हजार ६०२ मतले अगाडी छन् । ७ हजार ६९७ मत गणना गर्दा शर्माले ३ हजार ९६१ मत पाएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार अग्नि खरेलले २ हजार ३५९…

Read More

चितवन क्षेत्र नं १ मा कांग्रेसका पौडेल र २ मा एमालेका पोख्रेलको सुरुआती अग्रता

यही मङ्सिर ४ गते आइतबार भएको प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनको मतगणना यहाँ जारी रहेको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा नै मतगणना जारी रहेको हो । चितवन क्षेत्र नं १ मा हालसम्म एक हजार मतगणना हुँदा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विश्व पौडेलले सुरुआती अग्रता लिनुभएको छ । उहाँले तीन सय ३७ मत प्राप्त गर्दा…

Read More

देशभरका ३० स्थानको मतगणना जारी

 निर्वाचन आयोगले हालसम्म ३० निर्वाचन क्षेत्रको मतगणना सुरु भइसकेको जनाएको छ । आयोगका अनुसार काठमाडौंका १०, ललितपुरको तीन, झापाको दुई, सप्तरीको दुई, कास्की एक, कैलाली एक, बाँके एक, भक्तपुर दुई, दाङको एक, कन्चनपुर एक, अछाम एक, मुस्ताङ सम्पन्न, रौतहट एक, लमजुङ एक, नवलपुरको दुई क्षेत्रमा मतगणना भइरहेको छ ।

Read More

‘एक घर एक धारा’ले सुधार्‍यो धम्जावासीको जीवन

दुई वर्षअघिसम्म पानीको लागि दुई घण्टा समय छुट्टाउने बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाका भेषकुमारी भण्डारीको अहिले समय बचत हुन थालेको छ । बिहानै कुवाको पानीलाई पाइपमार्फत जोडेर गाउँमा ल्याएर पानी थाप्ने उनको अहिले आँगनमै २४सैँ घण्टा पानी आउने धारो छ । भेषकुमारीले जीवनमा खानेपानीको ‘एक घर एक धारा’ले दैनिक जीवनमै परिवर्तन ल्याएको बताए । धम्जाका चार…

Read More

सुनको भाउ तोलामा ६ सय रुपैयाँले घट्यो, चाँदीको स्थिर

साताको अन्तिम कारोबार दिन (शुक्रबार) सुनको मूल्य  घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला  ९२ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९२ हजार रुपैयाँ कायम भएको छ। हिजो बिहीबार पनि सुनको मूल्य  तोलामा १०० रुपैयाँले घटेको थियो । हिजाे छापावाला सुन प्रतितोला…

Read More

दुबईमा एक नेपाली श्रमिकले चिट्ठामा जिते ३५ करोड रूपैयाँ

दुबईमा एक नेपाली श्रमिकले करिब ३५ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन् । विगत ३ वर्षदेखि दुबईको एक कम्पनीमा कार धुने काम गरिरहेका गुल्मीका ३१ वर्षीय भरत बिकले  एक करोड दिरामको अर्थात् करिब ३५ करोड रुपैयाँ बराबरको चर्चित मजुज चिट्ठा जितेका हुन् ।

Read More

पुष्पा २ बाट अल्लुले लिए १२५ करोड पारिश्रमिक

फिल्म ‘पुष्पा’को सफलता पछि अल्लु अर्जुन पेन इण्डिया स्टार बनेका छन् । उनको पारिश्रमिकदेखि स्टारडमसम्ममा व्यापक वृद्धि भएको छ । उनले ‘पुष्पा २’का लागि झण्डै अभिनेता सलमान खानको हाराहारीमा पारिश्रमिक बुझेका छन् । समाचारअनुसार ‘पुष्पा २’ का लागि उनले १२५ करोड पारिश्रमिक लिएका छन् । यो फिल्मको बजेट ४ सय ५० करोड हो । उनको…

Read More

‘महापुरुष’ बाट डेब्यु गर्दै अरुण क्षेत्री

हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरूष’ ले डेब्यु अभिनेता अरुण क्षेत्रीलाई चिनाएको छ । नयाँ पोस्टर सार्वजनिक गर्दै टिमले अरुणको क्यारेक्टरको बारेमा जानकारी दिएको छ । सार्वजनिक क्यारेक्टर पोस्टरमा अरुणले बाइक कुदाउँदै गरेको देख्न सकिन्छ । उनको पछाडि हरिवंश छन् । उनीहरू बाइकमा गुड्दै गर्दा स्पिड ब्रेकरमा बाइक पुगेपछिको दृश्यलाई…

Read More