कथाकार गोपी मैनालीको ‘विशृङ्खलित सपना’ लोकार्पित
काठमाडौं । कथाकार गोपी मैनालीको कथा संग्रह विशृंखलित सपना लोकार्पित भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले साहित्यकार एवं प्रशासकको बाक्लो उपस्थिति रहेको कार्यक्रममा शनिबार विशृंखलित सपना लोकार्पण गरेका हुन्। प्राज्ञ काइँलाले कथाकारबाट विशृंखलित सपनामा समाजका विषयबस्तुलाई सरल ढंगबाट प्रस्तुत गरेको बताउँदै आउँदा दिनमा अझै गहकिला कथा प्राप्त होस भन्ने शुभकामना दिए। गुरुप्रसाद मैनालीपछि…




